Wednesday 14th May 2025
आनन्द आचार्यको लेखहरु
Image

सुर्खेत -सुर्खेतमा यात्रुबाहक बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। पश्चिम रुकुमको आठबिसकोट नगरपालिका राडीबजारबाट नेपालगञ्ज जाँदै गरेको ना ४ ख ९३१७ नम्बरको रात्री बस दुर्घटना भएको हो। सुर्खेतको हर्रे नजिक बुधबार बिहान भएको दुर्घटनामा २८ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी रवि रावलकाअनुसार घटनास्थलमा एक…

Image

नुवाकोटको बेलकोटगढी–२ रिस्टेटारस्थित घरअगाडिको पाटोमा शालिकराम पुडासैनीका बुबा अनन्तराम र आमा मीनकुमारी नुवाकोटको बेलकोटगढी–२ रिस्टेटारस्थित फाँटापौवा पुग्दा शालिकराम पुडासैनीका ६२ वर्षीय बुबा अनन्तराम घरमाथिको ढिस्कोमा टुक्रुक्क बसिरहेका थिए । घरछेउको धान लहलहाएको हरियो फाँटतिर हेरेर टोलाइरहेका थिए । ‘शालिकरामको घर यही हो ?’ हाम्रो आवाजले उनको ध्यान हामीतर्फ मोडियो । तर, जवाफ दिएनन्,…

Image

काठमाडौं – सफल फिल्म ‘छक्का पन्जा’ टिमसँग निर्माता रोहित अधिकारीको सहकार्यमा निर्माण भएको फिल्म ‘छ माया छपक्कै’ को फस्टलुक सार्वजनिक भएको छ । फिल्मका निर्देशक दीपेन्द्र लामा लगायत फिल्म युनिटले सामाजिक सञ्जालमार्फत फिल्मको फष्टलुकको रुपमा एक पोष्टर सार्वजनिक गरेका हुन् । सार्वजनिक फष्टलुकमा फिल्मका प्रमुख कलाकारहरु दीपकराज गिरी, केदार घिमिरे,…

Image

काठमाडौं विमानस्थलको आन्तरिक उडानमा नियम परिवर्तन भएको छ।विमानस्थलले यात्रुको सुरक्षा जाँच प्रक्रिया लम्ब्याएको कारण उडान समयभन्दा १ घण्टा अगाडि विमानस्थल पुग्नुपर्ने भएको हो। विमानस्थलमा नियम परिवर्तन भएको भन्दै एयरलाइन्सले यात्रुका लागि सूचना जारी गरेका छन् अन्तर्राष्ट्रिय उडानजस्तै सुरक्षा जाँच गर्ने नियम विमानस्थलले लागू गरेका कारण यात्रुलाई १ घण्टा अघि विमानस्थल…

Image

काठमाडौं - भदौं ८ गते शनिबार । मध्यान्ह हुँदै थियो । राजधानीको एउटा पार्टी प्यालेसमा तीजको भाका घन्किन थाल्यो टोल नै थर्किने गरी । सजिएका दिदीबहिनीले एकछिनमै पार्टी प्यालेस हाउसफुल भयो अनि सुरु भयो तीजको दर पार्टी। रातो साडी, छड्के तिलहरी र अनि सुनले सजिएका दिदीबहिनीले पार्टी प्यालेस रंगिन थियो।…

Image

जय नारायण माझी थारू - सिके राउतहरु पेन्टागन छाडेर त्यसै तराई मधेशको मसिहा बन्न खोजेको छैनन् । मोहन बैद्यलाई वैचारिक र सङ्गठनात्मक दृष्टिले सिध्याउने प्रयास पनि त्यतिकै भएको होइन । माओवादीबाट विप्लवको रहस्यमय वहिर्गमन र अहिले बिप्लवप्रतिको राज्यको निषेध र क्रुर ब्यवहार अनि मोहन बैद्यलाइ एकलै बनाएर बादलहरुको "एकता" लाई सामान्य…

Image

तितोपाटी- टेलिभिजन प्रस्तोता रवि लामिछानेले चितवनको धन्यवाद सभामा आफ्नो सम्बोधन सुरु गरेका छन्। नारायणी नदी किनारमा आयोजित सभामा हजारौँ समर्थककाबीच लामिछानेले आफ्नो सम्बोधन सुरु गरेका हुन्। ठूलो संख्यामा भेला भएका समर्थकको भिडलाइ व्यवस्थित पार्न आयोजकलाई हम्मे हम्मे परेको छ। लामिछानेले पाँच लाख धरौटीमा रिहा भएपछि धन्यवाद सभाको आयोजना गरेका हुन्।पत्रकार…

Image

तितोपाटी- चौतारा साँगाचोकगढी नगरपालिका वडा नं १ का वडाध्यक्षको दबाममा सोही वडाको सरस्वती आधारभूत विद्यालयमा शिक्षक नियुक्ति गरिएको पाइएको छ। वडाध्यक्ष सानुकान्छा श्रेष्ठको दबाबमा परी विद्यालय व्यवस्थापन समितिलाई समेत जानकारी नगराई आफूले शिक्षक नियुक्ति गरेको विद्यालयका प्रधानाध्यापकले नै स्विकारेका छन्।१ नं वडा कार्यालयले २०७६ असार १५ गतेको मितिमा विद्यालयलाई पत्र…

Image

तितोपाटी- बाबा रामदेवका सहयोगी आचार्य बालकृष्णलाई विष खुवाएको खुलासा भएको छ । गत साता अचानक अस्वस्थ भएका भारतस्थित पचञ्जलि योगपीठका प्रभावशाली व्यक्ति आचार्य बालकृष्णलाई कसैले विष खुवाएको खुलासा भएको हो । नेपालको स्याङ्जामा जन्मिएका आचार्य भारतका प्रभावशाली योग गुरु रामेदेवका मुख्य सहयोगीका रुपमा कार्यरत छन् । कृष्ण जन्माष्टमीका दिन भक्तले…

Image

बालकृष्ण घिमिरे, बनेपा-२ काभ्रे - स्वर्गिय पिता टिका प्रसाद घिमिरे र माता बिष्णुमाया घिमिरेका कोख बाट २०३६ साल असोज २१ गते जन्मिएका स्वर्गिय गोकर्ण ( केदार ) घिमिरेका दुइ वटी श्रीमतिका कोख बाट जन्मिएका नावालक एक छोरी र दुई छोरा छन । गरिव परिवारमा जन्मिएका गोकर्णले आफ्नो नाजुक आर्थिक अवस्थालाई सुधार गर्न…