तितोपाटी- खोटांग जिल्लामा जन्मिएकी गायिका आशा लामा बिगत २०५७ साल देखि नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा क्रियासिल छिन् । उनको हिलेबाट भोजपुर जाने दाई लगाएतका धेरै गीतहरु अशंख्य संगीत पारखीहरु माझ अहिले पनि डिजिटल बजारमा रहेका छन् । आशा केहि समय अगाडी सम्म सांगीतिक क्षेत्रमा शसक्त रुपमा रहे…
तितोपाटी- दुबईमा कार्यरत अर्घाखाँची भुमिका स्थान नगरपालीका घर रहेका शान्ति मा बी. का भुपु बिधार्थी द्वारा रीता खड्कालाई आर्थिक सहयोग गरेका छन। अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिकामा रुख बाट लडेर मेरुडन्डको सल्यकृया गर्न पर्ने भएपछि आर्थिक अभाबमा केही दिन देखि अस्पतालको बेड बाट सहयोगको अपिल गरेकि रिता खडका को श्रीमानको अल्पायु…
तितोपाटी - शुक्रबार रातिदेखि परेको अविरल बर्षाले नुवाकोटको विभिन्न बस्तीका बासिन्दालाई घरबारविहिन बनाएको छ भने पहिरोको जोखिम समेत बढाएको छ। जिल्लाको बेलकोटगढी नगरपालिका ११ मा रहेको अमारेमा बाढी आउँदा स्थानीय हरिभक्त तिवारीको २ वटा घरमा क्षती पुर्याएको छ। प्रहरी चौकी तादीका अनुसार तिवारीको घरमा सञ्चालन गरिएको किराना पसल, मासु पसल, खाजा…
तितोपाटी - बलात्कारीलाई कडा सजायँ हुनुपर्ने माग गर्दै शनिबार काठमाडौंको माइतीघरमा महिलाहरुले अर्धनग्न लगाएर प्रदर्शन गरेका छन् । प्रदर्शनकारीमाथि प्रहरीले हस्तक्षेप गरेर केहीलाई पक्राउ गरेको छ । पेटीकोट लगाएर प्रदर्शन गर्नेहरुमा युवतीका साथै तेस्रो लिंगी र पुरुषसमेत थिए । प्रदर्शनकारीमाथि प्रहरीले तितरवितर पारेर केहीलाई पक्राऊ गरी अनामनगरस्थित प्रहरी कार्यालयको हिरासतमा राखेको छ…
तितोपाटी - संयुक्त राष्ट्रसंघका पूर्व महासचिव कोफी अन्नानको स्वीट्जरल्याण्डको एक अस्पतालमा निधन भएको छ। संयुक्त राष्ट्रसंघका भूतपूर्व महासचिव कोफी अन्नानको स्वीट्जरल्याण्डको एक अस्पतालमा उपचारका क्रममा निधन भएको हो। ८० वर्षीय अन्नान बिरामी परेपछि अस्पतालमा उपचार भइरहेको थियो। उनको निधनबारे पुष्टि गर्दै उनको परिवारले उनी एक विश्वव्यापी राजनेता भएको जो आफ्नो जीवनभर अझ समान…
तितोपाटी-साउदी जेलमा रहेका एक नेपाली उद्धारको पर्खाईमा छन् । केहि पैसा कमाउला र परिवारलाई खुसी दिउला भनेर नवलपरासी बर्दघाटका दामाेदार क्षेत्री साउदी गएका थिए । तर साउदी पुग्ने बितिक्कै उनको जीवनमा बज्रपात खनियाे । कम्पनीकाे काममा हिडेका दामाेदार अचानक सवारी दुर्घटनामा परेका थिए । अाफुले चलाएकाे गाडी पाकिस्तानी नागरिककाे गाडीसँग ठोकिन पुग्यो र…
तितोपाटी- हिन्दु महिलाहरुको महान पर्व हरितालिका तिज नजिकिदै गर्दा कलाकार तथा गितकारहरुलाई तिजको चटारोले भ्याई नभ्याई छ । यतिबेला प्राय: कलाकारहरुले तिज पर्वलाई मध्यनजर गर्दै गित निकाल्ने गरेका छन् । यस्तै भीडमा गायिका देविका केसीले विगतका वर्षहरुमा झै यसवर्ष पनि तिजको कोसेली बजारमा ल्याएकी छिन् । तीजको रौनक बढ्दै जाँदा…
तितोपाटी- पछिल्लो समय धेरै तिजका गितहरु बजारमा आइरहेका बेला पत्रकार तथा गीतकार सबिता पोखरेलको तीज गीत ‘विरानो भो माइतीको आँगनी’ सार्वजनिक भएको छ । यो साल समग्र तिज गितहरुले आफ्नै कला सस्कृती र मौलिकताको जगेनार्थ तयार भएका हुन कि भन्ने किसिमका गितहरु सार्बजनिक भैरहेका छन् । नेपाल संगीत तथा नाट्य…
तितोपाटी - जुम्ल्याहा शिशुलाई शौचालयको खाडलमा हालेर फरार भएकी महिलालाई प्रहरीले पक्राउ गरेको छ। ताप्लेजुङको पाथिभरा याङबरक-२ की कमला बिक सुनसरीको इटहरीबाट पक्राउ परेकी हुन्। इटहरीबाट धरान जाँदै गर्दा इलाका प्रहरी कार्यालय सुनसरीको टोलीले पक्राउ गरेको हो। डीएसपी शिवकुमार श्रेष्ठका अनुसार पक्राउ परेकी उनलाई अड्डासार गरेर ताप्लेजुङ पठाइएको छ। जुम्ल्याहाा छोरीलाई…
तितोपाटी - तितोपाटी- मलेसियाका मानव संशाधन मन्त्री एम कुलासेगरनले कामदार आदानप्रदान सम्वन्धि मलेसियाको प्रस्ताव नेपालले सैद्धान्तिक रुपमा स्वीकारेको बताएका छन् । "नेपालले मलेसियाको प्रस्ताव सैद्धान्तिक रुपमा स्वीकार गरेको छ" मलेसियाको सरकारी सञ्चार माध्यम बनर्माले मन्त्री कुलालाई उधृत गर्दै लेखेको । उनले अव यसलाई मन्त्रीपरिषदमा लगिने र पारीत गर्ने बताएका छन् । उनले…
![]()