Monday 23rd March 2026
आनन्द आचार्यको लेखहरु
Image

डा. सुमनराज ताम्राकार - डिम्बाशयका क्रियाकलापमा कमी आएर प्रजनन् उमेरको अन्त्यताका स्थायीरूपमा महिनावारी बन्द हुने परिस्थितिलाई रजनोवृत्ति भनिन्छ । यो क्रममा लगातार कम्तीमा १२ महिनासम्म महिनावारी हुँदैन । नेपालमा सामान्यतया ४० वर्ष देखि ५५ वर्ष (औसतमा ५० वर्ष) सम्ममा नेपाली महिलाको महिनावारी सुक्ने गरेको छ । महिलाको उमेर घर्केपछि डिम्बाशयमा डिम्ब…

Image

तितोपाटी - हलिउड टेलिभिजन सो ‘क्वान्टिको’को पछिल्लो श्रृंखलाबाट विवादमा तानिएकी बलिउड नायिका प्रियंका चोपडाले सन् २०१९ मा ‘अनफिनिस्ड’ नामक पुस्तक पाठकमाझ ल्याउने भएकी छन् । उनको यो पुस्तकमा हालसम्म नखुलाएका निजी कुरा सार्वजनिक गर्नेछन्। समाचार अनुसार उनले आफ्नो सुरुवाती फिल्मी करियरदेखि अभिनयको शिखरमा पुग्दासम्मको यात्रालाई पुस्तकमा समेट्नेछिन् । अमेरिका र ब्रिटेनमा…

Image

तितोपाटी - चिनियाँ राष्ट्रपति सी जिन पिङले चिनियाँ रेलले काठमाडौंलाई जोड्ने प्रतिबद्धता पुनः दोहोर्याएका छन्। चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग बुधबार बेइजिङमा भएको भेटवार्ता सीले केरुङ हुँदै काठमाडौं–पोखरा–लुम्बिनीसम्म रेलसेवा निर्माणका लागि चीनले सहयोग गर्ने प्रतिबद्धता दोहोर्याएका हुन् । ‘भेटमा नेपाल–चीन सम्बन्धका धेरै मुद्दामा दुई नेताबीच कुराकानी भयो । दुई…

Image

तितोपाटी - टेलिभिजन नायिका सारा खानको इन्स्टाग्राममा लिक भएको नाङ्गो तस्बिरले हँगा मच्चाएको छ । यसमा सारा बाथटबमा नग्न देखिएकी छिन् । साराकी बहिनी आर्याले लाइभ गरिदिएकी थिइन् । सारा खान हरेक स्थानमा ट्रेन्ड हुन थालिन् । यसबारे प्रतिक्रिया आउन थालेपछि भिडियो तुरुन्त हटाइएको छ । यस घटनाबारे साराले भनेकी छिन्,…

Image

तितोपाटी - विश्वकप फुटबलअन्तर्गत बिहीबार बिहान सम्पन्न खेलमा स्पेनले इरानलाई १-० ले हराएको छ । स्पेनको जितमा डियगो कोस्टाले ५४ औं मिनेटमा गोल गरे । त्यसको करिब १० मिनेटपछि इरानले स्पेनको पोष्टमा बल छिराए पनि त्यसले गोलको मान्यता पाएन । इरानका सेइद इजाटोलहीले हेडमार्फत बललाई जाली चुमाएका थिए । तर, रेफ्रीले…

Image

तितोपाटी - पोर्चुगलसँग हारेसँगै मोरक्को विश्वकपको समूह चरणबाटै बाहिरिएको छ । मंगलबार भएको खेलमा पोर्चुगलले मोरक्कोलाई १-० ले हराएको हो । पहिलो खेलमा स्पेनविरुद्ध हृयाट्रिक गरेका स्टार खेलाडी क्रिष्टियोनो रोनाल्डो नै मोरक्कोविरुद्ध पनि गोल गरे । उनले खेलको चौथो मिनेटमा नै गोल गरेका हुन् । अन्तर्राष्ट्रिय खेलमा सर्वाधिक गोल गर्ने खेलाडीको…

Image

बसन्त थापा- मलेसियाको राजधानी क्वालाम्पुरमा आयोजना गरिएको बिशेष समारोहमा बहु प्रतिभाका भरीपूर्ण एj+ स्वरका धनी गायक डीबी लोप्चन लाई यो बर्षको नेपाल टेलिकमको “बिशेष प्रतिभा पुरस्कार” ले सम्मानित गरिएको छ । बिगत लामो बर्ष देखि कुवेतमा कार्यरत लोप्चन नेपाली सांगीतिक क्षेत्रमा निकै सकृय रहदै आएका थीए गीत संगीत प्रति निकै…

Image

नेपाली जनएकता समाज कुवेतको तेश्रो वार्षिक उत्सवका दिन मुक्तक बाचन गर्दै तीतोपाटी डट कम को मरुभूमि हालचालमा प्रस्तोता अमर खड्का

Image

तितोपाटी - विश्वको नम्बर १ वान डे टिम इङ्ल्यान्डले मंगलवार अबेर राति ट्रेन्ट ब्रिज स्टेडियममा खेलिएको तेस्रो वान डे म्याचमा अस्ट्रेलियालाई २४२ रनको विशाल अन्तरले पराजित गरेको छ । यो खेलमा फराकिलो जितसहित इङ्ल्यान्डले सिरिजमा ३-० को अग्रता बनाएको छ । यस खेलमा दुई रेकर्ड पनि बनेका छन् । एउटा इङ्ल्यान्डले…

Image

तितोपाटी - अनलाइन सपिङ साइट अमेजनका स‌ंस्थापक तथा सीईओ जेफ बेजोस विश्वकै सबैभन्दा धनी व्यक्तिको सूचीमा फेरि दरिएका छन् । अमेरिकाको चर्चित म्यागेजिन फोर्ब्सका अनुसार उनी १४१.९ बिलियन अमेरिकी डलर सम्पत्तिसहित विश्वकै धनी व्यक्तिको सूचीमा रहेका हुन् । फोर्ब्सले सोमबार अपडेट गरेको अर्बपतिहरुको सूचीको पहिलो नम्बरमा रहेका उनले बिल गेट्स र…