Thursday 31st July 2025
Hari Krishna Neupaneको लेखहरु
Image

तीतोपाटी डटकम-मंगलबार बिहानदेखि परेको पानीले बाढीको तह बढेपछि कोशी ब्यारेजको १२ ढोका खुला खुला गरिएको छ । अहिले कोशीमा पानीको बहाव ६१ हजार १४५ क्युसेक रहेको सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले जानकारी दिएका छन् । उनले भने–‘पानीको बहाव बढिरहेको छ तर खतराको अवस्था छैन । नदी किनार आसपासको…

Image

तीतोपाटी डटकम-मंगलबार परेको वर्षाका कारण सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बु क्षेत्रमा भीषण बाढी र पहिरो गएको छ । मेलम्ची खोलमा आएको बाढीले मेलम्चीको हेडवर्कस निर्माणमा संलग्न चिनियाँ कामदार बसेको मेलम्चीको ड्यामभन्दा करीब तीनसय मिटर तल रहेको क्याम बगाएको छ । साथै हेलम्बुमा माछा फर्मसँगै बाढीले केही मानिस बगाएको हुन सक्ने र…

Image

तीतोपाटी डटकम-काठमाडौं । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा इन्द्रवती नदिले बगाएर ७ जना बेपत्ता भएका छन् । बेपत्ता ७ मध्ये ५ जनाको नाम खुलेको र दुई जनाको नाम थर खुल्न बाँकी रहेको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले रातोपाटीलाई बताए । हेलम्बु गाउँपालिकाको इन्द्रवती नदीको किनारमा एक जनाको शव फेला परेको छ…

Image

तीतोपाटी डटकम-१ असार, काठमाडौं । आइतबार र सोमबार लगातार बढेको सेयर बजारमा मंगलबार भने ‘करेक्सन’ देखिएको छ । सेयर कारोबार मापक नेप्से परिसूचक झिनो अंकले घटेको छ । नेप्से परिसूचक ३ दशमलव ७२ अंकले घटेर ३ हजार २२ दशमलव ११ अंकमा झरेकाे छ । उता ‘क’ वर्गका काराेबार मापन गर्ने…

Image

आरबी बुढाथोकी-तीतोपाटी डटकम-अस्ट्रिच चरा आम नेपालीका लागि नौलो भए पनि नेपाल भित्रिएको भने धेरै वर्ष भइसकेको छ । यसको मासु केही महँगो भएका कारण नेपालमा खासै चल्न सकेको छैन । नेपाली होटेल रेस्टुरेन्टहरूको मेनुमा पनि धेरै देखिन्न । तर, व्यावसायिक रूपमा अस्ट्रिच पालन भने ठाउँठाउँमा भइसकेको छ । अस्ट्रिचको मासु हड्डीसहित र हड्डीबाहेक बेग्लाबेग्लै…

Image

तीतोपाटी डटकम-नेपाल पत्रकार महासंघ बेलायत शाखाको अध्यक्षमा ध्रुवराज अर्याल विजयी बनेका छन् । आइतबार लन्डनमा सम्पन्न निर्वाचनमा अर्यालले २६ मत प्राप्त गरेका थिए भने उनका प्रतिस्पर्धी अर्का उम्मेदवार श्याम लुईंटेलले १६ मत पाएका थिए । दश मतको अन्तरले अर्याल अध्यक्षमा विजयी भएका हुन् । अध्यक्ष पदका दुवै उम्मेदवार यसअघिको कार्यसमितिमा…

Image

तीतोपाटी डटकम-मान्मा। बहराइनले नेपाली कामदार नलिने भएको छ। बहराइनको श्रम बजारलाई नियमन गर्ने निकाय ‘लेबर मार्केट रेगुलाटरी अथोरिटी’ ले आइतबार नयाँ भिसा ‘वर्क परमिट’ इस्यु नगर्ने घोषणा गरेको हो। उसले कोरोना संक्रमणको उच्च जोखिम ‘रेड लिस्ट’ मा रहेको देशका कामदारलाई आफ्नो देशमा प्रवेश गर्न प्रतिबन्ध लगाउने निर्णय गरेको हो। ‘रेड…

Image

तीतोपाटी डटकम-काठमाडौं। नेपाल सरकारले अन्तर्राष्ट्रिय हवाइ उडान स्थगित गरेपछि त्यसको सबैभन्दा ठूलो असर इराकमा परेको छ। नेपाल सरकारले युद्धग्रस्त मुलुक इराकमा जान नेपालीहरूलाई रोक लगाएको छ। तर, आकर्षक तलबको लोभमा आफ्नो ज्यानलाई हत्केलामा राखेर नेपालीहरू विभिन्न देश हुँदै अवैधानिक रुपमा इराक पुग्ने गरेका छन्। अहिले इराकको कुर्दिस्तानमा मात्र ५ नेपालीको…

Image

हरि कृष्ण न्यौपाने-बुद्दशान्ती-७,धारागोला भ्यूटावर झापा घर भई कुवेतमा घरेलु महिला कामदारको रुपमा कार्यरत मुना राइको शब पठाउन आर्थिक सहयोग संकलन गरिएको छ।२० मेई,२०२१का दिन हृदयघातको कारण मृत्‍यु भएकी मुना राइको शब जुन-१४,२०२१ सोमबार कतार हुँदै नेपाल पठाइयो। झापाली समाज कुवेतका उपाध्यक्ष राजु धिमालको सकृयातामा मृतक राइको शब पठाउन लाग्ने शुल्क…

Image

तीतोपाटी डटकम-समाचारदाता,बोस्टन,अमेरिका । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले बालबालिकाको लागि "अनेसास बालतारा" कार्यक्रम सुरु गरेको छ । बालबालिकाको सिर्जना बालबालिकासम्म पुर्याउने उदेश्यले प्रारम्भ गरिएको उक्त अनलाइन कार्यक्रम हाललाई मासिक रुपमा सञ्चालन गरिने सञ्चालिका विमला निरौलाले बताइन् । प्रत्येक महिना पाँचजना बालबालिकालाई समेट्ने योजना रहेको उक्त कार्यक्रमको पहिलो श्रृङ्खलामा अमेरिकाका बालबालिकाले सिर्जना…