Sunday 1st February 2026
आनन्द आचार्यको लेखहरु
Image

तिम्रो मायाले होला म………… तिम्रो मायाले होला म बाचेको छु     म खुसी छु, हो हृदयबाट खुसी छु कुनै पनि समयमा भेट्छु जस्तो लाग्छ झरनाहरू नदीमा मिले झैँ माया मनमा गएर मिल्छ    राम्रोसँग बिदा गर, मनमा माया बोकेर जाँदै छु     म जति टाढा भए पनि फेरि आउने छु…

Image

यही कुराले उनलाई सबैभन्दा............. यही कुराले सबैभन्दा बढी मायालु बनाउँछ तिम्रो शब्द र सङ्गीतले मलाई खुसी मिल्छ म तिमीलाई माया गर्छु  यो कुरा साँचो हो मैले तिमीलाई भित्री मनबाट माया गरेको हो     लामो समय देखि तिम्रो प्रतीक्षा गरेको छु मेरो मुटुलाई तिमी तिर सारेको छु यो तिमी नै हो जसलाई…

Image

पञ्चाङ्ग सङ्ख्या : कम्तिमा १ मिति : २०८०/०६/१० प्रशिक्षक : ----------- रामराजा के.सी. नारायण प्रसाद निरौला भाषा शुद्धीकरण ------------------------- चन्द्रावती अधिकारी चित्र सङ्कलन ----------------------- सामाजिक सञ्जाल समायोजक ----------------- सविता के.सी. आदरणीय पञ्चाङ्गका अनुरागी एवम् पञ्चाङ्ग स्रष्टाज्यूहरू हार्दिक नमस्कार । हामी साप्ताहिक चित्रपट पञ्चाङ्ग लेखनको बयासीयौँ शृङ्खलामा छौँ । यस शृङ्खलामा…

Image

"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष ३ मिति:- २०८०/०६/०८ ...................................... प्रशिक्षक:- रामराजा के.सी. नारायण प्रसाद निरौला भाषा शुद्धीकरण सुझाव :- चन्द्रावती अधिकारी सङ्कलक :- सविता के.सी. सहजकर्ता :- (महासचिव) रामराजा के. सी. प्रेम थापा "मन" ====================== उस्तै…

Image

२२ असोज, २०८० राजविराज । जनता समाजवादी पार्टी, नेपालका कार्यवाहक अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले नेपालमा संघीयताको सफल कार्यान्वयनका लागि संघमा साझा राज्य र प्रदेशमा स्वायत्त राज्य हुने संघवादको आधारभूत सिद्धान्त लागू गनुपर्ने बताएको छ । उनले उक्त कुरा जसपा सप्तरी जिल्लाद्वारा दशैँ, तिहार र छठको अवसरमा आयोजित शुभकामना आदान प्रदान…

Image

वास्तविक प्रेमको लागि स्वतन्त्रता................... वास्तविक प्रेमको लागि स्वतन्त्रता र आशा दिनु पर्छ साँचो प्रेम यो संसारमा जोगाएर राख्नुपर्छ हामी हेरचाह गर्छौँ, हामी योगदान गर्छौँ, हामी दिन्छौँ मनको माया व्यक्त गरेपछि केही बेर सोच्छौ      मैले महसुस गरेँ कि म माया बिना बाँच्न सक्दिन मलाई तिम्रो बानी धेरै मन पर्छ, तिमिले डराउनु पर्दैन…

Image

एनआरएनएका केन्द्रिय उपाध्यक्ष तथा अध्यक्षका प्रत्यासी आर. के. शर्माले आफ्नो पहिलो प्रतिवद्धता भएको बताएका छन् । एनआरएनएको ११ अाैं विश्व सम्मेलनमा अध्यक्षका प्रत्यासी रहेका शर्माले सो कुरा एनसीसी कुवेतले उनको स्वागतमा कुवेतमा आयोजना गरेको स्वागत तथा भेटघाट कार्यक्रममा व्यक्त गरेका हुन् । भेटघाट कार्यक्रममा बोल्दै उपाध्यक्ष शर्माले आफु एक श्रमिकको…

Image

कल्याणकारी नेपाली युवा समाज कुवेतद्वरा आयोजित “कल्याणकारी-अलमुजैनी सांगीतिक धमाका - २०२३” हिजो मिती ६ अक्टोबर २०२३ शुक्रवार को दिन कुबेतको माहबुला स्थित इन्नोभा इन्टरनेशनल इङलिस स्कुलको हलमा भव्य रूपमा सम्पन्न भएको छ । धनराज लामाको संयोजकत्व तथा अल मुजैनी एक्सचेन्जको मुख्य प्रायोजनमा सम्पन्न उक्त कार्यक्रममा नेपालबाट आएका अतिथि कलाकारहरू शान्ति…

Image

हिमालले यो धर्तीलाई सुन्दरता......................  हिमालले यो धर्तीलाई सुन्दरता बढाएको देशमा हिमनदीहरू बग्छन् आफ्नै वेगमा मन देखि माया छ गहिरो प्रेम छ नेपाल मेरो जन्मभूमि जन्मे देखिको सम्बन्ध छ   प्रत्येक बिहानीले नयाँ दिनको पुनर्जन्म गर्छ  यो दिलबाट सोचेर कसम खाइन्छ अनेक परिस्थितिको सामना गरेर हिडनु परेको छ नेपाल मेरो जन्मभूमि जन्मे…

Image

नारायण कोइराला - १६ आश्विन २०८० का दिन ने.यु.जु.रे.स.गठन तथा रेडक्रस परिचय कार्यक्रम सम्पन्न भएको छ।यो कार्यक्रमको आयोजना सेन्ट कपितानियो स्कुल, तानसेन पाल्पाले गरेको थियो। कार्यक्रमको अध्यक्षता प्रिन्सिपल सिस्टर एनिस जोसेफ गरेकी थिइन् भने प्रमुख अथिती श्रीनगर उपशाखाका सभापति पुष्कर अथक रेग्मीले गरेका थिए। त्यस्तै अथितिमा संजित थापा ( उपकोषाध्यक्ष…