Monday 27th October 2025
आनन्द आचार्यको लेखहरु
Image

तितोपाटी-आधुनकि ओमानका जन्मदाता सुल्तान काबुसको ७९ वर्षको उमेरमा निधन भएको छ। आधुनिक अरब राष्ट्रका शासकमध्ये सुल्तान काबुस लामो समय शासन गर्ने शासकमा पर्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। सन् १९७० मा उनले बेलायती सहयोगमा रक्तपातविहीन विद्रोह गरी आफ्ना पितालाई राजगद्दीबाट हटाएका थिए। त्यसबेला देखि हालसम्म झण्डै ५० वर्ष सुल्तान काबुसले ओमानमा…

Image

तितोपाटी –बेलायतको ब्रिस्टलस्थित युनिभर्सिटी अफ द वेस्ट अफ इङ्ल्यान्ड र अमेरिकाको वासिंटन युनिभर्सिटीका अनुसन्धानकर्ताले गरेको अध्ययनले नेपालमा भइरहने सडक दुर्घटकै लागि डरलाग्दो संख्या रहेको देखाएको छ। दुई युनिभर्सिटीले संयुक्त प्रकाशन गरेको चोटपटक र रोगभारसम्बन्धी अध्ययनले सन् २०१७ मा मात्रै नेपालमा १६ हजार आठ सय ३१ जनाको मृत्यु भएको देखिएको हो।…

Image

तितोपाटी-जिल्ला अदालत काठमाडौंले पूर्वसभामुख कृष्णबहादुर महराको मुद्दामा सरकारी साक्षी बुझ्ने आदेश गरेको छ। संसद सचिवालयकी कर्मचारी रोशनी शाहीमाथि बलात्कार गर्न खोजेको र नमान्दा शारिरीक हिंसा गरेको भन्दै महराविरूद्ध जिल्ला अदालतमा मुद्दा दायर भएको थियो। सोही मुद्दाको सुनुवाइ गर्दै आइतबार न्यायाधीश अम्बरराज पौडेलको इजलासले घटनाविवरण कागज गरिदिने साक्षीहरू बुझ्न आदेश गरेको…

Image

तितोपाटी-कुवेतकाे सबै भन्दा पुरानाे जातीय संस्था तमु समाज कुवेतले आफ्नो महान एवं मौलिक,सांस्कृतिक राष्ट्रिय चाड तमू ल्होछार फो-ल्हो (मृग वर्ग) लाई बिदाइ र च्यु ल्हो (मुसा वर्ग) लाई स्वागत गर्दै गत शुक्रबार कुवेत स्थित हिजुल कबड एरियामा विविध खेलकुद, मनाेरन्जनात्मक तथा सांस्कृतिक कार्यक्रम गरी धुमधामकाे साथ मनायाे। ल्होछार सँगै  दशाैं…

Image

तितोपाटी- आइतबार बसेको प्रदेशसभा बैठकले मुख्यमन्त्री डोरमणि पौडेलद्वारा गरिएको प्रस्तावलाई दुई तिहाइभन्दा बढी मतले अनुमोदन गरेको हो । मुख्यमन्त्री पौडेलले प्रदेश ३ को स्थायी राजधानी हेटौँडा कायम गर्ने प्रस्ताव पेश गरेका थिए । उक्त प्रस्तावको पक्षमा १०५ मत परेको थियो । प्रस्तावको विपक्षमा ३ मत मात्र खसेको थियो । प्रदेशसभाका कुल…

Image

तितोपाटी-के तपाईंलाई थाहा छ कागतीको रस भन्दा कागतीको बोक्रा फाइदाजनक हुन्छ भनेर? सायद तपाइ हामी मध्ये धेरैलाइ थाहा नहुन सक्छ कागतीको रस जस्तै बोक्रा पनि हाम्रो स्वास्थ्यको लागि अत्यन्त फाइदाजनक औषधी हो भनेर। त्यसैले हामी सबैले कागतीको रसलाई निचोरेर बोक्रालाई फोहोरमा फालिदिन्छौँ। तर कागतीको रस मात्र होइन् कागतीको ब्रोकलाई पनि…

Image

तितोपाटी- आधुनिक नेपाल निर्माणका एकमात्र महामानव हुन पृथ्वीनारायण शाह । यही महान इतिहासलाई मेटन खोज्दैछन भुइखुट्टाहरु र बर्षौदेखि मनाउदै आएको राष्ट्रिय एकता दिवस वा पृथ्वी जयन्तीलाई मिल्ने भए पात्रोबाटै पुस २७ लाई मेटन खोज्दैछन । यो जत्तिको सरमनाक विषय यो देशका लागि अरु के नै हुन सक्छ र! साना साना…

Image

हरि कृष्ण न्यौपाने- मोरङ-लेटाङ घर भई घरेलु महिला कामदाराको रुपमा कुवेतमा काम गर्दै आई केही समय पहिले घर जाने तयारीमा रहदै गर्दा एक्कासी बेहोस भई अस्पताल पुर्याइएको र कुवेतको फर्वानिया अस्पतालमा उपचाररत कुमारी राजबंशीको मृत्यु भएको छ।उनको गत जनवरी ९ तारिक-२०२० बिहिबारका दिन मृत्यु भएको हो। नेपाली राजदूतावासका तृतीय सचिब…

Image

तितोपाटी-गायिका योजना पुरीको नयाँ गीत 'स्लो मोसन' सार्वजनिक भएको छ। लोक दोहरी लोक पंप गितमा जम्दै आएकी पुरीले यस पटक अलिक फरक गित गाएकी छिन। लोक पप बिधामा समाबेश रहेको उक्त गीत पुरीले आफ्नो यूट्यूब च्यानलबाट सार्वजनिक गरेकी हुन। गितमा शब्द गीतकार रचनाकार डिपी खनाल, संगीतकार शंकर थापा,एरेन्जर उदय राज…

Image

तितोपाटी-भोजपुर, २६ पुस । भाेजपुर जिल्लामा छोराले सौतेनी आमासँग मिलेर बाबुको हत्या गरेको खुलेको छ । भोजपुर नगरपालिका-११ आम्तेकका ६५ वर्षीय हरिबहादुर राई र सौतेनी आमा ५६ वर्षीया कर्णशोभा राईले ८८ वर्षीय दलबहादुर राईको हत्या गरेको खुलेको हो । हरिबहादुरले कान्छी आमासँग मिलेर गत असोज २५ गते बाबु दलबहादुरको घाँटी…