तितोपाटी - संयुक्त राज्य अमेरिकाको मेरिल्यान्ड राज्य डिस्ट्रिक्ट ८ बाट राज्य विधान सभा सदस्यको लागि डेमोक्रेटिक पार्टीको प्राइमरी निर्वाचनमा नेपाली मूलका ह्यारी भण्डारी निर्वाचित भएका छन् । साथै भण्डारी डेमोक्रेटिक पार्टीको मेरिल्यान्ड राज्यको केन्द्रीय सदस्यमा पनि निर्वाचित भएका छन् । अमेरिकामा मध्यावधि निर्वाचनका रूपमा लिइने नोभेम्बर ६ मा हुने निर्वाचनमा ह्यारी…
तितोपाटी - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जोड गर्दै आएजस्तै मुस्लिम बाहुल्य देशसहित विभिन्न ८ देशका नागरिकलाई अमेरिका प्रवेशमा रोक लागेको छ । राष्ट्रपति ट्रम्पले आफ्नो निर्वाचनको एजेण्डाका रूपमा यो एजेण्डा अघि सारेका थिए । यसअघि लगाइएको प्रतिबन्धलाई अमेरिकी सर्वोच्च अदालतले सदर गरिदिएको छ । राष्ट्रपति ट्रम्पले गत वर्ष नै सिरिया, लिबिया,…
बसन्त थापा- लुम्बिनी समाज नेपाल कुवैतले बिपन्न परिवार समीरा बोहोरालाई आर्थिक सहयोग गरेको छ। अर्घाखाँची जिल्ला सितगङ्गा ३ निवासी ३ वर्षीय समिरा बोहोरालाई रक्त क्यान्सर रोगबाट पिडित बिरामीको उपचारका लागि आर्थिक सहयोग संकलन गरि नेपाली रुपैया ६१ हजार, २०१८ जुन २६ तारिक का दिन बुटवलमा एक कार्यक्रम गरि समाज सेवी…
तितोपाटी - धनुषा जिल्लाबाट वैदेशिक रोजगारीमा गएका एक युवा दश वर्षदेखि सम्पर्कविहीन हुँदा सन्तान बिचल्लीमा परेका छन् । सिनुरजोडा गाउँका पल्टु यादव ओमान गएदेखि सम्पर्कमा नआउँदा बालबच्चा सहाराविहीन बन्न पुगेका छन् । यादव ओमान गएपछि उनकी श्रीमतीले इँटाभट्टामा काम गर्दा गाउँहरूले अनैतिक सम्बन्धको आरोप लगाएपछि उनले आत्महत्या गरेदेखि छोरी पुनिता टुहुरो…
तितोपाटी - लोकरक ब्यान्ड नेपथ्यले अमेरिका टुरको पछिल्लो प्रस्तुति बोस्टनमा दिएको छ । रोयाल बोस्टन हलमा ब्यान्डका मुख्य गायक अमृत गुरुङले दर्शकश्रोतालाई नेपाली भाषाको महिमागान गर्दै सांगीतिक खुराक बाँडे । ब्यान्डले ‘तिमी पनि नेपाली,’ ‘आँगनैभरि’, ‘छेक्यो छेक्यो’, ‘जोमसोमे बजार’, ‘उडायो रेलैले,’ ‘रेसम’ र ‘तालको पानी’ सुनायो । ‘कोशीको पानी’ र ‘शिरफूल शिरैमा’ पनि दर्शकश्रोताले…
तितोपाटी - दक्षिण एसियाली मुलुकमा आर्थिक गतिविधिमा उल्लेख्य सुधार आएको विश्व बैंकको एक प्रतिवेदनले जनाएको छ । प्रतिवेदनअनुसार अघिल्लो वर्ष (सन् २०१७) को मध्ययता समग्र दक्षिण एसियाको आर्थिक विकास गतिविधिमा प्रगति भएको हो । दक्षिण एसियाका नेपाल र बंगलादेशजस्ता मुलुकहरूमा कमजोर अपेक्षित राजस्व र विस्तारकारी नीतिका कारण यो वर्ष बजेट घाटामा भने वृद्धि…
कृष्ण प्रसाद गाैतम - मुक्त घोषणा गरिएका यहाँका विभिन्न गाउँमा छाउपडी प्रथा कायमै छ । गुटु, बाबियाचौर, तातापानीलगायत पश्चिम सुर्खेतका आधा दर्जन गाउँलाई मुक्त घोषणा गरिए पनि छाउपडी बार्ने चलनमा कमी नआएको हो । चौकुने गाउँपालिका–६, भापरमा जनचेतनामूलक कार्यक्रम गरी छाउपडीमुक्त घोषणा गरिए पनि त्यो एक वर्ष टिकेन । अभियानका क्रममा गैरसरकारी र सरकारी…
तितोपाटी - रसियामा भइरहेको विश्वकप फुटबल अन्तर्गत आज हुने खेलमा सबैको नजर नियोनल मेसीको अर्जेन्टिनामा जाने छ । आज उ गर या मरको अवस्थामा छ । आजको खेल जित्न नसकेमा ऊ घरफिर्ता हुने देखिन्छ । यसकारण पनि आज राती पौन १२ बजे हुने खेलमा अर्जेन्टिनामा धेरैको नजर जाने छ । आज…
तितोपाटी - उत्तर र दक्षिण कोरियाबीच रेल सेवा सञ्चालनका विषयमा मङ्गलबार छलफल हुने भएको जनाइएको छ । दुइ कोरियालाई रेल सेवाले जोड्ने र आगामी दिनमा संयुक्त रुपमा र आधुनिक रुपमा सेवा सञ्चालन गर्ने विषयमा छलफल गर्न दुई कोरियाको रेवा सेवाका अधिकारीहरु मङ्गलबार एक बैठकमा बसेका हुन् । दक्षिण कोरियाली भू–भागमा पर्ने…
तितोपाटी - जग्गा विवादले उग्ररुप लिएपछि कपिलवस्तुमा सोमबार एक वृद्धले आफ्नै छोराको हत्या गरेका छन् । यशोधरा गाउँपालिका वडा नम्बर–३, हरदिहवाका ७५ वर्षीय मोहन बरईले आफ्नै छोरा ४५ वर्षीय तीरथ बरईको कोदालोले घाँटी रेटी हत्या गरेको प्रहरीले जनाएको छ । कोदालो प्रहारबाट उनको घटनास्थलमै मृत्यु भएको सशस्त्र प्रहरी बल डंगरीका इन्चार्ज…