समाजवादी पार्टी नेपालका सङ्घीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले आफ्नो पार्टीले नै देशलाई समृद्ध बनाउने बताएका छन्।सोमबार सिन्धुलीमाढीमा सङ्घीय समाजवादी फोरम र नयाँ शक्ति पार्टी नेपालबीच जिल्ला समायोजन घोषणा कार्यक्रममा उनले आफ्नो पार्टीले लिएको लक्ष्यका आधारमा मात्र देशलाई समृद्ध बनाउन सकिने बताए । “अहिलेको सरकार र नेपाली काङ्ग्रेसको बोली एकातिर…
तितोपाटी - मध्यपुर्वमा संयुक्त राज्य अमेरिकाले अमेरिकी सैनिकको संख्या अझै बढाउने भएको छ । साउदी अरबका दुई महत्वपूर्ण तेल प्रशोधनस्थलमा ड्रोन हमला भएपछि साउदी अरबको अनुरोधमा अमेरिकाले खाडी क्षेत्रमा थप सैनिक पठाउन लागेको हो । साउदीका तेल प्रशोधन केन्द्रमा आक्रमण भएलगत्तै विश्व बजारमा एकाएक तेलको मूल्य वृद्धि भएको छ भने…
तितोपाटी - पाकिस्तानको बबुसार टप नजिकै भएको यात्रुबाहक बस दुर्घटनामा परी कम्तीमा २६ जनाको मृत्यु भएको छ। आइतबार विहान भएको सो दुर्घटनाका कारण अरु १२ जना घाइते भएको स्थानीय प्रहरीले जनाएको छ। मृत्यु भएका र घाइते भएका मध्ये अधिकांश बालबालिका र महिला रहेको गिल्गिट बल्तिस्तान सरकारका प्रवक्ता फजुल्लाह फराकले जानकारी दिए।…
तितोपाटी - गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतले गैरआवासीय नेपाली संघको नवाैं विश्व सम्मेलनलाइ लक्षित गरि हिँजो २० सेप्टेम्बर २०१९ शुक्रबारको दिन कुवेतको जलिव स्थित पपिन्स हलमा कुवेतमा कृयाशिल संघ संस्थाहरू बिच एक अन्तरकृया तथा सम्मान कार्यक्रम सम्पन्न गर्यो । एनसीसी कुवेतले आप्रवासी श्रमिकका हक हितका लागि के कस्ता…
तितोपाटी-लोकदोहोरी गित आशुको कारखानाको अपार सफलता पछि योग्सना डिजिटल म्युजिक प्रालिकोे प्रस्तुतीमा अर्जुन कुवर र सागर पौडेलको आशुको कारखाना भाग २ “ आशुको शहर” सार्वजनिक भएको छ । विनोद बाजुरालीको एरेन्ज रहेको उक्त गितमा लोकप्रिय गायिका बिष्णु माझी र गायक अर्जुन कुवर पित्री बुढोको आवाज रहेको छ । लोक दोहोरी…
तितोपाटी- संयुक्त अरब इमिरेट्स (युएई) स्थित विश्वकै अग्लो टावर बुर्ज खलिफामा नेपाली झण्डा फहराइएको छ । चौँथो संविधान दिवस २०७६ को अवसरमा पहिलो पटक युएईको स्थानीय समय अनुसार गत शुक्रबार साझ ९ः१० बजे बुर्ज खलिफामा एक मिनेट नेपाली झन्डा फहराइएको हो । सो टावर ८ सय २३ मिटर अग्लो छ…
तितोपाटी- वैदेशिक रोजगार व्यवसायी संघमा चुनावको रन्को लागेको छ । विभिन्न समूहले आ-आफ्नो उम्मेदवारी घोषणा गरिरहेका छन् । आसन्न नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको निर्वाचनका लागि अध्यक्षमा प्रगतिशील समूहको तर्फबाट सरोजकुमार पोखरेलले उम्मेदवारी दिने भएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र समाजवादी पार्टी नेपालसँग निकट रहेका व्यवसायीको तर्फबाट पोखरेलले…
तितोपाटी- सुदुरपश्चिमेली नेपाली समाज कुवेतको आयोजनामा दोश्रो बार्षिक उत्सव तथा पहिलो अधिवेशन, साथै सुदुर सांगीतिक धमाका-२०१९ हिजो सुक्रवारको दिन, कुवेतको हवाली स्थित व्वाइस स्कट एसोशिएसनको हलमा भव्यरुपमा सम्पन्न भएको छ। २०-सेप्टेम्बरको दिन सम्पन्न उक्त अधिवेशनबाट नव निर्वाचित निरुमाया खड्काको अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्य समिति चयन भएको छ । दीप…
जय नारायण माझी थारू - सर्व प्रथम देशमा जनताद्वरा लिखित संविधानको निम्ति आफ्नो ज्यानको आहुति दिने शहिदहरुमा भावपुर्ण श्रध्दाञ्जली, बेपत्ता घाईते अपाङ्ग योद्धाहरु प्रति माया अनि स्नेह !! स्वतन्त्रता,सार्वभौमसत्ता प्रयोगको वैधानिक मध्यम र राज्यबाट जनताहरुले प्राप्त गर्ने हक अधिकारको प्रत्याभुतिको प्रमाणपत्र एवम् राज्य सञ्चालनको मुल कानुनको रुपमा रहेको सहमतीय लिखित दस्तावेज…
तितोपाटी- भारतको बैङलोरमा मजदुरी गर्दै आएका कैलाली लम्कीका कपिल साउँद बुधबार दशैँ मनाउनका लागि गौरिफन्टा नाका हुँदै फर्किए। बिहान साढे ६ बजे गौरीफन्टा नाकामा उत्रिएका साउँदले धनगढी चौराह सम्म पुग्न चार सय ७० रुपैँया खर्चिनुप¥यो। २० रुपैँयामा सहजै धनगढी चौराह सम्म पुगिने भएपनि साउँदसंग विभिन्न बहानामा भारतीय सुरक्षाकर्मी, कष्टमका कर्मचारी…