Tuesday 30th June 2026
आनन्द आचार्यको लेखहरु
Image

तितोपाटी- गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय समिति (एनसिसि) बहराइनको सातौँ महाधिवेशनबाट लक्ष्मी गिरी अध्यक्षमा चुनिएकी छन् । गिरी निर्विरोध चयन भएकी हुन् । नवनिर्वाचित कार्यसमितिले बहराइनमा आगामी दिनमा थप सशक्त र रुपमा कामदारको हितमा काम गर्ने जनाएको छ । नवनिर्वाचित कार्यसमितिको प्रथम उपाध्यक्षमा प्रेम बहादुर क्षेत्री, द्धितिय उपाध्यक्ष अमर…

Image

तितोपाटी- यूएईमा रहेका करिब साढे दुई लाख नेपालीहरुलाई लक्षित गर्दै ट्राभल एन्ड टुर कम्पनी सञ्चालनमा आएको छ । वरदुबईको चोक नजिकै सञ्चालनमा आएको नेपाली ट्राभल एन्ड टुरिजम एलएलसीको गत शुक्रबार उद्घाटन गरिएको हो । यूएईमा लामो समयदेखि विभिन्न क्षेत्रका करिब आधा दर्जन व्यवसयि सञ्चालन गर्दै आएका स्याङ्जाका होम रानाभाट र…

Image

प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा विद्यमान गरिबी र पछौटेपन बदल्ने गरी काम गर्न सबै मन्त्रीहरुलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री ओलीले विकसित हुने पर्याप्त सम्भावना हुँदाहुँदै पनि गरिबी र पछौटेपनको चपेटामा परेको मुलुकलाई अघि बढाउन सरकारले आवश्यक नीति तथा कार्ययोजना तय गरेको पनि स्पष्ट पारेका छन् । बुधबार सिंहदरबारस्थित आफ्नै…

Image

तितोपाटी- दाङका संचार उद्यमी देविप्रसाद धिताल हेमराजको हत्या भएको नौ बर्ष पुगिसक्यो । तर, उनको हत्या कसले र किन ग¥यो भन्ने प्रश्न अझैं अनुत्तरित छ । प्रहरीले हत्याराको पहिचान गर्नु त क्षितिज पारीको कुरा भइसक्यो, हत्यामा संलग्नहरुको स्पष्ट स्केचसम्म तयार गर्न सकेको छैन् । २०६७ साल साउन ६ गते संचार…

Image

तितोपाटी- तीन बुँदे काठमाडौँ घोषणापत्र जारी गर्दै विश्व हिन्दु महासंघ र ग्लोबल हिन्दु फेडेरेसनको संयुक्त आयोजनामा सुरु भएको दुई दिने अन्तराष्ट्रिय गोष्ठी सम्पन्न भएको छ । जागौँ र उठौँ भन्ने मुख्य नारा बोकेको हिन्दु वौद्धिक नेताहरुको सम्मेलनमा मित्र राष्ट्र भारतबाट भारतीय जनता पार्टीका नेता तथा सांसद डा. सुब्रमनियम स्वामी प्रमुख…

Image

तितोपाटी- सरकारले मन्त्रिपरिषद् विस्तार गर्ने भएको छ। बुधबार साँझ ४ बजे मन्त्रीपरिषद् विस्तार हुने भएको हो। सरकारले नेकपाका स्थायी समिति सदस्य योगेश भट्टराइलाइ मन्त्री परिषदमा समेट्न लागेको हो । उनलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी दिइने भएको स्रोतले बतायो। बुधबार दिउँसो ४ बजे सपथग्रहण कार्यक्रम राखिएको प्रधानमन्त्रीका राजनीतिक…

Image

तितोपाटी - पाकिस्तानी शहर रावलपिन्डी नजिकको आवासीय क्षेत्रमा मङ्गलबार बिहान भएको सैनिक विमान दुर्घटनामा १८ जनाको मृत्यु भएको अधिकारीहरुले बताएका छन्। सेनाको प्रमुख कार्यालयहरु रहेको रावलपिन्डी शहरको छिमेकमा रहेको एक गाउँमा सो विमान दुर्घटनाग्रस्त भएको थियो। सो दुर्घटनामा मारिएका १३ जना सर्वसधारण र पाँच चालक दलका सदस्यसहित १८ जनाको शव अस्पताल लगिएको…

Image

तितोपाटी - ११ वर्षकी बालिकालाई पटक–पटक जबर्जस्ती करणी गरेको अभियोगमा पश्चिम नवलपरासीबाट दुई पक्राउ परेका छन्। पक्राउ पर्नेमा सुनवल नगरपालिकाका ६० वर्षीय नारायण श्रेष्ठ र ४१ वर्षीय लोकबहादुर खत्री रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। बालिकाका आमाबुबा घरमा नभएको मौका छोपी उनीहरुले डेढ महिनादेखि ती बालिकालाई पटक–पटक जबर्जस्ती करणी गर्दै आएको…

Image

अखिल नेपाल फुटबल संघ एन्फाले राष्ट्रिय फुटबल टोलीका एथ्लेटिक्स ट्रेनर विवेक विक्रान्त अधिकारीलाई निष्कासन गरेको छ। अधिकारीको राष्ट्रिय फुटबल टोलीका गोलकिपर किरण चेम्जोङसँग गत असारमा झगडा परेको थियो।राष्ट्रिय टोलीको प्रशिक्षणको पहिलो दिननै विवेकले कडा ट्रेनिङ गराएको भन्दै किरणले विवाद झिकेका  थिए। लगत्तै एन्फाको होस्टल क्यान्टिनमा भएको विवादले उग्र रूप लिएको…

Image

सपना महर्जन -चलचित्र विकास बोर्डले चलचित्र विधेयकमाथि बहस चलाएपछि फिल्म उद्योग तातेको छ । २०२६ को चलचित्र ऐन खारेज गरी चलचित्र ऐन २०७६ ल्याउन आइतबार राखिएको छलफल कार्यक्रमको प्यानलमा महिला सहभागिता नगराएकोमा फिल्मकर्मीहरुले सामाजिक सञ्जालमा ठूलो ‘ईस्यु’ बनाए । बहसमा चलचित्र क्षेत्रसँग सरोकार राख्नेदेखि संघसंस्थाका प्रतिनिधि समेत सहभागी थिए ।…