म अझै हजार वर्ष बाँच्न चाहन्छु मैले तिमीलाई बुझ्ने प्रयास गर्न चाहन्छु तिमिले मलाई कति माया गर्छौ वास्तवमा तिमिले म बाट के चाहन्छौ ।। म तिम्रो मुस्कान सम्झन्छु मलाई थाहा छ म राम्रो ठाउँमा छु म तिमीलाई सधैँ माया गर्छु म तिम्रो साथ हुनेछु र छिट्टै भेट्नेछु ।। तिम्रो लागि…
गायिका मिलन अमात्य र सुरेन्द्र महर्जनको स्वरमा रहेको "मनको ढोका खोलेर माया साटौं है, मनको ढोका खोलेर सँगै बाँचौं है" गीतको म्युजिक भिडियो युटुबमार्फत सार्वजनिक भएको छ । माया प्रेम तन मनबाट निस्कने भएकोले सबैले आफ्नो माया हृदयबाट निकालेर जसले माया गर्छ उसैलाई सुम्पेको हुन्छ । माया बिना संसार शुन्य…
तीतोपाटी - "कल्याणकारी-मुजैनी कप भलिबल प्रतियोगिता २०२४" हिजो २६ जनवरी २०२४ का दिन भव्य रूपमा सम्पन्न भएको छ । अल मुजैनी एक्सचेन्जको मुख्य प्रायोजनमा संचालित उक्त भलिबल प्रतियोगितामा जम्मा १३ टिमको सहभागिता रहेको थियो भने आयोजक कल्याणकारी टिम नै बिजेता बनेको थियो । भलिबल प्रतियोगिता संस्थाका अध्यक्ष सुवास श्रेष्ठको सभाध्यक्षता,…
नारायण कोइराला - नेपाली कविता साहित्यको इतिहासमा लघुतम काव्य उपविधाको रूपमा कल्पित शीतको काव्य कृति "आहा" लोकार्पण भएको छ । अलौकिक कवि देशभक्त सिंह प्रतिष्ठानद्वारा प्रकाशित एवं अलौकिक कवि देशभक्त सिंह कुँवरद्वारा लिखित शीत कृति "आहा " को पोखरामा आयोजित बिशेष कार्यक्रममा प्रमुख अतिथि माननीय सभासद श्याम राजा महत, पृथ्वीनारायण…
तितोपाटी-कुवेतमा कार्यरत एक नेपाली सम्पर्क बिहिन भएका छ्न। बाग्लुङ जिल्ला जैमिनि नगरपालिका १ का दिल्लिराज शर्मा गत जनवरी १६ तारिखबाट सम्पर्क बिहिन भएको शर्माका आफन्तले तितोपाटीलाई बताएका छ्न। वैदेशिक रोजगारीको शिलशिलामा रोमा इनटरनेशनल कम्पनीमा कार्यरत शर्मा हवेली एरियाबाट ११:३० सम्पर्कबिहिन भएका हुन। त्यस प्रश्चात उनी परिवार, संगीसाथी, आफन्तको सम्पर्कमा आएनन…
तस्बिरमा पञ्चाङ्ग =========== भाग: ९५ पञ्चाङ्ग सङ्ख्या : कम्तिमा १ मिति : २०८०/०९/२५ प्रशिक्षक : ----------- रामराजा के.सी. नारायण प्रसाद निरौला भाषा शुद्धीकरण ------------------------- चन्द्रावती अधिकारी चित्र सङ्कलन ----------------------- समायोजक ----------------- सविता के.सी. आदरणीय पञ्चाङ्गका अनुरागी एवम् पञ्चाङ्ग स्रष्टाज्यूहरू हार्दिक नमस्कार । हामी साप्ताहिक चित्रपट पञ्चाङ्ग लेखनको पञ्चान्नब्बेयौँ शृङ्खलामा छौँ…
जब मैले तिमीलाई पहिलो पटक देखे ती नयनमा विश्वास भएको अनुमान गरे यति सुन्दर छौ कि कसै सँग तुलना गर्न सकिँदैन भगवान् सँग धेरै प्रश्नहरू सोधे कुनै उत्तर पाइन ।। तिम्रो मायाको जादुले म माथि हमला गर्यो जिन्दगी कसरी चलेको छ सबै कुरा गर्नु थियो जब म तिम्रो प्रेममा…
"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष ३ मिति:- २०८०/०९/२३ ..................................... प्रशिक्षक:- रामराजा के.सी. नारायण प्रसाद निरौला भाषा शुद्धीकरण सुझाव :- चन्द्रावती अधिकारी सङ्कलक :- सविता के.सी. सहजकर्ता :- (महासचिव) रामराजा के. सी. प्रेम थापा "मन" ====================== उस्तै…
कविता शीर्षक :-च्यातिएको अस्मिता जिन्दगी कताबाट कता पुग्यो पुग्यो म नारी स्वरूपमा जन्म लिएँ पनि पुरुष बराबरको हिम्मत बोकेर हिड्थेँ सायद छोरी भएर छोरा बन्न खोज्नु बा आमा प्रतिको जिम्मेवारी बहन गर्न खोज्नु स्वतन्त्रताको महशुस गर्दै घर बाहिर निस्कनु घुम्नु डुल्नु ती बाहेका हावाका तरंग महसुस गर्दै प्रफुल्लित हुनु मेरो…
राष्ट्रवाद र देशभक्ति नागरिकका लागि नशा हो हामीले सधैँ चाहेको देशमा शान्ति र एकता हो हामी कता जाँदै छौँ थाहा हुनुपर्छ हामीले के गर्नुपर्छ भनेर हामीले जान्नुपर्छ ।। यो देश जस्तो कुनै ठाउँ छैन स्वर्गको टुक्रा झैँ लाग्छ मेरा शब्दहरू खोला झैँ बगाई रहु जस्तो लाग्छ मेरो मन मेरो…