Tuesday 17th June 2025
आनन्द आचार्यको लेखहरु
Image

तितोपाटी - कुवेत नेपालीहरूको लागि राम्रो गन्तब्य मानिन्छ । ८० को दशक अन्त्यदेखि नै नेपालीहरू फाट्टफुट्ट रूपमा कुवेत अाए पनि ९० दशक पछि कुवेत अाउने नेपालीहरूको संख्या बढेको देखिन्छ । हाल ८० हजारको हाराहारीमा रहेका नेपालीहरू दक्ष कामदार भन्दा भन्द अर्धदक्ष कामदारका रूपमा कुवेतमा कार्यरत छन् । जसरी कुवेतमा काम…

Image

तितोपाटी - कोसेली समुहको मरूभूमि हालचाल प्रमुख एवं साहित्यिक कार्यक्रम प्रस्तोता गजलकार अमर खड्का स्याङ्जा साहित्य संगमको पेज मार्फत प्रत्यक्ष गजल वाचन गर्नुहुँदै । https://youtu.be/rGJr2KNuQzk

Image

तितोपाटी - नेपाली कथानक चलचित्र 'तिमी हुन्छाै जहाँ जहाँ' गत शुक्रबारबाट उपत्यका र उपत्यका बाहिर एकैसाथ प्रदर्शन भैरहेको छ । अहिलेका पुस्तालाई लक्षित गरेर निर्माण गरिएको ‘तिमी हुन्छौ जहाँ जहाँ’ले दर्शकको मन जित्ने जिकिर निर्माताको छ ।  यस चलचित्रमा मदन दवाडी, डालचन्द्र दवाडी, प्रकास बास्कोटा र हरिप्रसाद अधिकारीको समेत  लगानी छ ।…

Image

तितोपाटी - अन्डरवर्ल्ड डन दाउद ईब्राहिमसँग मिलेर नेपालमा ‘सट्टेबाजी धन्दा’ गर्दै आएका अमृत भन्ने नथमल अग्रवाल (नागराज) पक्राउ परेका छन् । केही समयअघि मात्र भारतमा सम्पन्न आईपिएल क्रिकेटमा सट्टेबाजी गराएर २ करोड ४० लाख ठगी गरेको खुलेपछि नागराजलाई काठमाडौंको पानीपोखरीबाट नियन्त्रणमा लिइएको महानगरीय अपराध महाशाखाका प्रमुख (एसएसपी) धिरज प्रताप सिंहले  जानकारी…

Image

तितोपाटी -  अाज मिति वि.सं. २०७५ साल असार १० गते, आइतबार, इश्वी सन् २०१८ जुन २४ तारिख। नेपाल संवत् ११३८ तछलाथ्व। ज्येष्ठ शुक्लपक्ष। तिथि- एकादशी, ५:५६ बजेउप्रान्त द्वादशी। अाजको राशिफल यस प्रकार रहेको छ । मेष – दिन लाभदायक र मनोरञ्जनपूर्ण रहनेछ। प्रियजनसँग रमाइलो भेटघाट हुनेछ। सोखले खर्च बढाए पनि अतिथिको…

Image

तितोपाटी - नायक अनमोल केसीले आफू देशभर रहेका आफ्ना फ्यानहरुसँग भेट्न पाउँदा अन्त्यन्त उत्साहित भएको बताएका छन् । भदौमा देशका विभिन्न ४ शहरमा आयोजना हुन लागेको ‘अनमोल इभ २०१८’मा सहभागी हुन लागेका अनमोलले समाजसेवाका लागि यो कार्यक्रममा सहभागी हुन लागेको बताए । काठमाण्डौको अन्नपूर्ण होटलमा आज आयोजना भएको पत्रकार सम्मेलनमा बोल्दै…

Image

तितोपाटी - बलिउड अभिनेत्री स्वरा भास्कर हालसालै ‘वीरे दि वेडिङ’को एक दृश्यका कारण ट्रोलको सिकार बनिन्। फिल्मको एक दृश्यमा स्वरालाई हस्तमैथुन गर्दै गरेको देखाइएको थियो । तर स्वराले यो दृश्य आफैंमा गलत नभएको बताएकी छिन्। उनले यो फिल्मले आम मानिसलाई महिलाको यौन इच्छाको बारेमा कुरा गर्न प्रेरित गरेको बताएकी छिन्। उनको…

Image

तितोपाटी - प्रधानमन्त्री केपी शर्मा ओलीले अगाडि बढाएको ‘समृद्ध नेपाल सुखी नेपाली’को नारालाई चीन र भारतका दुवै सरकारले महत्वपूर्ण भनेका छन्। दुवै मुलुकले सरकारीस्तरमै स्वीकारेका छन्। नयाँ संविधान कार्यान्वयनमा आएपछि तीन तहको निर्वाचन सम्पन्न भई बनेको सरकारका कार्यकारी प्रमुखका रुपमा उत्तरी छिमेकी मुलुक चीनको छ दिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री अाेलीले…

Image

तितोपाटी - विश्वकप २०१८ को दावेदार जर्मनीले स्विडेनविरुद्ध कठिन जित दर्ता गरेको छ । जर्मनीको जीतको नायक टोमी क्रुस बने । अतिरिक्त समयको अन्तिम मिनेटमा टोमीले फ्रिकिकबाट गोल गरेका थिए । खेलमा सुरुआती अग्रता भने स्विडेनले लिएको थियो । ३२ औं मिनेटमा ओला टोइभोनेनले गोल गर्दै स्विडेनलाई अग्रता दिलाएका थिए ।…

Image

तितोपाटी - छिमेकी मुलुक चीनको ६ दिने राजकीय भ्रमण सकेर प्रधानमन्त्री केपी शर्मा ओलीसहितको प्रतिनिधिमण्डल आज स्वदेश फर्किएका छन् । प्रधानमन्त्री ओली आज बिहान १०ः१५ बजे स्वदेश आइपुगेका हुन् उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाललगायतले स्वागत गरेका थिए । प्रतिनिधि मण्डलले…