Monday 29th June 2026
आनन्द आचार्यको लेखहरु
Image

तितोपाटी - काठमाडौंको बालाजुमा मेलम्ची खानेपानी आयोजनाको पाइप सफा गर्ने क्रममा दुई जना मजदुरको मृत्यु भएको छ । शुक्रबार बिहान ०९ः५० बजे काठमाडौँ महानगरपालिका–१६, बालाजु चोकस्थित मेलम्ची खानेपानीको पाइप सफा गर्ने क्रममा निसास्सिएर उनीहरुको ज्यान गएको हो। मृत्यु हुनेमा सप्तरी कनकपट्टीका २५ वर्षीय सुरेश साह र २० वर्षीय शिवराम साह रहेका…

Image

फलित ज्योतिष - रामप्रसाद सिटाैला मेष व्यक्तिगत क्षमताबाटै झिना–मसिना समस्याहरू समाधान गर्न सकिनेछ । व्यवसायिक क्षेत्रमा सुधारको लक्षण देखा पर्नेछ । प्रातःकालीन भ्रमण तथा योगले मानसिक तनावबाट छुट्कारा दिलाउनेछ । अपरिचितहरूबाट आउने प्रेम प्रस्तावप्रतिसचेत रहन सके आफ्नो कल्याण होला । साथीभाइको सहयोगमा ओझेलमा परेका कामहरू पार लाग्नेछन् । वृष छोटो…

Image

तितोपाटी - आतंकवादी संगठन अल–कायदाका संस्थापक ओसामा बिन लादेनका छोरा हम्जा बिन लादेन हवाई हमाला मारिएको अमेरिकी अधिकारीको भनाइ उद्धृत गर्दै अमेरिकी सञ्चारमाध्यमले जनाएका छन्। पछिल्लो समय अमेरिकी प्रशासनको सर्वाधिक खोजीको सूचिमा रहेका हम्जाले आफू अल–कायदाको नेता भएको बताउँदै आएका थिए। अमेरिकी प्रशारण संस्था एनबिसी न्युजका अनुसार तीन जना अमेरिकी अधिकारीले बिन…

Image

साउदी अरबमा महिला अब कुनै पुरुष अभिभावकको अनुमतीबिना नै विदेश यात्रा गर्न सक्नेछन् । शुक्रबार यसबारे शाही आदेश जारी गरेको छ । नयाँ नियम अनुसार अब २१ वर्ष माथिका महिलाले कुनै पुरुष अभिभावकको मञ्जुरीबिना नै पासपोर्टका लागि आवेदन दिन सक्छन् । अर्थात्, अब साउदी अरबमा सबै वयस्कले विदेश यात्राका लागि…

Image

देशमा राजतन्त्र हुँदा सरकारी विद्यालयमा पढाइने किताबमा राजा-रानीको फोटो हुन्थ्यो।२०६५, जेठ १५ मा राजतन्त्र ढल्यो, देशमा गणतन्त्र आयो। राष्ट्रप्रमुखका रूपमा राष्ट्रपति आए।परिवर्तन यतिमै रोकिएन। देश संघीय लोकतान्त्रिक गणतन्त्रमा गयो। संघ, प्रदेश तथा स्थानीय गरी देशमा तीन तहका सरकार छन्।डेढ वर्षअघि भएको निर्वाचनपछि ७ सय ५३ वटा स्थानीय तह (गाउँपालिका/नगरपालिका) मा…

Image

जनकपुरधाम -चन्दनिया देवी सदा १६ वर्षकी भइन्। उनको विवाह तीन वर्षअघि भएको थियो। अहिले काखमा छोरो छ भने गर्भमा अर्को बच्चा। शारीरिक रूपमा कमजोर देखिएकी चन्दनियालाई ढेडवर्षे छोरो सम्हाल्न गाह्रो छ। गर्भको बच्चा सात महिना पुगिसकेको छ। चन्दनियालाई परिवार नियोजनका साधनबारे जानकारी छैन। यसबारे सोध्दा उनी लजाउँछिन् मात्र। महोत्तरी मनरा…

Image

परिवारद्वारा खोजीका लागि आग्रह तितोपाटी - तीन वर्षअघि कुवेत आएकी खोटाङ मात्तिम -१ की धुर्ब कुमारी राई एक वर्षदेखि सम्पर्क विहिन भएकी छिन् । उनी एक वर्षदेखि परिवारको सम्पर्कमा नआएको कुरा उनका भाइ तथा परिवारलाइ उधृत गर्दै पत्रकार माधब शाहीले जानकारी गराएका छन् । घरेलु कामका लागि २०७२ साल मंसिरमा…

Image

तितोपाटी - गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कुवेतको छैटाैं राष्ट्रिय महाधिवेशनकाे  लागि एनआरएनए मध्यपुर्व संयोजक आर के शर्मा कुवेत आइपुगेका छन् । एनसीसी कुवेतले भोली २अगष्टका दिन कुवेतमा सम्पन्न गर्न लागेको महाधिवेशनमा शर्माले सम्बोधन गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ । संयोजक शर्माको स्वागतको लागि एनआरएनए कुवेतकी कार्यवाहक अध्यक्ष…

Image

  मर्दा रहेनछन यहा सबै पार्टीकै मान्छे मर्दो रहेछन । अस्ति मरेको युबा पनि युबा संघ को पर्दो रहेछन ।।   पल्ला गरे माइली काकी हाम्रै जनसमूदाइकि थिईन अस्ति मरिन मरे पछी कांग्रेसकै श्रद्धाञ्जली पाइन ।।   पारी गाउका हरि मरे अखिल नेपाल का हुन अरे हिजोसम्म्म दाजु भन्ने मरेपछी…

Image

तितोपाटी- घाटमा पुर्‍याएर पनि उपचारका लागि अस्पतालमा फर्काइएकी पाल्पाकाे रैनादेबी छहरा गाँउपालिका १ की ३६ वर्षीय नर्मता ज्ञवालीको उपचारकै क्रममा बिहीबार निधन भएको छ । उपचारको क्रममा तानसेनस्थित लुम्बिनी मेडिकल कलेज प्रभासमा ज्ञवालीको मृत्यु भएको अस्पतालले जनाएको छ । लुम्बिनी मेडिकल कलेज प्रभासका सूचना अधिकारी कृष्ण पराजुलीका अनुसार ६ गते…