Saturday 10th October 2026

महिला भलिबलमा नेपाललाई रजत पदक


तितोपाटी-१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला भलिबलमा नेपाली टोली रजत पदक मा सिमित भएको छ। मंगलबार भएको खेलमा नेपाल भारतसंग ३–२ को सेटमा पराजित भएपछी स्वर्ण पदक जित्नबाट नेपाल चुकेको हो । नेपालले अन्तिम सेटमा १५–६ ले पराजित भएको थियो ।

भारतले खेल जितेर स्वर्ण पदक हात पार्दा  नेपाल रजत पदक मै सीमित हुन् पुगेको हो ।  पहिलो सेट २५–१७ ले गुमाएको नेपालले दोस्रो सेटमा २५–२३ को जित निकाल्दै खेल १–१ को अवस्थामा ल्याएको थियो।नेपालले तेस्रो सेट २५–२१ ले विजयी बनेको थियो। चौथो सेट नेपालले २५–२०ले गुमाएको थियो। २–२ को अवस्थामा रहेको खेलमा नेपालले अन्तिम सेटमा आत्मविश्वास गुमाएको थियो। भने नेपालले अन्तिम सेटमा १५–६ ले पराजित भएको थियो ।


सम्बन्धित शीर्षकहरु

विपद्मा बेपत्ता भएकालाई सरकारले मृत्यु घोषणा गर्न सक्ने, राष्ट्रपतिबाट अध्यादेश जारी राष्ट्रपति रामचन्द्र पौडेलले ‘विपद् सम्बन्धी केही नेपाल ऐन संशोधन…

अबुधाबी, अक्टोबर १०। संयुक्त अरब इमिरेट्सको सरकारी वकिल कार्यालयले दुबईबाट इजरायलको तेल अभिभतर्फ उडेको फ्लाईदुबईको उडान एफजेड१०७३ मा भएको घटनाबारे…

रुसको प्रमुख प्रविधि कम्पनी यान्डेक्स (Yandex) ले युक्रेनी ड्रोन आक्रमणका कारण आफ्ना दुई डेटा सेन्टरमा क्षति पुगेपछि सेवा सञ्चालनमा समस्या…

प्रतिकृयाहरू
...