कमला देवकोटा, पाल्पा - ए गोफ्ले उठ् उठ् आज आसारपन्ध्रको दिन । फु्लबारीमा के के फुल मरेका छन् ? त्यो त्यो ठाउँमा नयाँ नयाँ बोट लगा। आज सारेका बोट बिरुवा मर्दैनन्। फेरि पानि अबिरल परेकै छ। हओस् मालिक आज सबै काम सक्छु। दस बजे रोपाईंमा पुग्नुपर्यो नि? संझेकोछस्? छु मालिक…
नेपाली राष्ट्रिय महिला फुटबल टिमकी ११ औं कप्तान सावित्रा भण्डारी "साम्बा" बनेकी छन् । एएफसी महिला एसियन कप छनोट अन्तर्गत लाओस विरुद्धको खेलमार्फत उनले कप्तानी डेब्यु गरेकी हुन् । सन् १९८६ मा महिला एसियन कपमार्फत अन्तर्राष्ट्रिय महिला फुटबलमा डेब्यु गरेको नेपालका लागि यसअघि १० खेलाडीले कप्तानी गरिसकेका छन् । नेपाली…
पुर्वरास्ट्रपति बिद्या भण्डारी पुन नेकपा एमालेको सक्रिय राजनीतिमा फर्किने भएपछि रास्ट्र प्रमुखको हैसियतले पाउने सेवा सुबिधा फिर्ता गर्ने हुनुभएको छ। १० वर्ष भन्दा बढी समय पश्चात नेकपा एमालेको राजनीतिमा पुनः क्रियाशील हुनु भएकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सो हैसियतमा पाएको सरकारी सेवा सुविधा फिर्ता गर्न लाग्न लाग्नु भएको हो। पूर्व राष्ट्र…
नारायण कोइराला - बिदा भयो कि लेख्नै पर्ने?चर्को बोलीले मेरो मनलाई छोयो।प्रदेशको ठाउँ बोली हाल्न उचित ठानिनँ।चुपचाप विस्तारमा बसेँ।एउटा सानो कोठामा कोचिएको श्रमिक जीवनमा विस्तारा बाहेक अरु बस्ने ठाउँ पनि हुनुपर्यो नि? जति सोचेँ नी जीवन यस्तै हो।अब म नलेखेर के गरौं।विकल्प के हो? रमाउँन त सबैलाई मन छ।कोही फोनमा…
पुर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेको राजनीतिमा पुनः सक्रिय भएको औपचारिक घोषणा गर्नु भएको छ । जननेता मदन भण्डारीको ७४ औँ जन्म जयन्तीका अवसरमा शनिबार मदन भण्डारी फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा पुर्वरास्ट्रपति भण्डारीले यस्तो घोषणा गर्नु भएको हो । पार्टीको राजनीतिक यात्रालाई निरन्तरता दिने उद्देश्यका साथ एमाले परिवारको एक सदस्यको रुपमा…
नेपाल पत्रकार महासंघ, वैदेशिक शाखा कुवेतले आफ्नो १६औं स्थापना दिवसको अवसरमा “श्रमिक सचेतना कार्यक्रम २०२५” भव्य तथा सफलतापूर्वक सम्पन्न गरेको छ। कार्यक्रमको अध्यक्षता महासंघ कुवेत शाखाका अध्यक्ष श्री एकराज मल्लले गर्नुभएको थियो भने, कार्यक्रममा प्रमुख अतिथिको रूपमा नेपाल सरकारका महामहिम राजदूत श्री घनश्याम लम्सालको गरिमामय उपस्थिति रहेको थियो। विशिष्ट अतिथिहरु…
कुवेतभरिका लुलु हाइपरमार्केटहरूले जुन २५ देखि जुलाई ८, २०२५ सम्म चल्ने आफ्नो बहुप्रतिक्षित टेक फेस्टिवल, लेट्स कनेक्ट आधिकारिक रूपमा सुरु गरेका छन्। महोत्सवले सबै उमेरका प्राविधिक उत्साहीहरूका लागि तयार पारिएको अतुलनीय प्रचार, अन्तरक्रियात्मक अनुभव र भविष्यवादी प्रदर्शनहरूको वाचा गर्दछ। भव्य उद्घाटन लुलु कुरैन आउटलेटमा भएको थियो, जहाँ कुवेतका केही सबैभन्दा…
मध्यपूर्वको अग्रणी खुद्रा विक्रेता, LuLu Retail Holdings PLC लाई EMEA Finance पत्रिकाद्वारा प्रतिष्ठित “Best IPO in the Middle East” अवार्डबाट सम्मानित गरिएको छ। EMEA Finance Achievement Awards मा LuLu Retail ले “Best IPO in the Middle East” अवार्ड जितेको हो । लन्डनमा आयोजित EMEA फाइनान्स अचिभमेन्ट अवार्ड समारोहमा कम्पनीका प्रमुख…
तितोपाटी - गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कुवेतको आगामी १८ जुलाइ २०२५ शुक्रबारको दिन हुन गइरहेको नवाैं राष्ट्रिय महाधिवेशनका लागि गठित निर्वाचन समितिले निर्वाचन अचार सिंहिता २०२५ सार्वजनिक गरेको छ । निर्वाचन आयुक्त सुजन केसीकाे अध्यक्षतामा बसेको पुर्ण बैठकबाट पारित गरि सो आचार संहिता सार्वजनिक गरिएको हो । …
पञ्जली योग पीठ तथा आयुर्वेद कम्पनीसँग सम्बन्धित जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्री माधव नेपाललाई धरौटीमा छाड्न विशेष अदालतले आदेश गरेको छ। विशेष अदालतका न्यायाधीश तेजनारायण सिंह, रामबहादुर थापा र विदुर कोइरालाको इजलासले नेपाललाई ३५लाख धरौटीमा छाड्न आदेश गरेको हो। बुधबार पूर्वप्रधानमन्त्री नेपाल विशेष अदालतमा उपस्थित भएपछि अपराह्नदेखि उनीसँग बयान लिइएको थियो।…