Saturday 20th June 2026

भारतमा विपक्षी नेतालार्इ अाजीवन कारावासको फैसला


तितोपाटी – भारतको प्रमुख प्रतिपक्षी दल भारतीय राष्ट्रिय काँग्रेसका बरिष्ठ नेता सज्जन कुमारलाई आजीवन काराबासको फैसला सुनाइएको छ।

सन् १९८४ मा भएको हिंसात्मक घटनामा शिख समुदायलाई भड्काउने कार्यमा सम्लग्न रहेको आरोपमा दिल्ली उच्च अदालतले सोमबार यस्तो फैसला गरेको हो।

त्यही हिंसाको प्रभावले तत्कालिन प्रधानमन्त्री इन्दीरा गान्धीलाई शिख समुदायको उहाँकै अङ्ग रक्षकले गोली हानी हत्या गरेको थियो। अदालतले यही डिसेम्बर ३१ सम्ममा आत्मसमपर्ण गर्न नेता कुमारलाई समय दिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।

-एजेन्सी


सम्बन्धित शीर्षकहरु

इरानले दिवंगत सर्वोच्च नेता Ayatollah Ali Khamenei को अन्त्येष्टि कार्यक्रम जुलाइ ४ देखि ९ सम्म सञ्चालन हुने घोषणा गरेको छ।…

युक्रेनले बिहीबार बिहान मस्कोको कपोत्न्या क्षेत्रमा रहेको प्रमुख तेल प्रशोधन केन्द्रमा फेरि ड्रोन आक्रमण गरेको छ, जुन एक साताभित्र दोस्रो…

अमेरिका र इरानबीच शान्ति सम्झौताका लागि प्रारम्भिक समझ्दारी पत्रमा हस्ताक्षर भएको छ, जसले तुरुन्तै युद्ध रोक्ने, हर्मुज जलडमरूमध्य पुनः खोल्ने…

प्रतिकृयाहरू
...