राम बस्नेत कुवेत/१४ श्रावण २०७६ मंगलबार-गुल्मी जिल्लाको सत्यवदी गाउँपालिकाका पहिरो पीडितलाइ कुवेतबाट ६१ हजार भन्दा बढिको आर्थिक सहयोग पठाइएको छ । गुल्मी घर भइ वैदेशिक रोजगारीको शिलशिलामा कुवेतमा कार्यरत गुल्मेली युवाहरूको पहलमा अर्थ संकलन गरि सो सहयोग पठाइएको हो । उनीहरूले एक दिने सहयोग संकलन कार्यक्रम गरि चिनजानका साथीसंगीहरू सँग…
जय नारायण माझी थारू - समाज र देश विकासको लागि राजनीति सबै भन्दा उपयुक्त आधार ( बाटो ) हो तर राजनीतिमा समाज र देश प्रतिको प्रेम भाव हराएको छ । राजनीति व्यापार वा पेसा भएको छ । त्यसैले राजनीति भ्रष्ट भएको छ, बिकृति र बिसङ्गति बढेको छ । नीतिहरुको मूल…
तितोपाटी- कार्यालय समय सुरु हुनुअघि नै आइतबार बिहान त्रिपुरेश्वरस्थित काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) को मुख्य कार्यालय पुग्यो। बिहान १० बजेतिर कर्मचारी आउने क्रम पनि सुरु भयो। केयूकेल परिसरमा सरकारी गाडी गाडी थिए। त्यहाँ कर्मचारी मात्रै भएकाले हामी उपभोक्ता खोज्दै केयूकेएल शाखा थापाथली पुग्यौं। अन्नपूर्ण पाेस्ट दैनिकले समाचार छापेकाे छ…
तितोपाटी- दरबारमार्गस्थित डेजाभु क्लबका अध्यक्ष मनोज श्रेष्ठ पक्राउ परेका छन्।इन्टरपोलमार्फत डिफ्युजन नोटिस जारी भएका उनलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट प्रहरीले पक्राउ गरेको हो। मनोजले विश्वराम श्रेष्ठसँग लिएको २ करोड रुपैयाँ तिर्न भनेर दिएको चेक बाउन्स भएको थियो। चेक बाउन्स भएपछि उनले महानगरीय प्रहरी परिसर काठमाडौंमा गत पुस १३ गते बैंकिङ कसुरमा…
तितोपाटी- सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयुक्त अरब इमिरेट्स (युएई) प्रस्थान गरेका छन् । अध्यक्ष दाहाल मंगलबार बिहान पत्नी सीता, छोरीहरु रेणु दाहाल र गंगा दाहालसहित युएई प्रस्थान गरेका हुन् । लामो समयदेखि बिरामी पत्नी सीताको इच्छामा यो भ्रमण गरिएको उनको पारिवारिक…
तितोपाटी - गैरआवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कुवेतको छैटाैं राष्ट्रिय महाधिवेशन आगामी ०२ अगष्ट २०१९ का दिन कुवेत सिटी स्थित INN & Go होटलको सभाहलमा आयोजना हुने भएको छ भने छैटौं राष्ट्रिय महाधिवेशनको सम्पुर्ण तयारी पुरा भएको कुरा एनसीसी कुवेतका महासचिव हरि लावतीले जनाएका छन् । एनसीसी कुवेतको छैटाैं…
दाङको तुलसीपुरका ऋषि परियारले गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाउन एउटा सार्वजनिक कार्यक्रम गर्दै एक मिनेटमा ६० पटक ‘पुसअप’ गरेका छन्। तुलसीपुर–३ का परियारले सोमबार तुलसीपुरमा ‘ह्याण्ड स्ट्याण्ड पुस अप’ मिनेटमा ६० पटक गरेका हुन्। यो विधामा बेलारुसका सिएरहेई कुडाएउले एक वर्षअघि विश्व रेकर्ड बनाएका थिए। उनले एक मिनेटमा…
कागजपत्र, ब्रेकअप, सानो मन लगायतका चलचित्रमा अभिनय गरेकी अभिनेत्री शिल्पा मास्केले आफूलाई प्रिय लाग्ने कुरा यसरी बताइन्ः पुस्तक मलाई पुस्तक पढ्न असाध्यै मन पर्छ। मैले नेपाली विदेशी गरेर थुप्रै साहित्यिक पुस्तकहरु पढेकी छु। मन परेका पुस्तकहरु दराजमा राख्छु र फिल्मको सुटिङ सकिएपछि सुटिङको ह्याङ हटाउन पनि पुस्तक पढ्ने गर्छु। मैले…
काठमाडौं-गृहमन्त्री रामबहादुर थापा बादलले निर्मला पन्तको हत्यारा पत्ता लगाउने सन्र्दभमा अहिले पनि अध्ययन अनुसन्धान जारी रहेको बताएका छन् । उनले डीएनए परीक्षण नमिलेका कारण दिलिपसिंह विष्टलाई दोषी किटान गर्न नसकिएको जानकारी बताएका छन् । राष्ट्रियसभा अन्तर्गतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठकमा समिति सदस्य चन्द्र बहादुर खड्काले डीएनए परीक्षण…
काठमाडौं -पूर्वप्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हेग(अन्तर्राष्ट्रिय अदालत) लगे आफू झन संसारमा परिचित हुने दाबी गरेका छन्। सोमबार बिहान निवास खुमलटारमा विप्लव समूह छाडेर नेकपामा प्रवेश गर्ने नेताहरुलाई स्वागत गर्ने क्रममा प्रचण्डले यस्तो अभिव्यक्ति दिएका हुन्। ‘हेग लगेर पनि मलाई केही फरक पर्ने वाला छैन’ प्रचण्डले भने ’हेग…
![]()