धेरै पढेँ अरुको त्यो मैले धेरै सुनेँ गजल । लेख्न सकिनछु हजुर अझै मन छुने गजल । विभिन्न जातजाती भाषा धर्म सँस्कारका, बालो देखि बृद्धसम्म सबैलाई हुने गजल । बाढी पैह्रो भुकम्प र कोरोनाको महामारी, परेको यो महासङ्कट गाँठोलाई फुने गजल । हत्याहिंसा बलत्कार भ्रष्टाचार दुई नम्बरी, मानव बिक्री बेरोजगार…
राजतन्त्र ढल्यो- बेसै भयो लोकतन्त्र चल्यो- बेसै भयो गणतन्त्र गल्यो- बेसै भयो लूटतन्त्र फल्यो- बेसै भयो घरजग्गा लुट्यो- बेसै भयो बन्दुकले भुट्यो- बेसै भयो निर्दोलाई कुट्यो - बेसै भयो ज्यानमारा छुट्यो- बेसै भयो भ्रष्टाचारी चिने - बेसै भयो अख्तियारी किने - बेसै भयो कचहरी छिने - बेसै भयो खुलेआम हिने-…
ए, बुडो कति कचकच सुनेर बस्ने हो? अब त म एकछिन पनि यी बुढाबुढीको कचकच सुनेर बस्ने वाला छैन । जति बेला भयो ,यो भएन , त्यो भएन। के मलाई यिनीहरू घरमा काम गर्ने मसिन सम्जिएका छन्।यस्तै हो,भने की बुढाबुढी यहाँ बस्छन कि म।आजै फैसला हुनुपर्छ। हेत्तरी कति कराउन सकेकी…
"झर देखि झरनासम्म, हाम्रो यात्रा सागरसम्म" १. मनमा बस्नलाई टाढा हुनुपर्छ नजिक त दाग देखिन्छ । २. सँगै हुँदा एक्लाे बनायाे संसार सम्बन्ध जाेड्न अायाे संचार । ३. बाजेकाे पालामा चिठी अाेसार्ने परेवा अहिले बिस्कुन अाेसार्छ । ४. सञ्चार क्षेत्र फैलँदै गयाे हुलाक अब हराउने भयाे । ५. भयाे विद्यालय…
तितोपाटी- कोरोना संक्रमणपछि अस्पताल भर्ना भएका विवेकशील साझा पार्टीका पूर्वसंयोजक तथा विवेकशील नेपाली दलका संस्थापक अध्यक्ष उज्वल थापाको आज निधन भएको छ। उनको २ सातादेखि विभिन्न अस्पतालमा उपचार भइरहेको थियो । गम्भिर अवस्थामा भेन्टिलेटरसहित एक्मो प्रविधिबाट मेडिसिटि अस्पतालमा उपचारत थापाको मंगलबार दिउँसो निधन भएको उनको पारिवारिक स्रोतले जनाएको छ ।…
तितोपाटी- वैदेशिक रोजगारीको सिलसिलामा नेपालबाट वैधानिक तरिकाले सबैभन्दा बढी महिला कामदार युएई गएका छन्। युएईमा हालसम्म ६२ हजार ४०३ जना महिला पुगेका छन्।यस्तै, कुवेतमा ४२ हजार ४०३, कतारमा १८ हजार १६५, लेबनानमा ११ हजा ५४१, साउदी अरबमा ७ हजार ६८४,ओमानमा ५ हजार ७४५,बहराइनमा ४ हजार ६५५ र इजरायलमा ४ हजार ४२२…
डा.अम्बरिश पोख्रेल- नेकापा एमालेका बरिष्ठ बुद्धिजीवी तथा नेपालका अर्थशास्त्री डक्टर गोविन्द थापा र विवेकशील नेपालीका एउटा प्रमुख हस्ती (संस्थापक गोविन्द नारायण पछिका) उज्जल थापा दुवैलाई बेशार पानी र बेलाउतिका पात थिचेर, पिसेर, सुँघेर, चाटेर, झोल पारेर गत एक वर्ष देखि पिउँदा पनि, उहाँहरू कोरोनाबाट बच्न सक्नु भएन ! डक्टर थापाको…
तितोपाटी- मदिरा प्रतिबन्धित रहेको कुवेतमा लोकल मदिरा उत्पादनको क्रममा तीन जना नेपालीलाई कुवेत पुलिसले पक्राउ गरेको छ । कुवेतको साल्मीस्थित अपार्टमेन्टमा गोप्य रुपमा घरेलु मदिरा उत्पादन गरिरहेको अवस्थामा कुवेतस्थित झारा पुलिसले दुई पुरुष र एकमहिला सहित तीन जना नेपालीलाई पक्राउ गरेको हो । अरब टाइम्स अनलाइनले प्रहरी स्रोतलाई उल्लेख गर्दै लेखेको…
डा. अम्बरिश पोख्रेल- १. शैक्षिक प्रमाण पत्र धितो राखेर, पच्चीस लाख सम्म होइन कि पच्चीस पैशा (एक सुका) पनि बैंकहरुले ऋण दिँदैनन् । २. तर एकदमै ठूलो नेताले राष्ट्र बैंकको गभर्नरलाई, अनि त्यो गभर्नरले सम्बन्धित बैंकलाई फोन लगायो भने चाहिँ टन्न ऋण पाइन्छ । कसैको पहुंच भएर पनि, यो कुरा…
गतसाल छोरो बिरामी भएर घर आयो । कोरोनाले ग्रसित भएकोले अस्पतालमा भर्ना भयो । आमाले रात दिन खटेर हेरचाह गरी छोरालाई निको पारिन् । लगन जुरी सकेकोले बिहे गरिदिइन् । बुहारी लिएर छोरो जागीर खान गयो । यसपाली पनि कोरोनाको न्यू भेरियन्ट देखा पर्यो । आमा कोरोना संक्रमित भइन् ।अस्पतालमा…
![]()