तितोपाटी - संघीय संसद प्रतिनिधि सभाका निवर्तमान सभामुख कृष्ण बहादुर महरा पक्राउ परेका छन् । संघीय संसद सचिवायलकी कर्मचारी रोशनी शाहीलाई बलात्कार प्रयास गरेको आरोपमा पीडितले किटानी जाहेरी दिएपछि अदालतको आदेशमा महरालाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले बालुवाटारस्थित सरकारी निवासबाट आइतबार साँझ महरालाई नियन्त्रणमा लिएको हो । महराले प्रहरीको…
२ वटा बश्वकर्मा समाजहरू एकता भएका छैनन् भन्ने हल्लाको पछि नलाग्न सबैसँग अनुरोध तितोपाटी - बिश्वकर्मा एकता समाज नेपाल-कुवेतले तत्कालिन २ वटा बिश्वकर्मा समाजहरु एकता भएका छैनन् भनी विभिन्न समाजिक संजाल तथा नेपाल स्थित केही अनलाइन मिडियामा प्रकाशित समाचारहरु प्रति प्रेस विज्ञप्ति जारी गर्दै गहिरो ध्यानाकर्षण भएको जनाएको छ ।…
तितोपाटी - प्रतिनिधि सभाका निवर्तमान सभामुख कृष्णबहादुर महराविरुद्ध जिल्ला अदालत काठमाण्डाैंले पक्राउ पुर्जी जारी गरेको छ ।संसद सचिवालयकै कर्मचारी रोशनी शाहीले महानगरीय प्रहरी वृत नयाँ बानेश्वरमा किटानी जाहेरी दर्ता गराएपछि आइतबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश ब्रजेश प्याकुरेलको इजलासले महरालाई पक्राउ गरी अनुसन्धान गर्न अनुमति दिएको हो। महारामाथि यौन दुर्व्यवहारको आरोप…
बालकृष्ण घिमिरे, बनेपा - काभ्रे - देशको बागडोर सम्हालेकाहरुले गर्वले हाम्रो मुलुक रेमिट्यान्सले चलिरहेकोछ भनी रहँदा त्यो रेमिट्यान्स पठाउनेहरुको परिवार र स्वयं बिदेशमा पसिना बगाउनेहरुको अवस्था कस्तो होला ? बुझ्ने फुर्सद र समय सम्वन्धित निकायहरुमा कार्यरत कसैलाई छैन | वाध्यताले घरदेश छाडेर परदेश पस्नेहरुको रगत पसिनामा रमाउने आदत भएकाहरुले गाेष्ठी,…
लालीगुराँसको दशहरा सांगीतिक धमाकामा जीवन शर्माका गीतसँगै झुमे कुवेतवासी तितोपाटी - लालीगुराँस सांस्कृतिक परिवार नेपाल-कुवेतले नेपालीहरूको महान चाड विजया दशमी २०७६ को अवसर पारेर आयोजना गरेको दशहरा सांगीतिक धमाका - २०१९ हिँजो ४ अक्टोबर २०१९ शुक्रबारको दिन कवेतको खैतान स्थित राजधानी होटलको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संस्थाले नेपालबाट…
तितोपाटी - नेपालीहरूको महान चाड बडा दशैं २०७६ को पावन अवसरमा हामी हाम्रा दर्शक, श्रोता, पाठक एवं सुभेच्छुक साथै स्वदेश तथा विदेशमा बस्नुहुने सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको सुख, शान्ति, समृद्दि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछाैं । विजया दशमीले सबैमा हाँसो, खुशी र उमंग ल्याओस । सबैको…
तितोपाटी - गैरआवासीय नेपाली संघको मध्यपुर्व उपसंयोजकमा कुवेतबाट सुरज मास्केले उम्मेदवारी दिएका छन् । उनले गत विहिबार कुवेत स्थित एनसीसी कुवेतका पदाधिकारी एवं पत्रकारहरूमाझ एक संक्षिप्त कार्यक्रम गरि विभिन्न प्रतिवद्धता सहित आफ्नो उम्मेदवारी घोषणा गरेका हुन । एनआरएनए मध्यपुर्व उपसंयोजक पदमा कुवेतबाट उम्मेद्वारी दिएका सुरज मास्केका प्रतिवद्धताहरू यसप्रकार रहेका छन् ।…
तितोपाटी- बडादशैंको सातौं दिन आज फूलपाती । शक्तिपीठ र दशैं घरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याउने प्रचलन छ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दसैंघर अथवा पूजाकोठामा शुभसाइतको प्रतीकका रूपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र अन्य नयाँ…
तितोपाटी- संघीय समाजवादी पार्टी निकट समाजवादी युवा संघ का प्रदेश- १ समितिका अध्यक्ष श्री सुब्बालाई धरान प्रहरीले पक्राउ गरेको छ । धरान १५ स्थित वगरकोटमा शुक्रबार राति होटलमा मादक पदार्थ सेवन गरी हो हल्ला गरिरहेकाे अवस्थामा उनलाई इलाका प्रहरी कार्यालय धरानले पक्राउ गरेको हो । मादक पदार्थ सेवन गरी बगरकोटस्थित…
तितोपाटी- दसैं पर्व मनाउन घर फर्किन लागेका तीन नेपालीहरु भारतमा लुटिएका छन्। भारतको विभिन्न ठाँउमा रोजगारको सिलसिलामा काम गरी घर फर्किदा तीनै जना बीच बाटोमै लुटिएको हुन्। भारतको हैदरबादबाट स्वदेश छोरासहित फर्किरहेकी तनहु मौवाकी कोपिला श्रेष्ठ विहीबार लुटिइएकी छन्। हैदराबादबाट ट्रेनमा नगदसहितको व्याग लिएर चडेकी श्रेष्ठ टे«नमै के कसरी निदाईन…