Sunday 5th July 2026
आनन्द आचार्यको लेखहरु
Image

तीतोपाटी - नेपालको अन्तर्राष्ट्रिय उडान मे ३१ तारिकसम्मको लागि बन्द गरिएको छ । नागरिक उड्डयन प्राधिकरणले नेपालमा हुने अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्धको समय थप गरेर मे ३१ सम्म पुर्याएको हो । प्राधिकरणले आगामी जेठ १७ (मे ३१) को मध्यरातसम्म उडान बन्द गर्ने निर्णय गरेको हो । यो अवधिमा एयर बबल सम्झौता…

Image

तीतोपाटी - कोरोना महामारीको कारण नेपालमा पछिल्लो २४ घण्टामा दिन २ सय २५ जनाको मृत्यु भएको छ । सोही अबधिमा थप ९,४८३ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। मृत्यु भएकाहरू मध्ये ७९ जनाको विगत २४ घण्टामा निधन भएको हो भने अन्य मृत्यु नेपाली सेनाले शव…

Image

अक्सिजन उत्पादक कम्पनीहरुले सरकारले अक्सिजन आपुर्तिका लागि तत्काल बैकल्पिक व्यवस्था नगरे भारतमा भन्दा ठूलो संकट नेपालमा देखापर्ने चेतावनी दिएका छन् ।  कोभिड १९ संक्रमितको संख्या बढे संगै अक्सिजन अभावमा विरामीको मृत्यु भएको तथा अस्पतालका आईसियु र भेन्टिलेटर संञ्चालनमा समस्या भएको समाचार आईरहदा अक्सिजन उत्पादकहरुले भविष्यमा अझै ठूलो समस्या आईपर्ने चेतावनी…

Image

वैकल्पिक  सरकार गठनको तयारीसँगै संसद्को निर्णायक खेलाडी जनता समाजवादी पार्टीभित्र कलह चर्किएको छ। उपेन्द्र यादव र बाबुराम भट्टराई  विपक्षी गठबन्धनमा सामेल भएर नयाँ सरकार बनाउने अभियानमा लागेका छन् भने महन्थ ठाकुर र राजेन्द्र महतो यसमा सहमत छैनन्। प्रधानमन्‍त्री केपी ओलीले विश्‍वासको मत नपाएपछि वैकल्पिक सरकार बनाउने योजनामा उपेन्द्रको सक्रियता पार्टी…

Image

आमा, जिवनमा कठोर संघर्ष गरि गरि दुखपिडा सहेर बाहिर हासो छरी न्यानो न्यानो माया मुटुभरी भरी जन्म दियौं मलाई ज्यानको ख्याल नगरी। आमा, ज्ञानि गुणी बन्न पाठ धेरै पढायौ नीतिशास्त्र शिक्षा सबै ज्ञान सिकायौ दुनियाँले पुज्ने खालको बिद्या दिलायौ लाखौंमा एक तारा झै महामानव बनायौ। आमा, युगमानव बन्नको लागि प्रेरणा…

Image

तीतोपाटी - मध्यपूर्वका दुइ देश कुवेत र युएइले नेपाल लगायत ४ मुलुकबाट हुने वाणिज्यिक उडानहरू बन्द गरि नेपाल लगायत पाकिस्तान, बंगलादेश र श्रीलंकाका नागरिकहरूलार् आफ्नो देशमा प्रवेशमा रोक लगाएका छन् । कुवेतले आजैबाट लागु हुने गरि कार्गो सेवा बाहेक सबै उडानहरू बन्द गरी यी ४ देशका नागरिकहरूलाइ कुवेत प्रवेशमा रोक…

Image

तीतोपाटी - कुवेत सरकारले ईदको पहिलो दिनबाट आंशिक कर्फ्यू खारेज गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री शेख सवाह अल खालेदको नेतृत्वमा बसेको मन्त्रीपरिषदको बैठकले सो निर्णय गरेको हो । यस अघि कोरोना विशेष समितिले कर्फ्यू हटाउनको लागि मन्त्रीपरिषदमा शिफारिस गरेको थियो । दइ महिना भन्दा लामो समयदेखि जारी आंशिक कर्फ्यू खारेज…

Image

तीतोपाटी - विश्वव्यापी महामारीको रूपमा विश्वलाइ नै चपेटामा पारेको कोरोना भाइरस संक्रमणबाट नेपालमा गत २४ घण्टामा थप १ सय ३९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपाली सेनाले व्यवस्थापन गरेको शवको तथ्यांकका आधारमा १ सय ३९ जनाको मृत्यु भएको पाइएको हो । पछिल्लो २४ घण्टामा कोरोना…

Image

तीतोपाटी - संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीले राखेको विश्वासको मत अस्वीकृत भएपछि विपक्षी तीन दलका नेताले संविधानको धारा ७६ को उपधारा २ बमोजिम नयाँ सरकार गठक प्रक्रिया प्रारम्भ गर्न राष्ट्रपतिलाई आह्वान गरेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल र जसपा अध्यक्ष उपेन्द्र यादवले संयुक्त विज्ञप्ति जारी…

Image

आफू भुइँमा बसेर चिसोबाट मलाई जोगाउँदै आफनो हातमा लागेको माटो धोएर मेरो बाबुलाई फोहोर नहोस् भन्दै आफू एक छाक खाएर मेरो पेट भर्दै ।। म मुसुमुसु हाँस्दा आफनो टाउको हल्लाएर मलाई काखमा हल्लाई झन बढी हँसाउने म खुरर दौडिँदा मलाई लडीबुडी खेलाउने काखैमा सुताएर अमृत सरी दुध खुवाउने ।। मलाई…