तितोपाटी - नुवाकोटको विदुर नगरपालिका–९, लामाटारमा बुधबार बिहान भएको बस दुर्घटनामा घाइते भएकामध्ये एकजनाको मृत्यु भएको छ । म्यागङ गाउँपालिका–२, बुङताङबाट काठमाडौंका लागि छुटेको बा२ख २८०४ नम्बरको बस दुर्घटना हुँदा घाइते भएकी विदुर–७, तुप्चेकी ५६ वर्षीया मोतीमाया तामाङको उपचारकाक्रममा काठमाडौंमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिए । हेलिकोप्टरमा…
तितोपाटी - राष्ट्रिय पुनर्निर्माण प्राधिकारणको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पुनः सुशील ज्ञवाली नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले ज्ञवालीलाई प्राधिकरणको सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । ज्ञवाली यसअघि पनि प्राधिकरणको सीईओ भइसकेका व्यक्ति हुन् । ओली सरकारको पालमा अघिल्लो पटक नै प्राधिकरणको सीइओ नियुक्त भएका ज्ञवालीलाई पुष्पकमल…
तितोपाटी - अफगानिस्तानको गजनी सहरमा निरन्तर भइरहेको गोलाबारीमा ३०० भन्दा बढीले ज्यान गुमाएका छन् । अफगानी रक्षामन्त्री तारिक शाह बहरामीले काबुलमा पत्रकार सम्मेलन गर्दै कम्तीमा एक सय सुरक्षाकर्मी र झन्डै ३० जना सर्वसाधारणले ज्यान गुमाएको विवरण सरकारलाई प्राप्त भएको जानकारी दिए । उनले घटनामा अझै धेरैको मृत्यु भएको हुन सक्ने बताए । घटनामा झन्डै…
तितोपाटी - थाइराइड भनेको एउटा ग्रन्थि हो, जुन घाँटीमा श्वासनलीको बाहिरपट्टि रहेको हुन्छ र यो पुतलीको आकारको हुन्छ । यसलाई गलगाँड पनि भनिन्छ । यो ग्रन्थिको काम थाइराइड हर्मन उत्पादन गर्नु हो । यो हर्मन रगतमा घुल्दछ र हामो शरीरलाई स्फूर्तिलो बनाउन मद्दत गरिरहेको हुन्छ । यसले ऊर्जालाई स्फूर्त रूपमा सञ्चालन…
तितोपाटी - नयाँ मुलुकी देवानीसंहिता ऐन, २०७४ को भाग ३ मा पारिवारिक कानुनको व्यवस्था गरिएको छ । अब फौजदारी अभियोगमा सजाय भोगेकाले विवाह गर्न पाउनेछैनन् । देवानीसंहिता ऐनको दफा ७१ अनुसार विवाह गर्न हुने र नहुने, विवाह बदर गर्न सकिनेलगायत व्यवस्था गरिएको छ । दफाको २ (छ) मा नैतिक पतन देखिने फौजदारी अभियोगमा कसुरदार…
तितोपाटी - बाग्लुङ र प्युठानमा अविरल वर्षाका कारण झरेको पहिरोमा परि ३ जजनाको मृत्यु भएको छ । प्राप्त जानकारी अनुसार बाग्लुङको निसीखोला गाउँपालिका ३ धुर्सौलामा मङ्गलबार राती परेको अविरल बर्षा सँगै आएको पहिरोले एकै घरका सासु बुहारी पुरिएका छन् । पहिरोमा पुरिनेमा ६५ वर्षीया धनकुमारी शाही र ३५ वर्षीया डल्ली शाही…
तितोपाटी - श्रम रोजगार तथा समाजिक सुरक्षामन्त्री गोकर्ण बिष्टले केही समयभित्रै रोजगारीका लागि कतार जान एक रुपैयाँ पनि तिर्नु नपर्ने वातावरण तयार हुने बताएका छन् । आज संसदको उद्योग वाणिज्य, उपभोक्ता तथा श्रम समितिमा मन्त्री बिष्टले यसका लागि कतारसँगको छलफल अन्तिम चरण पुगेको बताएका छन् । उनकाअनुसार यसका लागि कतारसँग नयाँ…
तितोपाटी - दुनिया भौतिक निर्माणको क्षेत्रमा धेरै अघि बढिसकेको छ । विश्वमा कल्पना समेत गर्न गाह्रो पर्ने खालका अनुपम भौतिक संरचनाहरु ठडिइरहेका छन् । यसका लागि विश्वका हरेका देशले अनेकानेक चामकारीक निर्माणहरू सम्पन्न गरेका छन् तर चीनले संसारका अरू देशहरूले गर्न नसकेका अत्यन्त कठिन भनेका कामहरू गरेर देखाउने राष्ट्रको रूपमा अाफुलार्इ…
तितोपाटी - कतारमा रंगशाला निर्माणमा खटिएका एक नेपालीको मृत्यु भएको छ । विश्वकप फुटबलको एक खेल हुने अल वक्राह रंगशाला निर्माणमा खटिएका २३ वर्षीय नेपाली युवकको मृत्यु भएको गल्फ टाइम्सको समाचारमा उल्लेख छ । तर, मृतकको नाम, ठेगाना खुलाइएको छैन । नेपाली अधिकारीहरुमार्फत् मृतकको परिवारलाई घटनाबारे जानकारी दिइएको र अनुसन्धान पनि…
तितोपाटी - नुवाकोटको विदुर नगरपालिका–९ लामाटारमा बस दुर्घटना हुँदा ५७ जना यात्रु घाइते भएका छन्। बुङताङबाट त्रिशुली आउँदै गरेको बा २ ख २८०४ नम्बरको बस बालुवा बोकेको मिनिट्रकलाई बाटो दिएर अघि बढ्ने क्रममा दुर्घटना भएको छ। घाइते ८ जनाको अवस्था गम्भिर छ। गम्भिर घाइतेहरुलाई जिल्ला अस्पताल त्रिशुलीबाट थप उपचारको लागि काठमाडौँ…
![]()