Wednesday 29th October 2025
आनन्द आचार्यको लेखहरु
Image

म आफै हराएँको छु हराउनुमा आफ्नै बाध्यता होला हराउन हाल्नेहरुको दोष छैन उनीहरूको पनि आफ्नै सम्झौता होला म नबेचिएर पनि बेचिएको छु कसैले बेचेको होइन आफ्नो बाध्यतामा पिसिएको छु बेचिने तरिका अनेक होला मूल्य पनि समय र बाध्यता हेरी तोकिदोरहेछ जब कर्म फुट्छ बेचिनेको मन र मस्तिक सुन्य हुँदोरहेछ टलपलाई…

Image

तीतोपाटी- कुवेतमा रहेको नेपाली दूतावासले राहदानी नवीकरण, तथा कागजात प्रमाणीकरण बारे  तीन दिनका लागी सेवा बन्द गरेको छ। कुवेतका अमिर अल सबाको हिजो शनिवारको दिन ८६ वर्षको उमेरमा निधन भएकोले नेपाली दूतावास कुवेतले तीन दिन अर्थात आज देखी आगामी मंगलबार सम्म बन्द रहने दूतावासले एक सूचना जारी गर्दै सेवाग्राही लाई…

Image

तीतोपाटी- कुवेतका राजा नवाफ अल अहमद अल जाबेर अल सबाको निधनमा सरकारले गहिरो दुःख व्यक्त गरेको छ । अमिरको निधनप्रति शोक व्यक्त गर्दै सरकारले सोमबार देशभरका सरकारी कार्यालय एवं विदेशस्थित नेपाली दूतावास र नियोगमा आधा झण्डा झुकाउने निर्णय गरेको छ । कुवेतका अमिर अल सबाको मंसिर ३० गते ८६ वर्षको…

Image

यूरोपको यात्रा र मेरो अनुभव र के यूरोपमा बस्न सजिलो छ? गुलाम नवी मन्सुर- रोजगारीको शिलशिलामा नेपालबाट मध्यपूर्वका देशहरूलाइ कर्मथलो बनाइसकेको मैले राष्ट्रियता नै त्यागेर युरोप-अमेरिका भासिने सोच त कहिल्यै पनि बनाइन तर दशकाैंदेखि नेपाली युवा सुनाैलो भविष्यको सपना देखेर पलायन भएका देशहरूमा नेपालीहरूको अबस्था कस्तो छ होला भन्ने मनमा…

Image

तितोपाटी- भ्रमण भिसामा विदेश जान लागेका एक हजार पाँच सय युवाभन्दा बढीका कागजात अध्ययन गर्दा दुई सय ४६ जनाको कागजात नक्कली फेला परेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार सरकारी कर्मचारीकै संलग्नतामा संगठित रूपमा यसरी नक्कली कागजात बनाई मानिसलाई भ्रमण भिसामा विदेश पठाउने गरेको पाइएको छ। यसरी मिलेमतोमा बिदेसिएका…

Image

कुवेतस्थित नेपाली दूतावास आइतबारदेखि तीन दिनका लागि बन्द रहने भएको छ। २०२३ डिसेम्बर २० तारिख बुधबारबाट सबै कामहरु सुचारु हुने दूतावासले जानकारी दिदै कुवेतका अमिर शेख नवाफ अल अहमद अल जाबेर अल सबाहको ८६ वर्षको उमेरमा निधन भएकोमा नेपाली दूतावास कुवेतले दुख व्यक्त गरेको छ। कुवेतका अमिर शेख नवाफ अल…

Image

केही शीतहरु * खुसी लाग्याे मन जाग्याे * सबै सँग हुन्छ भेट * लेख कथा शीत काव्य * खाना मिठाे पास्ता छिटो * सानै देखि परे दङ्ग * प्रती लाउँ फुल सँग * राम्रो बानी सानी नानी * भयाे भेट तिमी शीत * पात माथि पर्याे शीत * झल मल…

Image

"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष ३ मिति:- २०८०/०८/१९ ................................................. प्रशिक्षक:- रामराजा के.सी. नारायण प्रसाद निरौला भाषा शुद्धीकरण सुझाव :- चन्द्रावती अधिकारी सङ्कलक :- सविता के.सी. सहजकर्ता :- (महासचिव) रामराजा के. सी. प्रेम थापा "मन" ====================== उस्तै…

Image

तितोपाटी- काठमाडौँ  महानगरपालिकामा आजदेखि सुर्तीजन्य पदार्थ बिक्री, प्रयोग र कारोबारमा प्रतिबन्ध लगाइएको छ। महानगरले ३२ वटै वडामा सुर्तीजन्य पदार्थको बिक्रीमा पूर्ण निषेध गरिएको महानगरपालिका स्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेलले जानकारी दिए। उनका अनुसार आजदेखि प्लास्टिकमा प्याक गरिएका सुर्तीजन्य पदार्थको बिक्री, भण्डारण तथा प्रयोगलाई पूर्णरूपमा निषेध गरिएको छ। प्लाष्टिकमा प्याक गरिएका…

Image

तितोपाटी- बाध्यताले वैदेशिक रोजगारीमा जाने युवालाई मद्दत गर्ने नाममा खुलेका म्यानपावर कम्पनी नै सबैभन्दा बढी ठग देखिएका छन्। म्यानपावरको ठगीमा परेका युवा यतिबेला आफ्नै खर्चमा संयुक्त अरब इमिरेट्सबाट स्वदेश फर्किएका छन्। असार २७ मा लाखौं खर्चेर युएई पुगेका उनीहरू काम पाउने भनिएको कम्पनीको नाम र ठेगाना नै नपाएपछि अलपत्र परेका…