माधब पौडेल / तितोपाटी डटकम - हास्य कलाकार गोपाल नेपाल(फिस्टे) पनि गायन क्षेत्रमा प्रवेश गरेका छन् । अमेरिकामा अायोजना हुने कार्यक्रमहरुमा अाफ्नो कला प्रस्तुत गरेर हसाउने नेपालले अमेरिकाको बसाइँमा अमेरिका अमेरिका नभई "अामरिका खा " भन्ने ब्यङगे गितमा अाफ्नो स्वर दिदै गायन श्रेत्रमा पनि कदम चालेका छन् भने " तिमी मलाई…
तितोपाटी - लोकप्रिय गायिका कोमल वलीको आवाजमा रहेको तिज गीत ‘भदौरे झरी’ पनि बजारमा आएको छ । कोमल वलीको यस अघि नै 'माननीय ज्यू' बोलको तीज गीत पनि बजारमा अाइसकेको छ । महिला गायिकाहरु पछिल्लो समय तिज विशेष देश विदेशका कार्यक्रमहरुमा व्यस्त हुन थालिसकेका छन् । विभिन्न खाल्का तिजका गीतहरु बजारमा…
तितोपाटी - पोखराबाट बेपत्ता भएकी एक किशोरी फेवातालमा मृत फेला परेकी छिन् । उनी आईतबार राती १२ बजेतिर फेवातालमा हामफालेको बताईएको छ । पुम्दीभुम्दी स्थित कोदीकी १८ बर्षिय सुस्मीता लामिछाने मृत भेटिएकी हुन् । उनी छोरेपाटन उच्च माविको १० कक्षामा पढ्थिन् । राती १२ बजे ड्यामसाईडबाट साथी र नजिकको दाजुलाई म्यासेज…
तितोपाटी - भूकम्पको कथा अाधारित रहेर नेपाली चलचित्र 'ब्ल्याक इयर' बनाइने भएको छ । २०७२ साल बैशाख १२ को भुकम्पले एउटा परिवारलाई पुर्याएको क्षतिको कथामा 'ब्ल्याक इयर' फिल्मको घोषणा गरिएको छ। गत हप्ता काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै फिल्मको घोषणा गरिएको हो । फिल्मलाई लक्षु गौतमले निर्देशन गर्दैछिन् । योगेन्द्र…
तितोपाटी - सिरहाका छुट्टाछुटै स्थानमा भएका घटनामा तीन जनाको मृत्यु भएको छ। पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको गोलबजार र धनगढीमा अाइतबार राति भएको सवारी दुर्घटनामा दुई जना र पोखरीमा डुबेर एकको मृत्यु भएको प्रहरीले जनाएको छ। गोलबजार नगरपालिका–४ स्थित सडकमा स१च १०९९ नम्बरको जिपले साइकललाई ठक्कर दिँदा साइकलयात्री सिरहाको धनगढीमाई नगरपालिका–६ निवासी ५५…
तितोपाटी - अमेरिकामा नेपालीले स्थापना गरेको बैंकिङ कारोबार गर्ने संस्थाले सञ्चालन अनुमति पाएको छ। ‘एभरेष्ट फेडरल क्रेडिट युनियन’ (इएफसियू)लाई अमेरिकी केन्द्रीय सरकार अन्तर्गतको नेशनल क्रेडिट युनियन एड्मिनिस्ट्रेसन (एनसीयूए)ले सञ्चालन अनुमति दिएको हो। अनुमति पाएसँगै निक्षेप संकलन, कर्जा प्रवाह तथा क्रेडिट कार्डसमेत संस्थाले जारी गर्नेछ। संस्थाको प्रवद्र्धनका लागि आगामी अगष्ट २५ तारिख…
तितोपाटी - आफ्नै छोराको कुटपिटबाट गम्भीर घाइते सिरहाको लहान नगरपालिका–१८ मनर्वाका एक जनाको मृत्यु भएको छ । घरायसी विवादमा २५ वर्षीय छोरा सञ्जय सदायको कुटपिटबाट गम्भीर घाइते भएका ४५ वर्षीय बुबा उमेश सदायको उपचारको क्रममा शनिबार साँझ विराटनगरस्थित न्यूरो अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । छोराको कुटपिटबाट गम्भीर घाइते भएका…
तितोपाटी - काठमाडौंको नारकेश्वर–११, नेपालटारमा १४ वर्षीय किशोरी बलात्कृत भएकी छन् । स्थानीय नेवारी खाजा घरमा कार्यरत् बालिका सोही खाजा घरमा खाजा खाने ग्राहकबाटै बलात्कृत भएकी हुन् । बालिका बलात्कारको आरोपमा प्रहरीले बाजुराको बुढीनन्द नगरपालिका–१० घर भइ तारकेश्वर–११, शेषमती बस्दै आएका १८ वर्षीय साजन बोहरालाई पक्राउ गरेको छ । बोहराले खाजा…
तितोपाटी - बाढी पहिरो सम्बन्धि जोखिमको पूर्वसूचना प्रवाह गर्दै जनधनको क्षतिमा न्युनिकरण गर्न योगदान पुर्याइ रहेको पूर्व सूचना प्रणालीलाई थप मजबुत बनाउन एनसेलले यही शुक्रबार जल तथा मौसम विज्ञान विभागसँग एक नयाँ समझदारी पत्रमा हस्ताक्षर गरेको छ । नयाँ समझदारीले एनसेल र जल तथा मौसम विज्ञान विभागबीचको सहकार्यलाई अझ वृहत बनाउँदै…
तितोपाटी - संसार विचित्र छ, पत्याउनुहोस वा नपत्याउनुहोस संसारमा हर बखत नयाँ नयाँ अाश्चर्ययुक्त गतिविधि भएको सार्वजनिक हुने गर्छन । हालै एउटा यस्तै घटना इन्डोनिसियामा सार्वजनिक भएको छ । जम्मा २ वर्षे बालक रापी पामुङ्गकासले एक दिनमै ४० खिल्ली चुरोट पिउँछन् । धेरैलाई चुरोट पिउने बानी सानै उमेरदेखि लाग्छ तर…
![]()