तितोपाटी - विभिन्न मुलुकमा रहेका नेपाली जनसम्पर्क समितिहरूलाई एउटै छातामुनि ल्याउन विष्णु सुवेदीको अध्यक्षतामा नेपाली जनसम्पर्क समिति अन्तर्राष्ट्रिय समन्वय समिति “विश्व सञ्जाल’’ गठन भएको छ । विभिन्न देशमा रहेका समिति अध्यक्ष र पदाधिकारीहरूको जुलाई २७, शुक्रवार साँझ भएको कन्फरेन्स कल बैठकबाट अन्तर्राष्ट्रिय सञ्जाल गठन गरिएको हो । जनसम्पर्क समिति अन्तर्राष्ट्रिय…
तिताेपाटी - राप्ती एकता समाज, कुवेतले साउदी अरबमा जेलजीवन बिताइरहेका दिलबहादुर घर्तीको जीवन रक्षार्थ पठाएको १ लाख २७ हजार रुपैयाँ दिलबहादुरकी श्रीमती मनिका बुढामगरलाई हिजाे हस्तान्तरण गरिएको छ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव उदय जीएमले समाजको प्रतिनिधिका रुपमा उक्त…
जातियताको आधारमा विभेद बिकास बिरोधि चेतना हिन मानवले गर्ने व्यबहार मात्रै हो २१ औं शताब्दीमा पुरानो जीवनशैलीबाट आधुनिक जीवनशैलीतिर लम्किनु परिवर्तनशील सोचको उपज हो । पुराना संस्कार र सोचलाई बिस्तारै अन्त्य गर्दै नयाँ संस्कारलाई अँगाल्नु नै परिवर्तन भएको प्रमाण हो, अहिले हरेक क्षेत्रमा शिक्षा आवश्यकता भएको छ । त्यसैले आममानिसको…
तिताेपाटी — गुन्द्रुक नेपाली मौलिक तरकारी हो । देशभित्र मात्र होइन, विदेशका नेपालीका भान्छामा यो पुग्छ । निर्यातलाई आयातले थिचेको हाम्रो देशमा त्यही गुन्द्रुकसमेत चीनबाट ल्याइने गरिएको छ । रसुवागढी नाका हुँदै दुई वर्षमा ८ सय ४३ किलो गुन्द्रुक नेपाल भित्रिएको प्लान्ट क्वारेन्टाइन कार्यालय टिमुरेले जनाएको छ । दुई लाख रुपैयाँभन्दा बढीको गुन्द्रुक आयात…
तिताेपाटी — तेस्रोलिंगी महिला तथा पुरुष र समलिंगीहरू एचआईभीलगायतका यौनजन्य सरुवा रोगको उच्च जोखिममा रहेको एक अध्ययनले देखाएको छ । राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रले गत असारदेखि चैतसम्म एचआईभी जोखिममा परेका समूहको जैविक र व्यावहारिक अनुसन्धानमा यस्तो देखिएको हो । केन्द्रले तराईका २२ जिल्लामा गरेको सर्वेक्षणमा पुरुष समलिंगी र तेस्रोलिंगीमा एचआईभीको…
तितोपाटी - भारतको मध्य प्रदेशको खण्डवा जिल्लामा एक युवतीलाई उनकै बुवाले जिउँदै जलाएका छन् । पुलिसका अनुसार इज्जतका लागि हत्याको यो मामलामा युवतीले आफ्नो परिवारको इच्छाबिना विवाह गर्ने सोच बनाएकी थिइन् । शुक्रबार १९ वर्षीया युवती लक्ष्मी बाई आफ्ना प्रेमी राजकुमार लौवंशीको घर गएकी थिइन् । त्यहाँ लक्ष्मीलाई देखेर उनका पिता…
गुलाम नबि मन्सुर-सर्लाही-बागमती नगरपालिकाले मातृशिशु पोषण भत्ता प्रदान गर्दै आएको छ । छोरी भए पाँच हजार, छोरा भए तीन हजार प्रदान गर्ने कार्यक्रमका लागि अहिले उन्नाईस लाख बत्तीस हजार रकम छुट्टाएको छ । जन्म दर्ता भएपछि हामीले अभिभावकलाई छोरी भए पाँच हजार र छोरा भए तीन हजार प्रदान गर्छौं ।…
तितोपाटी - नेपालको म्याग्दी जिल्लाबाट रोजगारीको सिलसिलामा कुवेत आई विभिन्न पेशा तथा व्यवसायमा आबद्ध म्याग्देली नेपालिहरुको भेलाले २० जुलाई २०१८ शुक्रबारका दिन कुवेतको माबुल्लामा प्रेम बहादुर बिस्वकर्माको संयोजकमा म्याग्दी प्रवासी नेपाली संघ ( मोना) को तदर्थ समिती गठन गरेको छ । म्याग्देली जिल्लाबासीहरुको एकता, बिकास र समृद्धिमा हाम्रो प्रतिबद्धता भन्ने…
तिताेपाटी - नवलपरासी बौदीकाली गाउँपालिकामा आर्थिक बर्ष २०७५/०७६का लागि २७ करोड १६ लाख ९६ हजार ४सय ८५ रुपैया बराबरको योजना तथा कार्यक्रम गाउँपालिकाको तेस्रो गाउँसभामा प्रस्तुत गरिएको छ । गाउँपालिकाका अध्यक्ष दुर्गा बहादुर रानाको अध्यक्षतामा भएको गाउँसभामा योजना र कार्यक्रम गाउँपालिका उपाध्यक्ष मायादेबी श्रेष्ठले प्रस्तुत गर्नुभएको थियो । "खानेपानी,कृषि,पर्यटन र…
हरी कृष्ण न्यौपाने(कुवेत)-दाहीने खुट्टामा आएको घाऊ बिस्तार फैलदै-फैलदै गई क्यान्सर स्टेज सम्म पुगेर बिकराल रुपमा खुट्टानै झर्ने अवस्थामा पुगेर हिडडुल गर्न नसक्ने अवस्थामा रहेका बैतडी दोगडाकेदार गाउँपालिका वडा नं. ६ सित्तड टोलका कटी भुललाई उपचार खर्च सहयोगको खाँचो रहेको छ।अत्यान्तै नाजुक आर्थिक अवस्था भएका कटी भुलको सहयोगका लागि देश-बिदेशबाट सहयोग…