Thursday 28th May 2026
तीतोपाटी डट कमको लेखहरु
Image

लुलु समूहले आगामी बेआउट प्लस मल भित्र नयाँ हाइपरमार्केट खोल्न बेआउट होल्डिङसँग रणनीतिक साझेदारीको घोषणा गरेको छ, जसले अल मुतला आवासीय शहरको व्यावसायिक विकासमा महत्वपूर्ण कोसेढुङ्गा चिन्ह लगाउँछ। लुलु समूहका अध्यक्ष युसुफली एम.ए. र बेआउट होल्डिङका समूह सीईओ तथा उपाध्यक्ष अब्दुल रहमान अल खन्नाले सम्झौतामा हस्ताक्षर गरे जसले लुलुलाई बेआउट…

Image

कुवेत एयरवेजले कार्गो र विभिन्न व्यापार आदानप्रदान सेवाहरू बढाउन लुलु हाइपरमार्केट कुवेतसँग संयुक्त सहयोग प्रोटोकलमा हस्ताक्षर गरेको छ। अल-फगान: लुलु हाइपरमार्केट पारस्परिक सहयोगलाई समृद्ध र बृद्धि गर्ने संयुक्त पहलहरू कार्यान्वयन गर्न आदर्श हो। श्रीराजन: कुवेत एयरवेजसँगको यो साझेदारीले व्यावसायिक सहयोग र विशिष्ट ग्राहक अनुभवप्रतिको हाम्रो प्रतिबद्धतालाई मूर्त रूप दिन्छ। व्यावसायिक…

Image

नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) सहित १० पार्टी/समूहबीच एकता घोषणा भएको छ । बुधबार (कात्तिक १९) भृकुटीमण्डपमा एक कार्यक्रम आयोजना गरी एकता घोषणा गरिएको हो । माओवादी केन्द्र, एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी, जनसमाजवादी पार्टी नेपाल, नेपाल कम्युनिस्ट पार्टी, नेकपा (माओवादी समाजवादी), नेकपा (साम्यवादी) लगायत वाम पार्टीबीच एकता घोषणा…

Image

तितोपाटी- नेकपा माओवादी, नेकपा एकीकृत समाजवादीसहित विभिन्न ८ वटा कम्युनिष्ट दलले एकता गर्ने सहमति गरेका छन्। सहमतिपत्रमा हस्ताक्षर गरेसँगै पार्टीको चुनाव चिन्ह तारा रहने  विज्ञप्तिमार्फत जनाएको छ । माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा भएको छलफलपछि आठ वटा राजनीतिक दलले एकताको सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् । सहमतिपत्रमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल…

Image

तितोपाटी-पाल्पाको तानसेनमा जेनजी समुहको राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ ।  “अब आवाज उठ्छ परिवर्तनका लागि, कर्म बोल्छ राष्ट्रका लागि” भन्ने मूल नाराका साथ जेनजी समूहको राष्ट्रिय सम्मेलन पाल्पाको तानसेनमा सम्पन्न भएको हो । शनिबार  आयोजित सम्मेलनमा सातै प्रदेशका संयोजक र देशभरका प्रतिनिधिहरूको सहभागिता रहेको थियो  । उक्त  सम्मेलनमा करिब ३…

Image

कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा "आपसी एकता हाम्रो उद्देश्य, समृद्धी समाज निर्माण गर्ने हाम्रो लक्ष्य" भन्ने मुल नाराका साथ कुवेतको नेपाली समाजमा सन २०१७ देखी कृयाशिल रहँदै आएको संस्था नुवाकोट धादिङ रसुवा समाज, कुवेतले आगामी १४ नोभेम्बर २०२५ शुक्रबारका दिन नेपाल र…

Image

यात्री समाज कुवेतले आयोजना गरेको देउसी- भैलो कार्यक्रम ले तिहारको अवसरमा समाजले नेपाली धर्म, संस्कृति र परम्पराको संरक्षण गर्दै गीत-संगीत, रीतिरिवाज र भेषभूषासँगै उल्लासपूर्ण वातावरणमा देउसी-भैलो खेलेको थियो। अक्टोबर २१, २२ र २३ गते तीन दिनसम्म नेपाली व्यवसायिक स्थल र समाजसेवीहरूको निवासमा पुगेर देउसी–भैलो प्रस्तुत गरिएको थियो। नेपाली समुदायको उत्साहपूर्ण…

Image

नेपाली राष्ट्रिय महिला फुटबल टोलीले इरान, नेपाल र भारत बिचको त्रिदेशीय फुटबल प्रतियोगितामा भारतीय टिमलाइ २-१ ले हराएको छ । सोमबार सिलोङस्थित जवाहरलाल नेहरु रंगशालामा सम्पन्न खेलमा नेपाललाई जित दिलाउन टिम कप्तान सावित्रा भण्डारी "साम्बा"ले भारत विरूद्ध २ गोल गरेर नेपालले जित निकालेको हो । खेल शुरू भएको २ मिनेटमै…

Image

कार्तिक शुक्ल षष्ठी अर्थात् छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अर्घ्य दिइँदैछ। बिहानै स्नान गरी दिनभर निर्जल व्रत गरेका वर्तालुले बेलुकी अस्ताउँदो सूर्यलाई अर्घ्य दिने व्रत विधि रहेको छ। कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व शनिबारदेखि सुरु भएको…

Image

छठ पूजाका लागि जिल्लाको भद्रपुर, कनकाई, मेचीनगर, दमक क्षेत्रका दर्जनौँ नदीका घाट सजाउने कार्य भएको छ । छठका बर्तालुहरूले सजाइएका नदीका घाटमा सोमबार साँझ अस्ताउँदो सूर्यलाई र मङ्गलबार बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिने छठ सेवा समिति विर्तामोडकी अध्यक्ष सङ्गीता रौनियारले बताइन् । उनका अनुसार जिल्लाको मुख्य व्यापारिक केन्द्र विर्तामोडका बर्तालुहरूले…