Tuesday 31st March 2026
आनन्द आचार्यको लेखहरु
Image

पर्यटन व्यवसायसँग सम्बन्धित छाता संगठनहरुले नेपालमा ई–भिसा जारी गर्ने व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन् ।गृह मन्त्रालय मातहतको अध्यागमन विभागले ३ वैशाखमा एक सूचना निकाल्दै नेपाल भ्रमणमा आउने पर्यटकलाई अनअराइभल भिसा शुल्क लिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको एटीएमबाट डलर बराबरको नेपाली रुपैयाँ निकाल्न समस्या भएकोले नगद नै लिएर आउन सूचना…

Image

पाल्पाका उर्जाशिल युवा नव गायक सुशिल बस्यालको "रास्ट्रप्रेमी” गितको सोमबार एक  कार्यक्रमका साथ सार्वजनिक भएको छ । गितमा देशमा हुने बिभिन्न गतिविधीहरुलाई समावेश गरेर शब्दहरु रचिएका छन । जसमा शब्द सुशिल बस्यालको रहेको छ भने शब्द सम्पादक शंकर बस्यालले गरेका छन् । भिडियो निर्देशन शंकर घिमिरे र छायांकन सुमन कार्कीको…

Image

तीतोपाटी - जन-जागृति युवा समाज कुवेतको छैटौ अधिवेशन तथा १२ औं वार्षिक उत्सव आगामी मे ६ तारिक शुक्रबारका दिन फरवानिया स्थित द्वाही प्यालेस रेष्टुरेन्टमा हुने भएको छ । अधिवेशन हुने विषयबारे सो समाजका निवर्तमान अध्यक्ष टिकाराम आचार्यले तीतोपाटी डट कमलाइ जानकारी दिएका हुन् । "जागरूक समाजको खोज, जन-जागृति युवाको सोच"…

Image

तोयानाथ उपेक्षित,तीतोपाटी/जातको वा जातिय व्यवस्थाको कुनै पनि प्रावधान नेपालको संविधानमा छैन तर प्राय सवै जातिमा यसको खिल मज्जाले गडेको देखिन्छ । कहिले कहीँ लाग्थ्यो बाहुन मात्रै दोषी हुन तर त्यो आंशिक सत्य मात्र हो । सवै जात जातिमा विभेदको संस्कार वंशानुगत स्मृतिका रुपमा कायम छ । बाहुनलाई दोष दिनेहरुले आफू…

Image

तोयानाथ उपेक्षित, तीतोपाटी / आज मैले भद्रकलाको फोन उठाउन सकिन । उनले काम नपरि कहिल्यै फोन गर्दिनन् । त्यसो त काम परे पछि मात्र फोन गर्ने अरु बेला रिप्लाई समेत नगर्नेको पनि कमी छैन । अप्ठयारो परेको बेला विन्ति गर्नेहरु, सहयोग माग्नेहरु मध्ये कतिपयको तितो अनुभव मैले सँगालेको पनि छु…

Image

अभिनेता पल शाहविरुद्धको जबरजस्ती करणी मुद्दामा किशोरी गायिकाले अदालतमा बयान फेरेकी छन् । आज जिल्ला अदालत तनहुँमा बकपत्र दिने क्रममा उनले जाहेरीमा उल्लेखित विवरणहरू सत्य नभएको बताएकी हुन् । यस सँगै अभिनेता शाहमाथिको बलात्कार प्रकरणमा नयाँ ट्वीस्ट आएको छ । नाबालिकाको पक्षबाट मुद्दा लडिरहेका एक कानून व्यवसायीका अनुसार पल शाहको…

Image

पञ्चाङ्ग चित्रपट : भाग: ११ लेख्नुपर्ने पञ्चाङ्ग सङ्ख्या : ०१ मिति: २०७९/०१/०१ प्रशिक्षक : ------------ सोमनाथ लुइटेल "रवि पाल्पाली" नारायण प्रसाद निरौला मिति : प्रत्येक हप्ताको पाँचौं (५) दिन अर्थात् बिहीबार चित्र संकलक ---------------- सविता के.सी. समायोजन ------------- 👉️सोमनाथ लुइटेल"रवि पाल्पाली" आदरणीय पञ्चाङ्गका अनुरागी एवम् पञ्चाङ्ग स्रष्टाज्युहरू हार्दिक नमस्कार ।…

Image

लुलु हाइपरमार्केटले भाैचर प्रवर्धनका विजेताहरूलाई पुरस्कार वितरण गरेको छ । लुलु हाइपरमार्केटको अल-राई आउटलेटमा हला फेब्रुअरी उत्सवको एक भागको रूपमा आयोजित भौचर प्रवर्धनका विजेताहरूलाई एक कार्यक्रम गरि पुरस्कार वितरण गरेको हो । लुलु हाइपरमार्केटको शीर्ष व्यवस्थापनले सेवाग्राहीहरू तथा लुलुका कर्मचारीहरूसहित ठुलो जमघटका बिच कूल १५ हजार केडी धनराशीको उक्त पुरस्कार…

Image

स्याङ्जाको वालिङ तर्फ आउँदै गरेको यात्रुबाहक जीप वालिङ नगरपालिका १२ स्थिति फिरफरे डाडाँखर्कमा दुर्घटना हुदाँ पाँच जनाको ज्यान गएको छ।ग १ ज ७३९९ नम्बरको जीप दुर्घटना हुदाँ एक बालकसहित पाँच जनाको मृत्यु भएको स्याङजाका एसपी राजीव बस्नेतले जानकारी दिए। डाँडाखर्कबाट वालिङतर्फ आउने क्रममा जीप दुर्घटनामा परेको प्रहरीले जनाएको छ। प्रहरीका…

Image

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले पर्यटकहरुलाई नगद नै बोकेर आउन पर्यटकलाई अनुरोध गरेको छ । विद्युतीय भुक्तानी प्रक्रियामा समस्या रहेको भन्दै अध्यागमन कार्यालयले सार्वजनिक सूचना जारी गरेको थियो । विमानस्थलमा आएका पर्यटकले अनएराइभल भिसाबापत २०० डलर वा सो बराबरकोे विदेशी मुद्रा तिर्नुपर्छ । तर, आजभोलि विदेशी पर्यटकले मास्टर कार्ड, भिसा…