Sunday 12th April 2026
आनन्द आचार्यको लेखहरु
Image

तितोपाटी- भारतको राजधानी नयाँ दिल्लीमा विभिन्न समयमा विभिन्न संघ सस्थाद्वारा कुनै न कुनै कार्यक्रम आयोजना भईरहदा आगामी अगस्ट १५ तारिखका दिन नेपाली महिलाहरुको महान चाड हरितालिका तीजको अवसर पारेर  श्री पशुपति सम्पर्क मंच र सुजन म्युजिक प्रालिद्वारा १३ औ  इन्डो नेपाल सांस्कृतिक महोत्सवको आयोजना गर्ने भएको छ । अपाङ्ग बिद्यार्थीहरु…

Image

तितोपाटी - भूकम्पले घर भत्केपछि तीन वर्ष अस्थायी टहरोमा बसेर हालै नयाँ घरमा सरेका चौतारा साँगाचोकगढी नगरपालिका-१ रिमलाल विश्वकर्माको त्यो घर पनि पहिरोले पुरियो । बालबच्चा र आफ्नो ज्यानसमेत बल्लबल्ल बचाए । घरमा भएको केही सामग्री पनि निकाल्न पाएनन् । उनको परिवार फेरि अस्थायी टहरोमा नै बस्न बाध्य भएका छन् ।…

Image

तितोपाटी - २०७५ सालको महिलाहरुको महान् चाड हरितालिका तिज नजिकिँदै छ भने गत वर्षहरूमा जस्तै यस वर्ष पनि हरेक गायक गायिका तथा कलाकारहरूले तीज विशेष गीतहरू बजारमा ल्याएका छन् । यहि अबसरमा पूर्ब ईटहरीकी साहित्य सर्जक तथा गायिका गिता भट्टराईले आफ्नो तिजको सांगीतिक कोसेली "मेरै सिन्दुर.."बजारमा ल्याएकी छन् । उक्त गीतमा…

Image

तितोपाटी - राजधानी शहरमा विशेषगरी सुन्धारा, रत्नपार्क, जमल लगायतका सडकमा तथा आकाशे पुलको किनारमा थलो जमाएर अपांग तथा रोगले ग्रसीत ब्यक्ती तथा महिला केटाकेटीहरु माग्न बसेका देख्दै आएका छौं ।माग्ने बहानामा कति त तिनीहरुबाटै लुटिंदै आएका छन् ।एक पछि अर्को गदै राजधानीका प्रमुख स्थानहरुमा यसरी माग्न बस्दा यात्रुलाई यात्रा गर्न कठीन…

Image

तितोपाटी - चुकन्दर अर्थात् बिटरुट निकै लाभदायक र पौष्टिक तरकारी हो । हेर्दा नै लोभलाग्दो, रातो देखिने यो तरकारीले सबै उमेर समूहका लागि उत्तिकै फाइदाजनक मानिन्छ । प्राचीन कालमा चुकन्दरको उपयोग यौन स्वास्थ्य बलियो बनाउन गरिन्थ्यो । यसैले यसलाई प्राकृतिक भियाग्रासमेत भनिन्छ । यसबाट नाइट्रिक अक्साइड निस्किन्छ, जसका कारण रक्तवाहिनी फुक्छ र यौनांगमा रगतको प्रवाह…

Image

तितोपाटी - नेपाल कानुनले बहुविवाहलाई फौजदारी अपराध मानेको छ । आगामी भदौ १ गतेबाट लागु हुने मुलुकी ऐनमा बहुविवाह गर्ने कार्यलाई फौजदारी अपराध मान्दै न्यूनतम १ देखि ५ वर्षसम्म कैद र १० देखि ५० हजार रुपैयाँसम्म जरिवाना हुने ऐनमा उल्लेख गरिएको छ । बहुविवाह गर्ने पुरुषलाई १ देखि ५ वर्षसम्म कैद…

Image

तितोपाटी - सिरियाको उत्तर-पश्चिमी प्रान्त इड्लीबमा एउटा भवनमा एउटा विस्फोटन हुँदा कम्ती ३९ जना मारिएका छन्। मारिनेमध्ये १२ जना बालबालिका छन्। विद्रोहीको पकडमा रहेको इड्लीबको सार्मदा नगरस्थित सो भवनमा एकजना हतियार तस्करको अस्त्र भण्डार रहेको ठानिएको छ। पर्यवेक्षकहरूले अझै पनि दर्जनौँ मानिस हराइरहेको बताएका छन्। हालैका महिनाहरूमा सिरियाली सरकारले सिरियास्थित कैयौँ विद्रोही…

Image

तितोपाटी - अमेरिकी अन्तरिक्ष अनुसन्धान संस्था (नासा) ले सूर्यको सतहको अध्ययनका लागि आइतबार एक अर्ब ५० करोड अमेरिकी डलरको महत्वाकांक्षी एवं ऐतिहासिक अभियान सफल बनाउन अन्तरिक्षमा रकेट प्रक्षेपण गरेको छ। यो अभियानले सौर्य आँधीको रहस्य पत्ता लगाउने अपेक्षा वैज्ञानिकहरुले गरेका छन्। “तीन, दुई, एक, ब्लास्टअफ” फ्लोरिडास्थित केप कानाभरालबाट डेल्टा–४ रकेट प्रक्षेपणका…

Image

तितोपाटी - इन्डोनेसियामा शनिबार हराएको एक विमान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ। साथै सो विमानमा सवार आठजना यात्रुको शव पनि भेटिएको छ। पूर्वी इन्डोनेसियाको पहाडी इलाकामा सो विमान आइतबार विहान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो। पूर्वी इन्डोनेसियाको एक दुर्गम पपुवा प्रान्ततर्फ जाँदै गरेको सो विमान शनिबार अपराह्नदेखि हराएको थियो। करिब ४० मिनेटको मात्र…

Image

तितोपाटी - खोटाङको बराहपोखरी गाउँपालिका वडा नं:२ सुन्तले स्थित श्री ज्यू मा.बि. लाई कम्प्युटर खरिद गरि कम्प्युटर कक्षा संचालन गर्न र अक्षयकोष स्थापना गर्नको लागि आर्थिक सहयोग अभियानवाट जम्मा रु १०,८९२०९ संकलन भएको छ भने सहयोग अभियानलार्इ समापन गरिएको कुरा अभियानका अन्तर्राष्ट्रिय अध्यक्ष केदार अाले मगरले तितोपाटी डट लार्इ जानकारी गराएका…