तितोपाटी-१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला भलिबलमा नेपाली टोली रजत पदक मा सिमित भएको छ। मंगलबार भएको खेलमा नेपाल भारतसंग ३–२ को सेटमा पराजित भएपछी स्वर्ण पदक जित्नबाट नेपाल चुकेको हो । नेपालले अन्तिम सेटमा १५–६ ले पराजित भएको थियो । भारतले खेल जितेर स्वर्ण पदक हात पार्दा …
तितोपाटी-नेपाली चलचित्र क्षेत्रकी चर्चित नायिका ऋचा शर्माले दिपेक्षजंग राणासँग वैवाहिक जीवनमा बाँधिने भएकी छिन्। उनले आफ्नो फेसबुकमार्फत विवाहको मिति समेत सार्वजनिक गरेकी हुन्।विवाहको कार्ड सार्वजनिक गर्दै ऋचाले मंसिर २१ गते दिपेक्षजंग राणासँग विवाह गर्न लागेको जानकारी दिएकी छिन्। तपाईले हामीलाई वर्षभरी दिनु भएको माया, शुभकामना र आशिषप्रति कृतज्ञ छौँ। हामीले…
तितोपाटी- गुल्मीबाट कुलपुजाको लागि बागलुङको निसिखोला आउँदै गरेको ग १ ज ५२१९ नम्बरको जीप दुर्घटना हुँदा १४ जना घटनास्थलमै मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख नवराज भट्टका अनुसार बडिगाड गाउँपालिकाको कोप्चे भन्ने स्थानमा जीप दुर्घटना भएको हो । जीप मध्यपहाडी लोकमार्गबाट बडिगाड खोलामा खसेको छ ।दुर्घटनामा…
तितोपाटी- २८ वर्षपछि धरानमा कांग्रेसले सफलता हात पारेको छ । मनमोहन अधिकारीले जितेपछि २०४७ देखि नियमित कम्युनिष्टले जित्दै आएको धरानमा लालकिल्ला तोडिएको हो । कांग्रेसबाट मेयर पदका उम्मेद्वार बनेका तिलक राईले २६७०९ मत ल्याएर विजयी बनेका छन् । उनका प्रतिद्वन्द्वी नेकपाका प्रकाश राईको २३९१४ मत ल्याए । नयाँ इतिहास बनाउँदै…
तितोपाटी- झापा, दमकको बेलडाँगीस्थित शिविरमा बस्ने भुटानी शरणार्थी २९ वर्षीया सावित्री गुरुङले ०७४ कात्तिक २१ मा मोरङ जिल्ला अदालतमा ४२ वर्षीय चिरञ्जीवी राईसँग लोग्नेस्वास्नीको सम्बन्ध कायम गरिपाऊँ भन्दै निवेदन दिइन् । राईसँग तीन वर्षअघि चिनजान भएको र प्रेम सम्बन्ध कायम भएलगत्तै घरजम गरेको उनले निवेदनमा उल्लेख गरेकी थिइन् । निवेदन आएकै दिन…
तितोपाटी-नेपाली प्रवासी श्रमिक संघ (जिफन्ट)कुवेतको आयोजनामा नेपाली श्रमिकहरुका समस्या पहिचान र समाधानका बिषयमा अन्तरक्रिया कार्यक्रम गत शुक्रबार सम्पन्न भएको छ । नेपाल ट्रेड युनियन महासंघ जिफन्टका केन्द्रिय उपाध्यक्ष बिदुर कार्की प्रमुख अथिति रहेको अन्तरक्रिया कार्यक्रममा नेपाली दुताबास कुवेतका श्रम सहचारी ज्ञानेन्द्र शर्मा, दुर्तीय सचिव जानकी ओझा, एनआरएनए कुवेतका अध्यक्ष सुजन…
तितोपाटी - माउन्ट एभरेष्ट स्पोर्टिङ क्लब काठमाण्डौ-कुवेतको आठौ अधिवेशन तथा वार्षिकोत्सब यहि डिसेम्बर महिनाको २० तारिक शुक्रबारको दिन कुबेतको फर्वानिया स्थित युनिक अडिटोरियम हलमा हुने भएको छ। संस्थाका अध्यक्ष ईन्द्र प्रसाद पोखरेलको अध्यक्षतामा २९ नोभेम्बर शुक्रवारका दिन कुबेतको फर्वानीया पार्कमा बसेको २२५ अाैं मासिक बैठकले केही महत्वपूर्ण बिषयमा छलफल गर्दै…
तितोपाटी - १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को आइतबार भव्य रूपमा उद्घाटन भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले १३ औं सागको औपचारिक उद्घाटन गरेकी हुन् । ३ घण्टा भन्दा बढी समय चलेको उद्घाटन समारोहमा नेपाली मौलिक संस्कृति झल्कने विभिन्न प्रस्तुति देखाइएको थियो । राष्ट्रपतिको आगमनपछि…
तितोपाटी - कास्की २ बाट प्रतिनिधिसभा सदस्यमा नेकपाकी उम्मेदवार बिद्या भट्टराई विजयी भएकी छन् । शनिबार भएको उपनिर्वाचनमा नेकपाकी उम्मेदवार भट्टराइले कांग्रेसका खेमराज पौडेललाई आठ हजार चार सय ३ मतले पराजित गर्दै उनका स्वर्गीय पति रवीन्द्र अधिकारीको विरासत कायमै राखेकी हुन् । विद्याले २४ हजार तीन सय ९४ मत ल्याउँदा…
तितोपाटी - आफ्नै महिला अनुयायीलाई जबरजस्ती करणी गरेको आरोप लागेका सुनसरी चतराधामका धर्मगुरु कृष्णदास महाराज भनिने कृष्णदास गिरी बिरूद्ध अनुयायीले प्रहरीमा उजुरी दिएपछि प्रहरीले नपक्रोस भन्ने सोच राखी बिरामी भएको बहाना गरि अस्पतालमा भर्ना भएका छन् । काठमाडौंबाट चतराधाम पुगेकी एक महिला अनुयायीलाई गत कात्तिक ४ गते जबरजस्ती करणी गरेको…