Thursday 21st August 2025
Hari Krishna Neupaneको लेखहरु
Image

हरी कृष्ण न्यौपाने-करिब १० बर्ष देखी कुवेतमा परिवार तथा आफन्तहरुसंग संपर्क बिहिन भएकी साबिकको उहिया-८ गोरखाकी ३१ बर्षिय सुनकेसरी गुरुङलाई नेपाली दुताबास कुवेतको अथक मेहनत पछी घर फर्काइदै छ।उनलाई दश बर्षको पारिश्रमिक एकमुस्ट रुपमा २५ लाख भन्दा बढी नेपाली रुपैया पनि दिलाइएको छ। नेपाली राजदूतावास कुवेतका कुटनैतिक पदाधिकारी मनोज कुमार…

Image

तितोपाटी डटकम-रूपाकोट-मझुवागडी वडा नं. ३,खोटाङ दिक्तेल (बाम्राङ्ग सामातुङ्ग) निवासी विदेश राईको घरमा अहिले ठुलो बज्रपात आइपरेको छ।उनका बर्ष ५का नाबालक छोरा अंकित राईलाई तिलगंगा आँखा अस्पतालले उपचारको क्रममा देब्रे आँखामा क्यान्सर भएको पुष्टी गरेको हुनाले उपचारको लागि आर्थिक सहयोगको लागि अपिल गरेका छन्। क्यान्सर जस्तो गम्भीर रोगका कारण मृत्युसंग लडिरहेको…

Image

चन्द्र बिश्वकर्मा, तिताेपाटी - विश्व नेपाली साहित्य महासंघ कुवेतको आयोजनामा नेपाली भाषा साहित्यका आदिकवि भानुभक्त आचार्यको २०५ अाैँ जन्मजयन्ती तथा साहित्यक श्रृङखला वाचन कार्यक्रमको सम्पुर्ण तयारी पूरा भएको छ । बि.स १८७१ असार २९ गते तनहुँको चुँदी रम्घामा पिता धनञ्जय र माता धर्मावतीदेवीका कोखबाट जन्मिएका भानुभक्त आचार्यले ‘अध्यात्म रामायण’को भावानुवाद…

Image

तितोपाटी - स्वीडेनविरुद्धको क्वार्टर फाइनलको खेलमा इङ्ग्ल्यान्डका खेलाडीले 'हेडर' अर्थात टाउकोले गरेका दुई गोलले ऊस्को सेमिफाइनलको यात्रा सुनिश्चित गरिदिएका छन्। इङ्ग्ल्यान्डको तर्फबाट ह्यारी म्याग्वाएर र डेली अलीले गोल गरेका थिए। सन् १९९९० यता इङ्ग्ल्यान्ड चार टोलीबीच प्रतिस्पर्धा हुने सेमिफाइनलको चरणमा पुग्न सकेको थिएन। स्वीडनलाई हराएपछि अब २८ वर्षपछि इङ्ग्ल्यान्ड सेमिफाइनल पुगेको छ। स्वीडन…

Image

गजल परदेशिएका युवाहरु लाई,बोलाउन पहल गरौं । बन्द भएका उद्द्योग धन्दा,खोलाउन पहल गरौं ।। सिंचाइ गर्नु पर्ने नदी, बाढी बनि उर्लि आउँछ । नहर बनाइ तिनको पानी, डोलाउन पहल गरौं ।। जुम्ला मुस्ताङ तिर स्याउ,कुहिराछ छ बारी भरि । बजार सम्म ल्याउन साधन, चलाउन पहल गरौं ।। पाइन्न यहाँ अवसर…

Image

तिताेपाटी-सरकारले डा. गोविन्द केसीसँग विगतमा भएका सम्झौताविपरित ल्याएको चिकित्सा शिक्षा विधेयकमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी निकट व्यवसायीका चार अस्पताललाई मेडिकल कलेजको सम्बन्धन दिने स्वार्थ लुकेको छ। यो विधेयक जस्ताको तस्तै लागू भए मनमोहन स्मृति अस्पताल, काठमाडौं नेसनल, मेडिसिटी र झापाको बिएन्डसीलाई मेडिकल कलेजको सम्बन्धन दिन बाटो खुल्नेछ। यी सबै अस्पतालका…

Image

तिताेपाटी — मिडियामा समावेशीकरण नीति अझै पनि प्रभावकारी हुन नसकेको तथ्यांकले खुलाएको छ । राजधानीमा मंगलबार पत्रकार महासंघको समावेशी समितिले गरेको अन्तक्रियात्मक कार्यक्रममा यस्तो निष्कर्ष निकालिएको हो । कार्यक्रममा कान्तिपुर दैनिकका अनलाइन सम्पादक खिम घले र नेपाल प्रेस काउन्सिलका सदस्य शुभेच्छा विन्दुले मिडिया र समावेशी अवस्थासम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए । विन्दुले नेपालमा…

Image

तिताेपाटी -नेकपाको पार्टी सचिवालय बैठक प्रधानमन्त्रीको निवास बालुवाटारमा शुरु भएको छ । यस अघि प्रधानमन्त्रीको चीन भ्रमण अगाडि असार २ गते सो पार्टीको सचिवालय वैठक बसेको थियो । विहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भनिएको बैठक एक घण्टा ढिला गरी शुरु भएको हो । आजको बैठकले पार्टी विधान र…

Image

तिताेपाटी — पूर्वमा लगातार वर्षा भएसँगै सप्तकोशी नदीको बहावमा घटी–बढी हुने क्रम जारी छ । बुधबार बिहान आठ बजे कोशी ब्यारेज कन्ट्रोलले मापन गरे अनुसार सप्तकोशी नदीमा पानीको बहाव १ लाख ३२ हजार ५ सय ६० क्युसेक प्रतिसेकेण्ड रहेको छ । अहिले ब्यारेजका ५६ ढोका मध्ये २२ वटा ढोका खोलिएका छन् । हिजो…

Image

तितोपाटी - ओमनमा जनजागरण तथा युवा सशक्तीकरण कार्यक्रम सप्पन्न भएको छ । कार्यक्रम हिजो २९ जुन शुक्रवार मस्कट्को कुरुम स्थित नेपाली राजदूतावासको सभाहलमा सम्पन्न भएको हो । जनजागरण तथा युवा सशक्तीकरण कार्यक्रम एन आर एन ओमनका उपाध्यक्ष गुणहरि अधिकारीको सभापतित्वमा सम्पन्न भएको थियो । उक्त कार्यक्रममा प्रमुख अतिथी राजदुतावास ओमनका…