तितोपाटी - गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कुवेतको आगामी अगष्ट २ तारिक कुवेत सिटी स्थित IN & GO होटलको सभाहलमा आयोजना हुन गर्इरहेको आसन्न छैटौं राष्ट्रिय महाधिवेशनका लागि निर्वाचन समितिले एक सूचना जारी गरि कुवेतको मालिया सिटी स्थित चैतारी रेष्टुरेन्टमा यहि जुलाइ २० तारिक शनिबार दिउँसो २ बजेदेखि…
जय नारायण माझी थारू - शाक्यमुनि र सिधार्थ गौतमका वंशजहरू हुन थारु जाति । जो नेपालमा आदि अनादिकाल देखि थारुजाति नेपालको तराई क्षेत्रमा पूर्व झापादेखि पश्चिम कञ्चनपुरसम्मका विभिन्न २० जिल्लामा विशेषतः तराई र भित्री मधेशमा छरिएर बसोबास गर्दछन् । नेपालका आदिवासी ( भुमि पुत्र ) थारु जाति देशको चौथो स्थानमा…
न्युजिल्यान्ड आइसिसी क्रिकेट विश्वकप २०१९ को फाइनलमा प्रवेश गरेको छ। बुधबार भएको पहिलो सेमिफाइनलमा भारतलाई १८ रनले पराजित गर्दै न्युजिल्यान्ड उपाधि नजिक पुगेको हो। म्यानचेस्टरमा भएको खेलमा न्युजिल्यान्डले दिएको २४० रनको लक्ष्य पछ्याएको भारत ३ बल बाँकी छदा २२१ रनमा अलआउट भयो। भारतका लागि रविन्द्र जडेजाले ७७ रन जोडे। उनले…
तितोपाटी - अभिनेत्री शिल्पा पोखरेलले श्रीमान छबी ओझाबाटै असुरक्षा भएको भन्दै प्रहरीमा उजुरी दिएकी छन् । चलचित्र निर्माता छबी ओझा र अभिनेत्री शिल्पा पोखरेलबीच पछिल्लो समय खटपट भएको थियो । पोखरेलले श्रीमानबाट असुरक्षित भएकाले भन्दै शान्ति सुरक्षा पाऊँ भनी उजुरी दिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी होबिन्द्र बोगटीले बताए । उनको…
तितोपाटी - यतिखेर बजारमा छ्यासछ्यास्ती खरबुजा बेच्न राखेको पाइन्छ । यो खरबुजा पाइने सिजन पनि हो । गर्मीमा झोलिलो पदार्थ सेवन गर्नु स्वास्थ्यका लागि राम्रो मानिन्छ । शरीरलाई भित्रि रुपमा चिसो बनाउन गर्मी मौसममा हामी विभिन्न उपाय अपनाउछौं । त्यसमध्ये खरबुजा खानु अति राम्रो उपाय हो किनकी खरबुजामा ९० पानीको…
तितोपाटी - सामान्यतः खाना खाँदा खुर्सानी टोकेर खाने बानी धेरैको हुन्छ । "खुर्सानी" पीरो स्वाद हुने एक किसिमको फल हो । धेरैले खुर्सानी स्वादका लागि खाने गरेका छन् । खुर्सानीको पिरो तत्वलाई क्याप्सिसिन र त्यो वनस्पतिलाई क्याप्सिकम भनिन्छ। ग्रीक भाषाको टोक्ने वस्तु बुझाउने शब्दबाट यो नाम बनेको हो। अग्रेजीमा यसलाइ Chilli…
तितोपाटी- काभ्रेको नालामा जन्मिएका दुर्गानाथ सुरुमा व्यापार गर्न काठमाडौं पसेका थिए। तर विगत २ वर्षदेखि उनको दैनिकीमा उनले सोचेभन्दा पूरै ‘यू–टर्न’ भएको छ। ‘सुरुमा व्यवसायका लागि काठमाडौं आएको थिएँ। चिन्ने जतिले साहुजी भनेर बोलाउँथे। तर अहिले परिचय नै बदलिएको छ। सबैले समाजसेवी दुर्गानाथ भन्नुहुन्छ,’ उनले प्रयोग गरेको भाषिक भावमा गर्वका संकेत…
तितोपाटी - ओखलढुङ्गाको मानेभज्याङ गाउँपालिका ६ डढुवामा बस दुर्घटना हुँदा तीन जनाको घटना स्थलमै मृत्यु भएको छ । अन्य १९ जना घाइते भएका छन् । घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर छ । काँकडभिट्टाबाट सोलुखुम्बु तर्फ आउँदै गरेको मे १ ख १८९१ नम्बरको बस सडकबाट ५० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको…
तितोपाटी - भोजपुर जिल्लाको भोजपुर बजारमा प्रहरी र नेत्र विक्रम चन्द विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाका कार्यकर्ताबीच साेमबार गोली हानाहान भएको छ। विप्लवका कार्यकर्ताले चलाएको गोली लागेर एक जना प्रहरी जवानको मृत्यु भएको छ भने जवाफी कारबाहीमा एक जना विप्लवका कार्यकर्ताको पनि मृत्यु भएको प्रहरीले जनाएको छ। भोजपुर बजारमा ड्युटिमा रहेका…
नबराज पन्थी - कुवेतमा गैर आवासीय नेपाली संघ (एनआरएनए) को छैटाैं अधिबेशनको तयारी स्वरुप सदस्यता बिस्तार चलिरहेको छ। एनआरएनएले यस पटकबाट सदस्यता फारम भर्नको लागि अनलाइन पद्दतिलाइ कार्यन्वयनमा ल्याएको छ । नेपाली समाजको अगुवाई गर्ने केहि ब्यक्तिहरुले अनलाइन सदस्यता भरिसकेका छ्न भने जान्ने बुझ्नेले अरुलाई भोराउने र बुझाउनमा तल्लिन रहेको…
![]()