Friday 27th March 2026
आनन्द आचार्यको लेखहरु
Image

तितोपाटी - पाकिस्तानका पुर्वप्रधानमन्त्री नवाज शरिफलाई दश बर्षको जेल सजायको फैसला गरिएको छ । भ्रष्टाचारको अभियोग लागेका पूर्व प्रधानमन्त्री शरिफलाई इस्लामावादमा रहेको एक अदालतले शुक्रबार कारावासको फैसला गरेको हो । यही जुलाई २५ मा हुन लागेको निर्वाचनको पुर्वसन्ध्यामा भएको यो फैसला अर्थपूर्ण भएको वकीलहरूले बताएका छन् । उनलाई दश बर्षे जेल…

Image

तितोपाटी - बुटवलमा गत असार ९ गते राति सुतिरहेको समयमा जलेकी कञ्चन गाउँपालिका–५ की १६ वर्षीया समीक्षा ठकुरीको मृत्युपछि प्रहरीमा किटानी जाहेरी गरिएको छ । उनकै हजुरआमाले मट्टितेल खन्याएर आगो लगाइदिएको आरोपसहित किटानी दिइएको हो । असार ९ गते राति ३ बजेतिर उनीमाथि आगो लागेको थियो । अनुहारभन्दा तल कम्मरभन्दा…

Image

तितोपाटी - सरकारले ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ एकैपटक देशभर नै लागू गर्ने योजना बनाएको छ । कार्यक्रमको संरचना तयार भई नसके पनि यसलाई समाजिक सुरक्षासँग जोड्ने योजना रहेको श्रम तथा रोजगार मन्त्रालयले जनाएको छ । यसअघि कार्यक्रमलाई विशुद्ध रोजगारीमा मात्र जोडेर सञ्चालन गर्ने कि भन्ने विषयमा पनि छलफल भएको थियो । तर,…

Image

तितोपाटी - पोर्न फिल्मको पृष्ठभूमि भएकी बलिउड अभिनेत्री सन्नी लियोनीको बायोपिक वेब सिरिजको ट्रृेलर सार्वजनिक भएको छ । यो बायोपिकमा आफ्नो भूमिका सन्नी आफैंले निभाएकी छन् । बायोपिकको नाम रहेको छ, ‘करणजित कौरः एन अनटोल्ड स्टोरी अफ सन्नी लियोनी ।’ सन्नीको वास्तविक नाम करणजित कौर हो । सार्वजनिक भएको ट्रेलरमा सन्नीको…

Image

तितोपाटी - एउटा वडा सचिवले कति वटासम्म वडाको जिम्मेवारी सम्हाल्नसक्ला ? १, २, ३ अथवा ४ वटा वडा ? जवाफ आ–आफ्नै हुनसक्छन् । तर जाजरकोटको कुशे गाउँपालिकाका ९ वडाको जिम्मेवारी एक वर्षदेखि सचिव एक्लैले सम्हाल्दै आएका छन् । स्थानीय तहको चुनाव भएको एक वर्ष बितिसकेको छ । लामो समयसम्म कर्मचारी व्यवस्थापन…

Image

तितोपाटी - राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) युवराज भुसाल पदमुक्त भएका छन् । अघिल्लो सरकारका पालामा भएका सबै राजनीतिक नियुक्ति बदर गर्ने निर्णय सरकारले गरेपछि भुसाल आइतबारबाट पदमुक्त भएका हुन् । प्रधानमन्त्री कार्यालयले शुक्रबार नै प्राधिकरणमा भुसाल पदमुक्त भएको जानकारी गराएको थियो । तर, भुसालले प्रधानमन्त्री कार्यालयको पत्र बुझेका…

Image

तितोपाटी - रूसमा जारी विश्वकप फुटबलमा अायाेजक राष्ट्र रूस घरेलु मैदानमै प्रतियाेगिताबाट बाहिरिएकाे छ । क्रोएसियासँग खेलेकाे रूसले अन्तिम समयसम्मै बराबरी गरेकाे थियाे तर खेल टाइब्रेकरमा गएपछि भने रूसकाे दुर्भाग्य सुरू भयाे । पेनाल्टी सुटअाउटमा चुक्दा रूस क्राेएसियाद्वारा ४-३ गाेल अन्तरले पराजित भयाे । क्राेएसिया भने जितसँगै इतिहास बनाएर २० वर्ष…

Image

तितोपाटी - रामेछाप जिल्लाको मन्थली नगरपालिका–७ मा खानेपानीको समस्या भएपछि वस्ति नै विस्थापित भएको छ। मन्थली नगरपालिका–७ स्थित पहरेपानी, पोखरी र टुनिबोटेका ३८ घर परिवार खानेपानीको समस्याको कारण गाउँ छोडेर स्थानीय भटौली खोला किनारमा बसाइँ सरेका छन्। पहरेपानी, पोखरी र टुनिबोटे टोलमा रहेको ९० घरधुरीमध्ये ३८ घर परिवारले घरमा ताल्चा लगाएर…

Image

तितोपाटी - काभ्रेको भैंसीपाटी पुलमा ट्रिपरले मोटरसाइकललाई ठक्कर दिँदा दुई जना घाइते भएका छन् । बा ३ ख ७०९१ नम्बरको ट्रिपरले बा ३३ प ९१६ नम्बरको मोटरसाइकललाई ठक्कार दिएको हो । दुर्घटनामा मोटरसाइकल चालक भक्तपुर सूर्यविनायक ९ का पुष्पराज हुमागाइँ र उनकी श्रीमती लक्ष्मी हुमागाइँ घाइते भएका छन् । दुबैको शिर…

Image

तितोपाटी - पूर्व विजेता फ्रान्स रुसमा जारी विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ। शुक्रबार राति भएको खेलमा दुई पटकको उपाधि विजेता उरुग्वेलाई २-० गोलले पराजित गर्दै फ्रान्स सेमिफाइनलमा पुगेको हो। खेल सुरु भएदेखि नै आक्रामक खेल खेलेका दुवै टोलीले लगातार पोस्ट आक्रमण गरेका थिए। लगातार बलमाथि पक्कड जमाएको फ्रान्सले पहिलो हाफको…