यमनका हुथी विद्रोहीहरूले साउदी अरेबियाका केही तेल तथा सैन्य केन्द्रहरूमा क्षेप्यास्त्र र ड्रोन आक्रमण गरेका छन्। हुथीहरूले यो आक्रमण साउदी हमलाको प्रतिशोधस्वरूप गरिएको बताएका छन्। संयुक्त राष्ट्रसंघले यी आक्रमणको निन्दा गर्दै नागरिक र ऊर्जा पूर्वाधारमा असर परेको जनाएको छ। यसैबीच यमन सरकारका सेनाले ताइज क्षेत्रमा हुथीहरूको कमाण्ड सेन्टरमाथि हवाई आक्रमण…
अमेरिका र इरानबीचको सैन्य तनाव थप चर्किएको छ। अमेरिकी सेनाले मंगलबार इरानका पाँचवटा तेल ट्याङ्करमाथि आक्रमण गर्दा एउटा ट्याङ्कर डुबेको जनाएको छ। अमेरिकी केन्द्रीय कमान्ड (CENTCOM) का अनुसार ओमानको खाडीमा रहेका चारवटा तथा फारसी खाडीस्थित खार्ग द्वीपनजिक रहेको एउटा तेलवाहक जहाजलाई निशाना बनाइएको थियो। अमेरिकाका अनुसार आक्रमणअघि जहाजका चालकदललाई सुरक्षित…
फर्किने बाटो साँझ झरेर गाउँमाथि सुनौलो रङ्ग छर्दा, एक्लो मनले तिम्रो याद फेरि किन सम्झँदा। डाँडापारि घाम डुब्यो, छायाँ आयो आँगन, तिमीबिनाको यो जीवन लाग्छ किन निर्जन। पात हल्लिँदा लाग्छ मलाई तिमी आयौ कि, चिसो हावाले कानैमा नाम तिम्रो गायो कि। आकाशभरि जून हाँस्छ, ताराहरू बोल्छन्, मुटुभित्र लुकेका पीर आँखाबाट…
नेपालमा हालै आएको दैवी प्रकोपबाट प्रभावित नागरिकहरूको राहत तथा उद्धारका लागि अन्तर्राष्ट्रिय झापाली समाज (IJS) ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. १५ लाख सहयोग गरेको छ। समाजको आह्वानमा विश्वका विभिन्न मुलुकमा रहेका राष्ट्रिय समितिहरूले छोटो समयमै सक्रियतापूर्वक सहयोग संकलन गरी अन्तर्राष्ट्रिय झापाली समाजको खातामा रु. १४ लाख ६६ हजार…
जर्मनीको स्टार्टअप कम्पनी इजारी एरोस्पेसले आफ्नाे मानवरहित ‘स्पेक्ट्रम’ रकेट सफलतापूर्वक अन्तरिक्षतर्फ प्रक्षेपण गरेको छ। रकेट आइतबार नर्वेको आर्कटिक क्षेत्रमा रहेको एन्डोया स्पेसपोर्टबाट उडाइएको हो। यो रकेटले पाँच साना उपग्रह तथा नयाँ अन्तरिक्ष प्रविधि परीक्षण गर्ने उपकरणहरू अन्तरिक्षमा पुर्याएको कम्पनीले जनाएको छ। यसअघि १८ महिनाअघि गरिएको पहिलो प्रयास असफल भएको थियो।…
सरकारले रसुवा–भोटेकोसी बाढीलगायत विभिन्न विपद्बाट प्रभावित बालबालिकाको शिक्षालाई निरन्तरता दिन ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ घोषणा गरेको छ। शिक्षामन्त्री सस्मित पोखरेलले सोमबार सार्वजनिक गरेको योजनाअन्तर्गत बाढी प्रभावित विद्यार्थीलाई आवासीयसहित पूर्ण वा आंशिक छात्रवृत्ति प्रदान गरिनेछ। दुवै अभिभावक गुमाएका बालबालिकालाई पहिलो प्राथमिकता दिइने र आवश्यकताअनुसार होस्टेलमा राखेर अध्ययनको व्यवस्था गरिने जनाइएको छ।…
भोटेकोसी नदी हुँदै त्रिशुली नदीमा आएको विनाशकारी बाढीको १३ औँ दिनमा नेपालले सोमबार राष्ट्रिय शोक मनाएको छ। बाढीमा ज्यान गुमाएकाहरूको सम्झना गर्दै देशभर सरकारी कार्यालय र विदेशस्थित नेपाली दूतावासहरूमा राष्ट्रिय झण्डा आधा झुकाइएको छ। बाढीका कारण हजारौँ परिवार ठूलो पीडामा छन्। धेरै परिवार अझै आफ्ना बेपत्ता आफन्तको खोजीमा छन् भने…
भोटेकोसी नदीमा आएको विनाशकारी हिमबाढीमा परी मृत्यु हुनेको संख्या १,३५५ पुगेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विभिन्न जिल्लामा फेला परेका शव तथा मानव अंगको आधारमा यो तथ्यांक सार्वजनिक गरिएको हो। सबैभन्दा बढी प्रभावित जिल्लामध्ये चितवनमा ३६३, नवलपरासी (पूर्व) मा २२२, नवलपरासी (पश्चिम) मा २२१, नुवाकोटमा १९७…
दक्षिणी लेबनानमा इजरायलले गरेको हवाई आक्रमणमा कम्तीमा ११ जनाको मृत्यु भएको छ। ज्यान गुमाउनेहरूमा दुई बालबालिका र दुई स्वास्थ्यकर्मी पनि रहेका छन्। स्थानीय सञ्चारमाध्यमका अनुसार कफार रेमान क्षेत्रमा रहेको एक आवासीय भवनमा आक्रमण हुँदा नौ जनाको ज्यान गएको हो। अर्को ड्रोन आक्रमणमा गाडीमा सवार दुई स्वास्थ्यकर्मीको पनि मृत्यु भएको बताइएको…
जर्मनीको स्याक्सोनी-आनहाल्ट राज्यको चुनावमा दक्षिणपन्थी अल्टरनेटिभ फर जर्मनी (AfD) पार्टीले ठूलो जित हासिल गरेको छ। पार्टीले करिब ४४ प्रतिशत मत पाएर सबैभन्दा ठूलो दल बनेको छ। तर AfD ले एक्लै सरकार बनाउन आवश्यक बहुमत भने प्राप्त गर्न सकेको छैन। त्यसैले अब सरकार गठनका लागि अन्य दलसँग सहकार्य गर्नुपर्ने अवस्था आएको…
![]()