Saturday 21st March 2026
आनन्द आचार्यको लेखहरु
Image

कबिता प्रवाशका ‘गोरे’ हरु तोयनाथ उपेक्षित प्रवाशका कयौ गोरेहरु कोही जेलमा, कोही नेलमा तर छैन चेतना कतै सयौ छन अझै, ब्यभिचारी भेलमा निहत्था जीवनसँग हालिमुहाली छ तिनको आदर्श, नैतिकता र मानवताको कत्ति पनि छैन हेक्का तिनलाई निरिह माथिको खेलमा बरु सम्मान गरिन्छ तिनैलाई शुक्रबारे भेलामा वाहा वहाँ प्रवाशका गोरे साहेबहरु…

Image

तितोपाटी - २० औं शताब्दीको सुरुवातमा आर्कटिकमा अनुसन्धानका लागि निस्किएका विल्जाल्मर स्टेफन्सनले पाँच वर्षसम्म मासु मात्र खाएर बिताए । यसको अर्थ यो थियो कि उनको खानामा ८० प्रतिशत मासु र २० प्रतिशत प्रोटिन थियो । २० वर्षपछि सन् १९२८ मा स्टेफन्सनले लगभग एक वर्ष यस्तै प्रयोग न्यूयोर्कको बेलब्यू अस्पलतामा गरे ।…

Image

तितोपाटी - न्यूयोर्क राज्यको क्यामिलस निवासी एक ३० वर्षे युवकलाई भर्खरै एक न्यायाधीशले आफ्नो अभिभावकको घर छाड्न आदेश दिएका छन् । ती अभिभावक छोराले स्वतःस्फुर्त रुपमा आफ्नो घर नछाडेपछि अदालत पुगेका थिए । अभिभावक मार्क र क्रिस्टिना रोटोण्डोले महिनौँ अघिदेखि आफ्नो छोरा माइकललाई आफ्नै वासस्थान खोज्नको लागि दबाब दिइरहेका थिए…

Image

तितोपाटी - काइली साउडर्स लामो समयदेखि प्रोम पार्टीमा जाने तयारी गरिरहेकी थिइन् । उनी आफ्ना प्रेमी कार्टर ब्राउनसँग उक्त पार्टीमा जानका लागि निकै उत्साहित थिइन् । तर प्रोम पार्टी हुनु एक महिना अघि पेन्सिल्भानियाका किशोरको कार दुर्घटनामा मृत्यु भयो । दुर्घटनाले १८ वर्षे काइलीलाई विक्षिप्त बनायो । उनले प्रोम पार्टीमा नजाने…

Image

तितोपाटी - साइबर सिक्योरिटी फर्म क्यास्पर्स्कीले एक नयाँ मेलवेयरबारे पत्ता लगाएको छ जसले वाइफाई राउटर्सको प्रयोग गरेर प्रयोगकर्ताको डिभाइस नियन्त्रण गर्दछ । ‘रोमिङ म्याटिस’ नामको यो मेलवेयरले वाइफाई राउटरमार्फत प्रयोगकर्तालाई यस्ता वेबसाइटमा पुर्याउँछ जसले उनीहरुको सबै जानकारी चोर्छ । यो मालवेयरले जापान, कोरिया, चीन, बंगलादेशका प्रयोगकर्तालाई प्रभावित पारेको बताइएको छ ।…

Image

तितोपाटी - पपुवा न्यू गिनीले एक महिनाको लागि फेसबुक प्रतिबन्ध लगाउने भएको छ । त्यहाँको सरकारले यो वेबसाइटले देशमा पारेको प्रभावलाई ख्याल गरेर यो कदम चालेको बताएको छ । गिनीको सरकारका सञ्चारमन्त्री स्याम बसिलले यो अवधीमा पोर्नोग्राफी र गलत जानकारी पोष्ट गर्ने प्रयोगकर्ताहरु पहिचान गरिने बताए । उनले आफ्नो देशले एक…

Image

एजेन्सी - श्रीदेवीकी जेठी छोरी जान्ह्वी कपुरले एक फेशन म्यागजिनका लागि पहिलोपटक फोटोसुट गराएकी छिन् । म्यागजिनको जून महिनाको संस्करणका लागि उनी कभर गर्ल पनि हुन् । उक्त फोटोसुटमा जान्ह्वी फ्लोरल प्रिन्टको आउटफिटमा देखिएकी छिन् । अर्को फोटोमा भने उनले हल्का हरियो रङको ड्रेस लगाएकी छिन् । म्यागजिनका लागि जान्ह्वीको फोटो…

Image

 हरी कृष्ण न्यौपाने,तीतोपाटी डटकम-कुवेतको फर्वानिया ब्लक ६ मा अबैधानिक रुपमा बसेर काम गर्दै आएका नुवाकोटका सुसिल आचार्यको हिजो मेई-२९-२०१८का दिन मृत्‍यु भएको छ। लुम्बिनी समाज नेपाल-कुवेतका अध्यक्ष रुपेन्द्र बिक्रम हमालले तीतोपाटी डटकमलाई दिएको प्रारम्भिक जानकारी अनुसार आफ्नो कम्पनीबाट भागेर अन्त कतै काम गर्दै आएका नुवाकोटका सुशिल आचार्यको आफु बसेको कोठामै…

Image

तितोपाटी - पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले शक्तिशाली सरकारले ल्याएको बजेटप्रति सामाजिक सञ्जाल फेसबुक र ट्विटमार्फत टिप्पणी गरे । ट्विटमा उनले लेखे, ‘बजेट सुन्दै जाँदा माछा माछा, भ्यागुता जस्तो पो अनुभूति भयो । बजेट सबै हिसाबले पुरानैको निरन्तरतामा आयो । जबकि आवश्यकता समृद्धिको युगतर्फ फड्को हान्ने संरचनात्मक परिवर्तनको थियो । त्यो…

Image

 हरि कृष्ण न्यौपाने,तीतोपाटी डटकम-घरेलु महिला कामदारको रुपमा करिब ६ बर्ष अघी कुवेत आएकी मोरङ मोरङ्डागी-८की कल्पना मगराती करीब २ बर्ष देखी घर-परिवार र आफन्त संग संपर्क बिहिन भएकी छिन। आफ्नी छोरी यसरी एका-एक बेपत्ता भए पछी कल्पनाको बुवा भुपाल मगरातीले कुवेतमा रहेको नेपाली दुताबास, नेपाली संघ-सस्थाहरु तथा सम्पूर्ण कुवेतबासी नेपाली दाजुभाइ-दिदिबहिनिहरुलाई…