Monday 6th July 2026
आनन्द आचार्यको लेखहरु
Image

लोकेन्द्र भट्ट- आज २०७७ सालको अन्तिम दिन हो । नेपाली राजनीतिमा २०७७ साल निकै उतार–चढावपूर्ण रह्यो । विश्वभर फैलिएको कोरोना महामारीका कारण मुलुक समस्याग्रस्त हुँदा पनि राजनीतिक उथल–पुथल भने जारी रह्यो ।हामीबाट विदा हुनै लागेको २०७७ मा के–के महत्वपूर्ण राजनीतिक घटना भए ? हामीले यो वर्षभरिका मुख्य राजनीतिक घटनाक्रमलाई सम्झने…

Image

इन्टरपोलबाट रेड नोटिस जारी भएका अभियुक्त यूएई (दुबई) मा पक्राउ परेका छन् । कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त तेह्रथुम आठराई गाउँपालिका–४ तीनसल्लेका काजीमान पुरीलाई प्रहरीले यूएईमा पक्राउ गरेको हो । कर्तव्य ज्यान मुद्दामा संलग्न रही फरार रहेका काजीमानलाई अन्तर्राष्ट्रियस्तरमा खोजतलास गर्नको लागि नेपाल प्रहरीको नेसनल सेन्ट्रल ब्यूरो काठमाडौंको अनुरोधमा इन्टरपोल…

Image

खै कसरी यो धड्कन चलि रहेको छ! तिम्रो यादहरुले मुटु जलि रहेको छ। तिमीलाई भेट्न लालायित मन पनि! हरेक दिन गनेर साँझ ढलि रहेको छ। सलेदो भएर मनमा बसेकी छौँ तिमी! त्यसैले प्रेमको टुकी बलि रहेको छ। सपनामा तिमीलाई हेरेर होला सानू! थकित मेरो आँखा गलि रहेको छ। धेरै भयो…

Image

नेपालमा थप पाँच सय ५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ४३७८ जनामा पिसिआर गर्दा ४९६ र ७२७ मा एन्टिजेन परीक्षण गर्दा ६३ लाई कोरोना पुष्टि भएको हो। योसहित नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ८० हजार ५२४ पुगेको छ। पछिल्लो…

Image

प्रधानमन्त्री केपी ओलीले वामपन्थीविरोधीहरूलाई सफल हुन नदिने बताएका छन् । नेपाल उत्पीडित जातीय मुक्ति समाजको राष्ट्रिय भेलालाई सोमबार काठमाडौंमा सम्बोधन गर्दै ओलीले लोकतन्त्र र कम्युनिस्ट आन्दोलनका नाममा नक्कली कुरा गर्नेहरू सल्बलाइरहेको बताए ।विगतमा विभिन्न किसिमका सपना बाँडेर युवाहरूलाई युद्धमा लगाउनेहरू नै अहिले लोकतन्त्र र अग्रगामी कदमविरुद्ध लागेको ओलीको दाबी छ…

Image

प्रतिपक्षी नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले वैदेशिक रोजगारीमा जाने कामदारबारे सरकार मौन रहेको आरोप लगाएका छन्। सोमबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै नेता थापाले कामदारबारे सरकारले वेवास्ता गरेको भन्दै पीडितहरुको रोजगारीको सुनिश्चितता गर्न सरकारको ध्यानाकर्षण गराए। उनले भाषा तथा सीप उत्तिर्ण गरेर पनि रोजगारीमा जान नपाएर मजदुरीहरु महिनौंदेखि काठमाडौंमा अलपत्र…

Image

तितोपाटी- दक्षिण कोरियाको मानव संशोधन विभाग (एचआरडी)ले सन् २०२१ मा नेपालका लागि पाँच हजार ४०० जनाको कोटा निर्धारण गरेको छ । वैदेशिक रोजगार विभागअन्तर्गतको रोजगार अनुमति प्रणाली (ईपीएस) शाखाले एचआरडीले निर्धारण गरेको यो सङ्ख्या लग्ने सङ्ख्याभन्दा पनि भाषा र सीप परीक्षा उत्र्तीणका लागि निर्धारण गरेको हो । एचआरडीले सन् २०२१…

Image

तितोपाटी- भारतीय कामदारहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्न थालेपछि वैदेशिक रोजगारीका लागि साउदी अरब जाने नेपाली कामदारको भविष्य संकटमा पर्ने भन्दै चिन्ता व्यक्त गरिएको छ । फागुनमा १ हजार ४ सय २४ जना नेपाली गएको साउदी अरबबाट ५० हजार कामदारको मागपत्र साउदीस्थित नेपाली दूतावासमा आएको केही समयअघि सार्वजनिक भएको थियो ।…

Image

तितोपाटी- नेपालको राष्ट्रिय बसपार्कका रुपमा रहेको गोँगबुस्थित नयाँ बसपार्कका टिकट काउण्टर आगामी बुधबारदेखि बन्द हुने भएका छन् ।बसपार्कका टिकट काउण्टरलाई अन्तर्राष्ट्रियस्तरको टिकट काउण्टरका रुपमा सञ्चालन गर्नका लागि आवश्यक पूर्वाधार निर्माण गर्नुपर्ने भएकाले हाल सञ्चालन हुँदै आएका काउण्टर वैशाख १ गतेदेखि केही समयका लागि बन्द हुने भएका हुन् । नयाँ बसपार्क…

Image

पूर्वराजा ज्ञानेन्द्र  शाहले नेपाल र भारतका कयैन देवस्थलहरुले विश्वव्यापी मान्यता राख्ने बताएका छन् । आइतबार भारतको उत्तराखण्डाको हरिद्वारमा आयोजित कुम्भमेलामा सम्बोधन गर्दै पूर्वराजा ज्ञानेन्द्रले सो कुरा बताएका हुन् । पूर्वराजा शाहले पछिल्लो समयमा आर्य सभ्यताको महत्व खिइँदै गएको समेत बताए । उनले भने, ‘सानो छँदा मैले हाम्रा महाकवि लक्ष्मीप्रसाद देवकोटाले…