महाकवि लक्ष्मीप्रसाद देवकोटाको काठमाडौं मैतीदेवीस्थित घर संग्रहालय बनाउने प्रयोजनका लागि भत्काउन शुरु गरिएको छ ।काठमाडौं महानगरपालिका ३० मैतीदेवीस्थित महाकवि लक्ष्मीप्रसाद देवकोटाको घर सरकारले किनेर नेपाल प्रज्ञा प्रतिष्ठानले संग्रहालय बनाउन लागेको हो ।संग्रहालय बनाउनका निम्ति देवकोटाको सो घर भत्काइएको हो ।महाकवि देवकोटाकी छोरी अम्बिकादेवी रिमालले प्रज्ञा प्रतिष्ठानले राम्रो काम गर्नकै लागि…
नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघका पूर्वअध्यक्षहरुले तोकिएकै समयमा पार्टीको महाधिवेशन गर्न नेतृत्वलाई दबाब दिएका छन् ।सबल कांग्रेस निर्माणका लागि युवा अभियान नामबाट बिहीबार पार्टी सभापति शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाउँदै उनीहरुले तत्काल महाधिवेशनको नयाँ कार्यतालिका सार्वजनिक गर्न माग गरेका छन् । कांग्रेसको महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म तोकिएको…
लुम्बिनी प्रदेशसभा सदस्य विमला ओलीले आफूलाई मुख्यमन्त्री निवासमा बन्धक बनाएर राखिएको भन्ने आरोप एमालेले अस्वीकार गरेको छ।६ दिनसम्म सम्पर्कविहीन रहेको भनिएको प्रदेशसभा सदस्य ओलीले बिहीबार दिउँसो माओवादी केन्द्रको संसदीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै आफूलाई पाँच दिनसम्म मुख्यमन्त्री निवासमा बन्धकजस्तै बनाएर एमालेमा फर्किन दबाब दिएको बताएकी थिइन्। त्यसलगत्तै पार्टीको संसदीय दलमा…
‘चित्त बुझ्दैन भने मेरो गीत हेर्नैपर्छ र सुन्नैपर्छ भन्ने छैन’ कुवेर गिरी-गायक तथा मोडल दुर्गेश थापा यतिबेला फेरि विवादमा छन् । नयाँ गीत ‘बीच्च बीच्चमा ४ – ख्यास्स पुतली’का कारण उनी विवादमा तानिएका हुन् । तीज पर्वका लागि भनेर उनले सार्वजनिक गरेको उक्त गीतले कला, संस्कृतिमाथि प्रहार गरेको आरोप लगाइएको…
नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल पक्षका नेताहरुले पार्टी महाधिवेशन प्रक्रिया रोक्न माग गरेका छन् । यसअघि एकताका लागि कार्यदलले तयार पारेको १० बुँदे सहमति अनुसार २०७५ जेठ २ गतेको कमिटी बसेपछि मात्रै अरु प्रक्रिया अघि बढाउनुपर्ने नेपाल पक्षको माग छ । बिहीबार सुरु भएको नेपाल पक्षको केन्द्रीय कमिटी…
डा. अम्बरिश पोख्रेल- नेपालमा जग्गा विहिन अर्थात् वास्तविक सुकुम्बासीहरुको संख्या ठूलो छैन । सरकारले चाहेमा केहि महिनामा देशभरिका प्रत्येक जिल्लामा अवस्थित सुकुम्बासीलाई चुटकिको भरमा जग्गा हात हातमा दिन सकिन्छ । अझ १५ देखि २० लाख सुकुम्बासीको कथित तथ्याङ्क देखाउनु भनेको विभिन्न पार्टीका पहुँचवाला कार्यकर्ताको नामावली संकलन गरिएको कुरामा कुनै शंका…
तितोपाटी- विदेश जानेहरुका लागि आवश्यक क्यूआर कोड सहितको कोभिड १९ विरुद्धको विद्युतीय खोप कार्ड वितरण शुरु भएको छ । कीर्तिपुरस्थित राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रबाट आज (विहीबार) बिहान १० बजेबाट कार्ड वितरण शुरु गरिएको केन्द्रका प्रवक्ता डा.जितेन्द्र श्रेष्ठले बताउनुभयो । विदेश जानेहरुका लागि प्राथमिकताका आधारमा कार्ड वितरण गरिने र…
तितोपाटी- सोमबार रातको ८:३० बजे ।सिमसिम पानी पर्ने तरखर गर्दै थियो । मानिसहरूको भन्दा लामखुट्टेको साउती सुनिन थालेको थियो । ‘नमस्कार हजुर ! हाम्रो केही सेवा सुविधा हुन्छ भने यसो गरिदिनु न’, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुबाहिर सडकपेटीमा लामबद्ध सुतेका युवाहरूबीच एक कारुणिक आवाज हाम्रो कानसम्मै ठोक्कियो ।…
तितोपाटी- जापान सरकारले नेपाल सरकारलाई उपलब्ध गराउने १६ लाख मात्रा खोपमध्येको पहिलो खेप आगामी शनिबार र दोस्रो खेप आइतबार काठमाडौं आइपुग्ने भएको छ । भोलि बिहीबार र पर्सी शुक्रबार जापानबाट ती खोप ढुवानी हुने यहाँस्थित जापानी राजदूतावासले हिजो साँझ एक विज्ञप्ति जारी गरी जनाएको छ । बाँकी खोप सम्बद्ध निकायहरूसँगको…
तितोपाटी- संयुक्त अरब इमिरेट्स (यूएई)ले कोरोनाविरुद्धको खोप लगाएका नेपालीलाई प्रवेश खुला गरेको छ । यूएईले आजदेखि लागु हुने गरी प्रवेश खुला गरेको आबुधावीस्थित नेपाली दूतावासले जनाएको छ । यूएईको भिसा भएका तर खोप नलगाएका व्यक्तिलाई ४८ घण्टाको पीसीआर नेगेटिभ रिपोर्ट अनिवार्य गरिएको छ । यूएईको सरकारी निकायमा कार्यरत व्यक्ति, यूएईमा…
![]()