Sunday 22nd March 2026
आनन्द आचार्यको लेखहरु
Image

तीताेपाटी डटकम - बिगत १६ वर्ष देखि कुवेतमा कार्यरत काेसेली समुहका पुर्वमहासचिव, मरूभूमि हालचालका भूतपुर्व प्रस्तोता तथा जिफन्ट कुवेतका भूतपूर्व अध्यक्ष अर्जुन बस्न्रेत संग भलाकुसारी गर्दै कार्यक्रम प्रस्ताेता बसन्त थापा । https://youtu.be/CpTOyB8VG14

Image

तितोपाटी – नायिका तथा निर्मात्री ऋचा शर्माले टेलिश्रृंखला ‘हाम्रो टिम’मा फुटबलरको रुपमा अभिनय गरेकी छिन्।  एक टेलिभिजनबाट प्रसारण भएको सिरियल ‘हाम्रो टिम’मा फुटबल खेलाडीको भूमिकामा अभिनय गरेकी ऋचाले यो सिरियलको १३ भागसम्म फुटबल खेलिन्। विश्वकपको मुखैमा  हरेकले आआफ्नो टिम छानिरहँदा ऋचाले आफू जर्मन टिमको पक्षमा रहेको बताइन्। ‘मैले च्यारिटीका लागि …

Image

काठमाडौं -सन् २०१९को लागि भएको कोरियन भाषा परीक्षामा ७४ हजार ८ सय ६६ जनाले सहभागी भएका छन् । ईपीएस कोरिया शाखाले दिएको प्रारम्भिक तथ्यांकअनुसार फारम भरेका ७ हजार ३ सय ९८ जना परक्षमा अनुपस्थित रहे । कुल ८२ हजार २ ६४ जनाले परीक्षाका लागि आवेदन भरेका थिए ।   यो…

Image

काठमाडौं । सेल्फी एक्स्पर्ट एण्ड लिडर, ओपोले ‘समर सेल्फी कन्टेष्ट’को घोषणा गरेको छ । कम्पनीले आफ्ना देशभर छरेर रहेका उपभोक्ता लक्षित गर्दै यस सेल्फी कन्टेष्टको घोषणा गरेको हो । समर सेल्फी कन्टेष्टमा ओपोको कुनैपनि स्मार्टफोन मोडल खरिद गर्ने उपभोक्ता सम्मिलित हुन सक्ने कम्पनीले जानकारी दिएको छ ।   प्रतियोगितमा सहभागिता…

Image

गर्दनदेखि माथि टाउकाको कुनै पनि भागमा महसुस गरिने दुखाईलाई साधारणतया टाउको दुखेको भनिन्छ। मस्तिष्क अर्थात् गिदी समवेदना शून्य हुने हुँदा त्यो दुखे पनि हामीलाई दुखेको महसुस हुँदैन। तर, वरिपरिका संरचनाहरू जस्तैः मस्तिष्कको आवरण, धमनी र मांसपेशीहरू पीडासँग संवेदनशील हुन्छन्। त्यसैले टाउको दुख्नु भनेको तिनै सम्वेदनशील भागहरु दुख्नु हो। टाउको दुखाई अत्यन्त पीडादायी, मन्द वा…

Image

डि.पि. जैसी - गाउँमा स्कूल बनाउने भनेर एउटा सप्ताह लागेको थियो । सप्ताहको उद्घाटन गर्न काठमाण्डौँबाट हेलीकप्टर चढेर एकजना मन्त्री आउँदैछन् भनेर भक्तजनहरुको घुँइँचो थियो । के बाल, के बृद्धा हेलीकप्टर हेर्न भनेर पुरै गाउँ इन्द्रको चौरमा उर्लेको थियो । केही छिनमा हेलीकप्टर चढेर मन्त्रीजी आए । आयोजकहरुले फूलको माला लाएर…

Image

तितोपाटी - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश नम्बर २ को सरकारमा नेपाल कम्युनिष्ट पार्टी जाने अहिले कुनै सम्भावना नरहेको बताएका छन्। विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग उनले संघीय समाजवादी फोरम नेपाल संघीय सरकारमा समावेश भए पनि नेपाल कम्युनिष्ट पार्टी प्रदेश नम्बर २ को सरकारको नेतृत्व वा सरकारमा नहुने…

Image

तितोपाटी - तराईमा पछिल्लो केही दिनयता बढेको अत्यधिक गर्मीले जनजीवन प्रभावित बनेको छ। आइतबार महोत्तरीमा १ जनाको अत्यधिक गर्मीका कारण ज्यान गएको छ भने दुईको अवस्था गम्भीर छ। त्यस्तै सिरहामा ५ जना बेहोस भएका छन्। हाम्रा महोत्तरी सम्वाददाता महेश कुमार दासका अनुसार रोपाई गर्न खेतमा गएकी ४० वर्षीया सिकलदेवी सदाको मृत्यु…

Image

बसन्त थापा- कुवेतको सिटी स्थित साद अल-अब्दुला इलाकाबाट  तीन पुरुष र तीन महिला गरी कुल ६ जना नेपाली लाई स्थानीय प्रहरीले घरेलु मदिरा सहित पक्राऊ गरेको छ। कुवेतको चर्चित  सामाजिक संजालको पेज Ayman Mat मा प्रकाशित समाचार अनुसार कुवेतको जाहरा क्षेत्रका सुरक्षाकर्मीद्वारा साद अल-अब्दुला क्षेत्रमा अवैध मदिरा कारखानाको बारेमा जानकारी…

Image

तितोपाटी - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसंग १२ जुनका लागि तय वार्ताका लागि उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उन आइतबार सिङ्गापुर पुगेका छन् । भने राष्ट्रपति ट्रम्प पनि अाजै त्यहाँ पुग्ने कार्यक्रम छ । अमेरिकी राष्ट्रपति ट्रम्प क्यानाडामा जारी रहेको जी सेभेन समूहको बैठकका लागि शनिबार नै क्यानाडा पुगेका छन्…