बसन्त थापा, कुवेत - सन, २०१३ देखि कुवेतमा आफ्नो छुट्टै पहिचान बनाउदै आएको सामाजिक संस्था ''लुम्बिनी समाज नेपाल कुवेतले संस्थामा महत्वपुर्ण योगदान पुराउदै आएका मानार्थ संरक्षक तथा नेपाली दूतावास कुवेतमा कर्यारत तृतीय सचिब सुरेस अधिकारी र सोही संस्थाका सह कोषध्यक्ष- कृष्ण केबीलार्इ गत जुलाई २०१८/ १३ तारिकका दिन कुवेतको सिटी…
तितोपाटी - सोनम कपुर आफूलाई मनमा लागेका कुरा निर्धक्क भन्न कहिल्यै हिच्किचाउँदिनन् । विवादमा आउँछु कि भन्ने डरले कुरा चपाएर बोल्दिनन् । सामाजिक सञ्जालमा सोनम निकै सक्रिय छिन् । हालै उनले इन्स्टाग्राममा आफ्ना फ्यानहरुसँग गरेको खुलस्त संवाद चर्चामा आएको छ । उक्त संवादमा सोनमलाई फ्यानहरुले धर्मको विषयदेखि समलिंगीलाई समर्थन गरेको विषयसम्ममा…
तितोपाटी - डेजाभु क्लब दरबार मार्ग काठमाडौंमा भारतीय चर्चित मोडल तथा बलिउड नायिका पुनम पाण्डेले धमाका मच्चाउने भएकी छन् । रुसमा जारी विश्वकप फुटबलको अवसरमा यहाँ आएकी मोडल पाण्डेले आफ्ना फ्यानहरुसँग काठमाडौंको दरबारमार्गमा रहेको डेजाभु क्लबमा जवानीको आगो सल्काउने बुझिएको छ । शनिबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलन गरेर डेजाभु क्लबका सञ्चालक…
तितोपाटी - पाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको सरकारले गरेका कतिपय स्वतन्त्रता विरोधी निर्णय र स्वेच्छाचारी गतिविधिहरु विरुद्ध मानव अधिकार तथा शान्ति समाजले प्रधानमन्त्री निवास वालुवाटार अगाडि आयोजना गरेको धर्नाबाट प्रहरीले ३१ जना अधिकारकर्मीहरुलाई गिरफ्तार गरेको छ । दिउँसो १ बजे आयोजित धर्नाबाट प्रहरीले समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति डा. गंगाधर…
तितोपाटी - रिलायन्स कम्पनीका मालिक मुकेश अम्बानी एसियाकै धनी व्यक्ति बनेका छन्। चिनियाँ धनाढ्य अलिबाबा समूहका संस्थापक ज्याक मा लाई उछिन्दै अम्बानी एसियाकै धनी बनेका हुन्। ब्लूमबर्ग बिलियनेयर्स इन्डेक्सअनुसार शुक्रबार रिलायन्स कम्पनीको कुल सम्पत्ती ४४.३ अर्ब डलर पुगेको छ। यता ज्याकको कुल सम्पत्ती ४४ अर्ब डलर छ। ब्लूमबर्गको रिपोर्टअनुसार शुक्रबार रिलायन्सको…
तितोपाटी - पाकिस्तानको बलोचिस्तान तथा पेसावरमा शुक्रबार गराइएका छुट्टाछुट्टै आत्मघाती विस्फोटमा परी एक उमेदारसहित ८५ जनाको मृत्यु भएको छ । १ सय ५० भन्दा बढी घाइते भएका अधिकारीहरूले जनाएका छन् । बलोचिस्तान प्रान्तको चुनावी र्यालीमा भएको बम आक्रमणमा बलोचिस्तान अवामी पार्टी (बीएपी) का उम्मेदवार नवाबजादा सिराज रैसानी मारिएका हुन् । पाकिस्तानमा यही जुलाई २५…
तितोपाटी - चीनको सिचुवान प्रान्तस्थित औद्योगिक क्षेत्रमा भएको विस्फोटमा कम्तीमा १९ जनाको मृत्यु भएको छ । अधिकारीहरुले १२ जना घाइते भएको जनाएका छन् । समाचार संस्था रोयटर्सले जियाङ आन काउन्टीका अधिकारीलाई उदृत गर्दै यिबिन हेन्ग्डा टेक्नोलोजीको परमाणु केन्द्रमा विस्फोट भएको जनाएको छ । चिनियाँ समाजिक सञ्जालमा पोष्ट गरिएका तस्बिरहरुमा ठूलो आगोको…
तितोपाटी - अछामको साँफेबगर नगरपालिकामा एक ८ वर्षीया बालिकालाई बलात्कृत भएकी छन् । बालिकाकी आमा रोपाइ गएको मौका छोपेर २ वर्षे बहिनीकी गोठाली बसेकी ती बालिकालाई पानी माग्ने निहुँमा असार २० गते साँफेबगर नगरपालिका–११ देवीस्थानका २१ वर्षीय रेवन्त दासले बलात्कार गरेकाे पीडित परिवारले बताएको छ । ‘म घरमा बहिनीलाई हेरेर…
तितोपाटी - स्वदेश फर्केका पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरिफ र उनकी छोरी मरियम नवाजलाई विमानस्थलबाटै पक्राउ गरिएको छ। अबुधाबीबाट शुक्रवार राति लहोर विमानस्थलमा ओर्लिएका शरिफ र उनकी छोरीलाई भ्रष्टाचार नियन्त्रणसम्बन्धी निकाय न्याशनल एकाउन्टिबिलिटी (एनएबी) का अधिकारीहरूले हिरासतमा लिएका हुन्। शरिफले कार चढेर जान अस्वीकार गरेका गरेपछि उनलाई र उनकी छोरीलाई विमानमार्फत रावलपिण्डीस्थित…
बसन्त थापा कुवेत - बिश्व नेपाली साहित्य महासंघ कुवेतको आयोजनामा २०५ औ भानु जयन्ती तथा साहित्यबाचन कार्यक्रम जलिब स्थित पपिन्स हलमा गत सुक्रवार,१३ तारिकका दिन भव्य रुपमा सम्पन्न भएको छ। भानुभक्तलार्इ स्मरण गर्दै साहित्य वाचन गरिएको उक्त कार्यक्रमको सभापतित्व साहित्यकर्मी प्रेम कटवालले गरेका थिए भने प्रमुख अथिति नेपाली दुतावास कुवेतबाट…
![]()