Friday 27th March 2026
आनन्द आचार्यको लेखहरु
Image

तितोपाटी - उत्तरी थाईल्यान्डस्थित बाढीग्रस्त गुफामा दुई हप्तादेखि फसेको समूहका बाँकी पाँच सदस्यलाई पन‌ि उद्धार अभियानको तेस्रो दिन सकुशल बाहिर ल्याइएको छ। थाई जलसेनाले गुफामा गत जुन २३ देखि फसेका सबै जनाको उद्धार गरिएको पुष्टि गरेको छ। आइतवार र सोमवार प्रत्येक दिन चार-चार जना गरेर गुफाको प्रवेशद्वारबाट चार किलोमिटिर भित्र फसेको…

Image

तितोपाटी - केही दिनयता अविरल वर्षाका कारण देशका विभिन्न ठाउँ आएको बाढी पहिरोका कारण ५० जनाको मृत्यु भएको छ । गृह मन्त्रालयले मंगलबार विज्ञाप्ति निकाल्दै बाढी पहिरोका कारण ९ जना बेपत्ता र २२ जना घाइते भएको उल्लेख छ । बेपत्ताको खोजी र घाइतेको उपचार भइरहेको गृह मन्त्रालयले विज्ञाप्ति मार्फत जनाएको छ…

Image

तितोपाटी - रुसमा जारी विश्वकप फुटबल प्रतियोगिताको फाइनलमा फ्रान्स प्रवेश गरेको छ । मंगलबार भएको सेमीफाइनलको खेलमा बेल्जियमलाई १-० गोल अन्तरले पराजित गर्दै फ्रान्स उपाधिनजिक पुगेको हो । पहिलो हाफ गोलरहित बराबरी खेलेपछि दोस्रो हाफमा फ्रान्सलाई जिताउने क्रममा खेलको ५१ औँ मिनेटमा कर्णर बललाई सदुपयोग गर्दै बार्सिलोनाका डिफेन्डर स्यामुएल युमिटीले गोल…

Image

तितोपाटी - राजधानीको जडिबुट्टीमा टिपरको ठक्करबाट मोटरसाइकलमा सवार एक व्यक्तिको मृत्यु भएको छ। मृत्यु हुनेमा भक्तपुरका १८ वर्षीय रोयल सुवेदी छन्। मंगलबार दिउँसो भक्तपुरबाट कोटेश्वर आउँदै गरेको बा ४ ख ८७२५ नम्बरको टिपरले बा ८५ प ७१६ नम्बरको मोटरसाइकललार्इ ठक्कर दिएको हो। ठक्करबाट मोटरसाइकलको पछाडि बसेका सुवेदी र मोटरसाइकल चालक अमन…

Image

तितोपाटी - सामसङ्ग इलेक्ट्रोनिक कम्पनीले भारतमा विश्वको सबैभन्दा ठूलो मोबाइल फ्याक्ट्री बनाएको छ । सोमबार भारत भ्रमणमा आएका दक्षिण कोरियाली नेता मुन जाए–इन र नरेन्द्र मोदीले संयुक्त रुपमा फ्याक्ट्रीको उद्घाटन गरे । यस फ्याक्ट्रीले पूर्ण क्षमतामा आफ्नो काम सुचारु गरेपछि भारतमा सामसङ्ग मोबाइल निर्माण दर दोब्बर हुनेछ । हाल भारतमा प्रति…

Image

तितोपाटी - नायिका सोनाली बेन्द्रले इन्सटाग्राममा एक पोष्ट गर्दै आफूलाई हाइग्रेड क्यान्सर भएको खुलासा गरेकी छिन् । उनको न्यूयोर्कमा उपचार भइरहेको छ । यद्यपि, उनले आफूलाई कस्तो खालको क्यान्सर भएको भने खुलाइनन् । मिडिया रिपोर्टका अनुसार उनको क्यान्सर चौथो स्टेजमा रहेको छ । पछिल्लो महिना उनलाई हिन्दुजा हेल्थकेयर हस्पिटलमा भर्ना गरिएको…

Image

तितोपाटी - धेरैले बिहान नुहाउँछन् तर राती सुत्नु अघि नुहाउनु निकै फाइदाजनक हुन्छ । राती तातो पानीले होइन चिसो पानीले नुहाउनुहोस्, यसो गर्दा दिनभरीको थकान भाग्नुका साथै विभिन्न फाइदा पुर्याउँछ । १. सुन्दरताका लागिः चिसो पानीले नुहाउँदा छालामा निखार आउँछ । यसले डण्डिफोरको समस्याबाट पनि राहत दिलाउँछ । सुत्नुअघि नुहाउँदा छालामा…

Image

तितोपाटी - चीनले पाकिस्तानको लागि सोमबार दुई सम्बेदनशील भूउपग्रह प्रक्षेपण गर्यो । लगभग १९ वर्षको दौरानमा लङ्ग मार्च–२सी रकेटको यो पहिलो अन्तराष्ट्रिय व्यवसायिक प्रक्षेपण हो । पीआरएसएस–१ र पाकटीईएस–१ए नामका ती दुई भूउपग्रहलाई चीनको उत्तर पश्चिम भागमा रहेको जिउकान उपग्रह प्रक्षेपण केन्द्रबाट विहान ११ बजेर ५६ मिनेटमा प्रक्षेपित गरियो । पीआरएसएस–१…

Image

तितोपाटी - नेपालमा कुनै चलचित्रको सिक्वेल सबैभन्दा बढी बनेको छ भने त्यो ‘नाई नभन्नु ल’कै हो । भदौ ८ गते यो चलचित्रको पाँचौ सिक्वेल रिलिज हुँदैछ । यसअघि ४ वटै श्रृङ्खला हिट भैसकेका छन् । वन टाइम सिनेमाको ब्यानरमा तयार भएको यो चलचित्रमा निरुता सिंह, दिलिप रायमाझी, प्रियंका कार्की, केकी अधिकारी,…

Image

तितोपाटी - पाँचथरमा मंगलबार बिहान जीप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् । जिल्लाको याङबर गाउँपालिका ३, चैतेभीरमा मे १ ज २०५१ नम्बरको जीप दुर्घटना हुँदा च्याङथापु–१ का कैलाश अधिकारीको मृत्यु भएको हो । जीपमा चालकसहित १० जना सवार थिए । जिल्ला प्रहरी कार्यालय…