तितोपाटी - नेपाल सरकारले घरेलु कामदारको श्रम स्वीकृती रोक्दा धेरै समस्या भोग्नुपरेको पीडा युएइमा श्रमरत नेपाली संगीतकर्मीहरुले तीज गीतमार्फत सार्वजनिक गरेका छन् । बेरोजगारी, अभाव र गरिबीका कारण हजारौ घरेलु कामदारहरु देशबाहिर रहेपनि बिदामा आफ्नो जन्मभूमि नेपाल गएर कानुनी रुपमा पुन कर्मभूमि आउने बाटो नेपाल सरकारले बन्द गरेकोमा उक्त गीतमार्फत श्रम…
तितोपाटी - झापामा बालिका बलात्कारका घटना बढेका छन् । अर्जुनधारामा १५ वर्षीय किशोरबाट ४ वर्षीय बालिका बलात्कृत भएको घटना सेलाउन नपाउँदै फेरि अर्को बलत्कारको घट्ना सार्वजनिक भएको हो । इलाका प्रहरी कार्यालय, बिर्तामोडका अनुसार अर्जुनधारा–११, सालबारीका ७० वर्षीय वृद्ध मानबहादुर बानियाँ ११ वर्षीय बालिकालाई बलात्कार गरेको अरोपमा पक्राउ परेका हुन् ।…
हरी कृष्ण न्यौपाने- कुवेतको नेपाली समाजमा लामो समय देखी हातेमालो गर्दै आएका सर्लाहीका ३७ बर्षिय गुण बहादुर सुनुवारको हृदयघातको कारण आज अगस्ट-१०,२०१८ शुक्रबारका दिन निधन भएको छ।राहदानी नं-०७२९४४७७ रहेका मृतक सुनुवार सेवा समाज कुवेतका अध्यक्ष तथा संङघिय समाज फोरम कुवेतका उपाध्यक्ष थिए। कुवेतको नेपाली समाजका अभियन्ता,संचारकर्मी तथा मृतक गुण बहादुरका…
तितोपाटी - अस्ट्रेलियामा खडेरीको समस्या विकराल बन्दै गएको छ । अस्ट्रेलिया सरकारले देशकै ठूलो राज्य न्यु साउथ वेल्सलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गरेको छ । सुख्खाबाट पीडित किसानलाई राहत दिन ५ सय ७६ मिलियन डलर बराबरको राहतको घोषणा गरिएको छ । सुख्खाका कारण न्यु साउथ वेल्स, क्वीन्सल्यान्ड, पश्चिम अस्ट्रेलिया र दक्षिण अस्ट्रेलियाका…
तितोपाटी - इन्स्टाग्राम अहिले ग्ल्यामर संसारको सर्वाधिक ठूलो सञ्जाल बनेको छ । कुनै समय यो रवाफ फेसबुकसँग थियो भने त्यसपछि ट्विटर हुँदै अहिले इन्स्टाग्राममा गएर अडिएको छ । अहिले ग्ल्यामरको क्षेत्रमा लागेका तथा आफूलाई ग्ल्यामरको संसारमा स्थापित गर्न चाहने जो–कोहीको पहिलो रोजाइ इन्स्टाग्राम हुने गरेको छ । इन्स्टाग्रामको यही क्रेजका कारण ग्ल्यामर संसारका धेरै…
तितोपाटी - गुगलका इन्जिनियरहरूको एक टिमले करिब २ वर्ष यता नयाँ अपरेटिङ सिस्टमका लागि कार्य गरिरहेको खुलासा भएको छ । ब्लुमबर्गले आफ्नो एक रिपोर्टमा बताए अनुसार उक्त प्रोजेक्टको नाम फुचसिया हो र यसले आगामी दिनमा हाल प्रचलित गुगलको एन्ड्रोइड अपरेटिङ सिस्टमलाई प्रतिस्थापन गर्नेछ । यसले हाल एन्ड्रोइडमा भएका सुरक्षासँग सम्बन्धित सबै…
फलित ज्योतिष - राम प्रसाद सिटाैला मेष नाम तथा दाम आर्जन गर्न सकिनेछ । अरूको आशा गरी बसे पछि परिनेछ । विशेष कार्ययोजनाको जग बसाउन सकिनेछ । उपहारका साथ माया गर्ने व्यक्तिहरूको ओइरो लाग्न सक्छ । महत्वपूर्ण निर्णय हतारमा नगर्नुहोला । दृढताका साथ गरिएका सबै कार्यमा सफलता पाइनेछ । जिद्दी…
तितोपाटी- नेपाली हिन्दु नारीहरूको महान पर्व हरितालीका तिजको अबसर पारी बिभिन्न खालका तिज गीतहरू बजारमा आउने क्रम जारी छ र यहि क्रममा सुमधुर स्वरकी धनि गायिका ॠतु ब्रोकनले बिल्कुले फरक शैलीको तिजी कोसेली भर्खरै मात्र बजारमा ल्याएकी छिन । एक दर्जन भन्दा धेरै गीतहरूमा आफ्नो सुमधुर आवाज दिएकी गायिका ॠतु…
तितोपाटी - सप्तरीको राजविराज नगरपालिका–१५ मुसर्नीयाकी २४ वर्षीया वेचनीदेवी साहको गत जेठ ३१ गते राति शव फेला पर्यो। कुहिएको अवस्थामा उनको शौचालयको सेफ्टी ट्यांकीमा फेला परेपछि प्रहरीले थप अनुसन्धान अघि बढायो। डेढ वर्षीया छोरीसहित वेचनीका पति सूर्यनारायण सम्पर्कविहीन भएपछि प्रहरीले हत्यामा उनकै संलग्नताको आशंका गरेर थप अनुसन्धान थाल्यो। तर प्रारम्भिक प्रतिवेदनमा…
तितोपाटी - कैलालीको लम्कीचुहा नगरपालिका २ मोतिपुरमा गोठमा बाधेको गाइलाई करणीको प्रयास गरीरहेका अवस्थामा एकजनालाई रंगेहात छोपी प्रहरीलाई बुझाएका छन । लगातार करीब ६-७ महिना देखि गोठमा गाई असहज भएको, गोठको बस्तुस्थीतिमा शंका लागेपछि लम्कीचुहा नगरपालिका वडा नम्बर २ का गाईमालिक पदम बहादुर बुढा सत्य कुरा पत्तालगाउन गएराति गोठमा लुकेर बसेका…
![]()