हरि कृष्ण न्यौपाने- दाङ घर भई कुवेतमा कार्यरत लक्ष्मण बहादुर खत्रीको सडक दुर्घटनामा परि डिसेम्बर-०७, शुक्रबार २०१८ का दिन मृत्यु भएको छ। मृतक खत्रीलाई गत नोभेम्बर-२३ तारिक,२०१८ का दिन सबारी साधनले ठक्कर दिएर घाइते बनाए पछी उपचारका लागी अस्पताल पुर्याईएकोमा उनको उपचारकै क्रममा गत शुक्रबार मृत्यु भएको हो । नेपाली…
हरि कृष्ण न्यौपाने - कुवेतको बातावरणमा स्वच्छता ल्याउनको लागि कुवेतले यस अघीनै सार्वजनिक स्थानहरु, सार्बजानिक यातायात, अस्पताल, बिध्यालय-कलेजहरु तथा सपिङ मलहरुमा धुम्रपान निषेध गरेकोमा पुन: धुम्रपान पछी चुरोटको ठुटा बाहिर फाल्नेहरुलाई नगद जरिवाना गर्ने नयाँ नियम ल्याएको छ। कुवेतको अनलाइन पोर्ट आइमान मातमा डिसेम्बर-१०,२०१८ का दिन प्रकाशित समाचारमा जनाइए अनुसार…
तितोपाटी - म्याग्दी प्रवासी नेपाली संघ ( मोना) राष्ट्रिय कार्यकारी समिति ओमनको विशेष बैठक डिसेम्बर ७ तारिक शुक्रबारको दिन अध्यक्ष पुर्ण विश्वकर्माको अध्यक्षतामा सम्पन्न गरि पीडित महिला तथा बालबालिका अक्षय कोषमा एक लाख भन्दा बढी आर्थिक सहयोग गर्ने घोषणा गरेको छ । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तराष्ट्रिय कार्यकारी समिति…
तितोपाटी - शिल्पी संघ नेपाल - कुवेतले २८ डिसेम्बर २०१८ मा कुवेत स्थित जिलिबको पपिन्स हलमा अधिबेशन गर्ने भएको छ । रोजगारीको सिलसिलामा कुवेतमा कार्यरत नेपालको पुर्व मेची देखि पश्चिम महाकाली सम्मका दलित नाम बाट सम्बोधन गरिएका केही समुदायले दलित नाम प्रति बिमती जनाउदै प्रवास बाट नै दलित शब्द खारेज…
तिताेपाटी - प्रेम तथा अन्तरजातीय विवाहबारे चर्चा गर्दा त्यस्ता केही महान व्यक्तित्वहरुको प्रेमबारे भनाई बाट शुरु गरौं । अन्तरराष्ट्रिय महान व्यक्तित्वहरुमा पनि मलाई सेक्सपियर महोदयको भनाईले लेख लेख्न घच्घच्यायो । सेक्सपियरको भनाइ छ, Love is Blind अर्थात् ‘प्रेम अन्धो हुन्छ ।’ त्यस्तै महात्मा गान्धीको भनाई छ, ‘जहाँ प्रेम छ, त्यहाँ…
गजल भुकम्प पछिको जाडो टहरामै छ, कुच्चेको थोत्रो भाँडो टहरामै छ । उठाउनु छ धरहरा बनाउनु छ घरहरु, शुरुवात गरौ न चाँडो टहरामै छ । खै चण्डमुण्डले पनि देखेनन क्यारे, मुटु लगे उसको त्यो राँडो टहरामै छ। त्यो बेहाल दृश्य बिछोडको त्यो पिडा, चसक्क मुटु घोच्ने काँडो टहरामै छ ।…
कबिता"समय" भूत,वर्तमान भविष्य हुदै बित्छ समय, तिमी धनि,म गरिव भनि भेदभाव गर्दैन समय, तिम्रो प्यारो ,मेरो प्यारो भनि रोकिदैन समय, पहिला पहिला घामको उज्यालो देख्दा त्यहि लाग्दथ्यो समय, आजभोलि महान कार्य गर्ने गर्छ समय। बित्यो भने फर्किदैन निर्दयी छ समय, हरेक कार्य पुरा हुदै गर्छ,तर साथ छोड्दै जान्छ समय, पर्खिदैन…
गजल उजाड मरुभूमी अनि नँया ठाँऊ छ, मन मस्तिकमा आफ्नै प्यारो गाँउ छ। खाडिमा बालुवाको घर बनाई रहँदा, हराएछ स्वदेशीपन न नेपाली नाँउ छ। क्षणमानै भत्किन्छन् सपनिका घरहरु, रगत र पसिनाको न उचित भाऊ छ। लामबाटो हिड्ने यात्रीको हुदैन रे भर, भोलिको के पत्तो मुटुभित्रै घाउ छ। धनको लोभले गाह्राे…
हरि कृष्ण न्यौपाने-कुवेत आएको ३ महिनामै सबारी दुर्घटनामा परि ज्यान गुमाएका खोटाङका पासाङ दोर्जे शेर्पाको परिवारलाई उक्त कम्पनीमै काम गर्ने साथीहरु मिलेर नेरु १,५५,१९५(एक लाख पचपन्न हजार एक सय पन्चानब्बे)आर्थिक सहयोग पठाइएको छ।गत सेप्टेम्बर १६,२०१८ आइतबारका दिन कार्य स्थलमा जाने क्रममा कुवेतको जहारा रोडमा कम्बाइन कन्स्ट्रक्सन कम्पनी ग्रुप कुवेत कम्पनीकै…
तिताेपाटी - यसपालीको तमु फो-ल्हो ल्होसारमा हरेक बर्ष झैं नेपाली मौलिक कला संस्कृति झल्किने गरी विविध कार्यक्रमहरु गर्ने भएको छ । कार्यक्रमको मुख्य आकर्षकको रुपमा तरेली सांस्कृतिक परिवार पोखराको कलाकारहरुको विभिन्न नृत्य प्रस्तुतिहरु रहनेछन् । विशेष गरी सोरठी, घाँटु, सालैजो नृत्य लगायत नेपाली मौलिक संस्कृति झल्कने खालको विभिन्न नृत्य हुनेछन्…