तितोपाटी - गृहमन्त्री रामबहादुर थापा‘बादल’सँग नेपालका लागि बेलायती र कतारी राजदूतले छुट्टा छुट्टै भेटवार्ता गरेका छन् । गृहमन्त्रालयमा नेपालका लागि कतारी राजदुत युसुफ बिन मोहम्मदले गृहमन्त्री थापासँग मंगलबार अपरान्ह भेटवार्ता गरे । भेटमा नेपाल–कतार द्धिपक्षीय सम्बन्ध, आपसी हित र सहकार्यका विषयमा छलफल भएको थियो । भेटमा गृहमन्त्री थापाले कतारमा कार्यरत नेपालीहरुको…
तितोपाटी - नेपालका प्राचीन संस्कृतिअनुरुप साउन १ गते साँझ घर घरमा लुतो फाल्ने प्रचलन छ । लुतो फाल्ने संस्कृतिले जेनतेन निरन्तरता पाउँदै आए पनि विस्तारै त्यस क्रममा प्रयोग गरिने सामग्रीबारेको जानकारी नयाँ पुस्तामा खासै छैन । परम्पराअनुसार कागभलायो, कुकुरडाइनो, लुतेझार, पानीसरो, अाँकुरा, मकरकाँजी, तिहिरे फुल, रातपातेजस्ता औषधीय गुण बोकेका वनस्पतिका साथै…
तितोपाटी - सरकारले जेष्ठ पत्रकारहरुको जीवन निर्वाह भत्ताका लागि अक्षयकोष स्थापना गरेको छ । साथै सरकारले प्रेस काउन्सिललाई खारेज गर्ने तयारी थालेको छ । ३० वर्षभन्दा लामो समयदेखि निरन्तर पत्रकारिता गरिरहेका र ६५ वर्ष उमेर पुगेका तथा अन्य सरकारी सुविधा नपाउने जेष्ठ पत्रकारलाई मासिक वृत्ति प्रदान गर्न लागिएको सूचना तथा…
तितोपाटी - नेपाली दलालले अमेरिका लैजान्छु भनी बिगत २२ महिनादेखि नाइजेरियामा बन्धक जस्तै बनाएर राखेका बाग्लुङका बिबिन्द्र श्रेष्ठ र जगन थापा मंगलबार नेपाल फिर्ता भएका छन्। उनीहरुसँग नेपाली दलाल जेशन श्रीस ९बाग्लुङ्गरपोखरा० लगायतले जनही ३५ लाख रुपैयाँ नेपालमै लिएको र पछि बीच बीचमा खान र अरु खर्च गरी ५० लाख खर्च…
तितोपाटी - अमेरिकाले एक २९ वर्षीया रुसी महिलामाथि रुस सरकारको एजेन्टका रुपमा काम गर्ने षड्यन्त्र र राजनीतिक समूहहरूमा घुसपैठ गरेको अभियोग लगाएको छ। अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार मरिया बुटिनाले रिपब्लिकन पार्टीसँग नजिकको सम्बन्ध बनाएको र बन्दुक राख्न पाउने अधिकारको पक्षमा वकालत गर्दै आएकी थिइन्। उनको गिरफ्तारी रुसले सन् २०१६ को अमेरिकी राष्ट्रपतीय…
तितोपाटी - विभिन्न बहानामा भारत पुर्याइएका कतिपय नेपाली बालिकालाई देह व्यापारमा लगाउन शारीरिक विकास गराउने ग्रोथ हर्मोन लगायतका औषधि दिने गरिएको पाइएको छ। किशोरीभन्दा बालिकालाई सीमा कटाउन सजिलो हुने भएपछि मानवतस्करहरूले बालिकाहरूलाई लक्षित गरेको हुनसक्ने मानव बेचबिखनविरुद्ध काम गरिरहेकाहरू बताउँछन्। प्रहरीले चाहिँ नेपालभित्र यस्तो घटनामा परेको भनी हालसम्म उजुरी नपरेको बताएको…
तितोपाटी - अाज मंगलबारदेखि नयाँ आर्थिक वर्ष सुरु भएको छ । सरकारले गएको जेठ १५ गते बजेट भाषणमा उल्लेख गरेका केही प्रावधान जेठ १६ गतेदेखि नै लागू भएपनि धेरैजसो प्रावधान भने मंगलबारदेखि लागू हुँदैछन् । चुरोट, रक्सी लगायतमा लाग्ने अन्तशुल्क बढाउने, भन्सार महशुल बढाउने, मूल्य अभिबृद्धि कर, सडक मर्मत तथा…
बसन्त थापा कुवेत/नुवाकोट,धादिङ,रसुवा,समाज, कुवेतले प्रथम अधिबेशन तथा बृहत सांस्कृतिक कार्यक्रमको सम्पुर्ण तयारी पुरा गरेको छ । आउँदो जुलाई २० शुक्रबारका दिन कुवेत सिटीको खेतान स्थित राजधानी होटेलमा समय अनुसार दिउँसो १० बजे देखी कार्यक्रम सुरु हुने भएको छ । आपसी एकता हाम्रो उद्देश्य समृद्ध समाज निर्माण हाम्रो लक्ष्य, भन्ने मूल…
तितोपाटी - जाजरकोटका बालबालिकाहरू जोखिममा रहेको तथ्यांक सार्वजनिक भएको छ । तथ्यांकका अनुसार एक हजार ४६० बालबालिका जोखिममा रहेको बुझिएको छ। सोमबार जिल्लाका सातवटा स्थानीय तहबाट संकलन गरिएको तथ्यांक सार्वजनिक गर्दै महिला तथा बालबालिका कार्यालयले यो विवरण पेश गरेको हो । बालकभन्दा बालिकाको संख्या बढी जोखिममा रहेको तथ्यांक सार्वजनिक भएको…
तितोपाटी - बाँकेको कोहलपुर नगरपालिका–११ स्थित स्प्लेस्यास जोनको हाताभित्र रहेको स्विमिङ पुलमा डुबेर एक बालिकाको मृत्यु भएको छ । स्विमिङ पुलमा डुबेर कोहलपुर नगरपालिका–११ कि अपेक्षा शर्माको मृत्यु भएको हो । विद्यालय बिदा भएको मौका छोपी साथीसँगै स्विमिङ पुल पुगेकी १० वर्षीया बालिका शर्मा सोमबार साँझ पौडी खेल्ने क्रममा डुबेकी थिइन्…
![]()