Saturday 31st October 2026

बेचिएका चेलीको सत्य तथ्य कथा “यथार्थ”


तितोपाटी – विदेशमा वेचिएको नेपाली चेलीहरुको सत्य तथ्य कथामा अाधारित डकुमेन्ट्रि चलचित्र “यथार्थ” को मृजिक भिडीयो सार्वजानिक गरिएको छ। दलालीहरुको संजालले पैसाको मोल मोलाइ गरि घरायसि कामदारको रुपमा वेचेर मालिक मालिकनी वाट अनेक यातना सहनु पर्ने,अाफ्नै दाजुभाइ द्धारा लोभ लाचना देखाइ अलपत्र पर्नु पर्ने कथा व्यथा समेटेर वनाइएको चलचित्र “यथार्थ” सुनौलो युवा जागरण क्लव को प्रयासमा निर्माण भएको हो ।

उक्त चलचित्रमा मुख्य कलाकारहरुमा नुमा राई, विपिन राई, सान्ति अाङ्देम्वे, जितु लिम्बू, निर्मला राई, छविलाल पाण्डे, ममता राई, खड्क खड्का, विकास मगर, विनु थापा, रिदम वोखिम ,निरु छिलीङ ,विष्णु मगर, मेरी राई ले भभिनय गरेका छनभने अाइटम डान्सरमा दिक्षा लिम्बू देखिएकी छन क्यामरा जि अार राइले चलाएका हुन भने मेक अप ममता राई ले गरेकी हुन । चलचित्रमा समावेस गरिएको गीतको शब्द निर्मला राइको हो भने संगीत राज लिम्बू थेगीमले गरेका हुन् ।

गीतको स्वरमा दिपा तामाङको रहेको छ चलचित्र निर्माण मा अरुणा राई ,भुमिका राई, संगीता गोले को लगानि रहेको छ भने लेखन निर्देशन राज लिम्बू थेगीमको रहेको छ । चलचित्रको 90% छायाङकन कुवेतको फर्वनियामा भएको हो वाकि नेपालमा गरिएको छ ।


सम्बन्धित शीर्षकहरु

मध्यपूर्व क्षेत्रका प्रमुख विमानस्थलहरूमा सुरक्षा चुनौती र हवाई मार्गमा लगाइएका प्रतिबन्धका कारण उडान सेवा प्रभावित भएको छ। अक्टोबर २९–३० मा…

विचौलियाको आरोपमा अनुसन्धानको घेरामा रहेका इनम सापकोटासँग सर्वोच्च अदालतका उच्च पदस्थ व्यक्तिहरूको नाम जोडिएपछि न्यायपालिका यतिबेला गम्भीर विवादमा तानिएको छ।…

लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न स्थानका १२ भन्दा बढी मुख्य सडकखण्ड अवरुद्ध भएका छन्। सडक बन्द…

प्रतिकृयाहरू
...