Saturday 20th June 2026

इन्डोनेसियामा बाढ र पहिरोको कारण कम्तिमा २२ जनाको मृत्यु


तितोपाटी – भारी वर्षापछि आएको बाढी र पहिरोले इन्डोनेसीयामा कम्तिमा २२ जनाको मृत्यु भएको छ भने दर्जनौं हराइरहेका छन्।

उत्तरी सुमात्रा प्रान्तमा अाएकाे बाढीमा परी एकै स्कुलका कम्तिमा ११ जना बालबालिकाको समेत ज्यान गएकोे छ। बाढीले मुआरा सलादी गाउँमा रहेको एक स्लामिक स्कुलका बालबालिकालाई बगाएको थियो।

बाढीमा परी अन्य हराइरहेको विद्यार्थीको खोजिकार्य जारी रहेको अधिकारीहरुले बताएका छन्। बाढीले २० भन्दा बढी घर समेत बगाएको छ। घरमा रहेका मानिसहरुलाई समेत बाढीले बगाएको हुन सक्ने स्थानीय अधिकारीहरुले बताएका छन्। उनीहरुको खोजि कार्य जारी रहेको छ।


सम्बन्धित शीर्षकहरु

युक्रेनले बिहीबार बिहान मस्कोको कपोत्न्या क्षेत्रमा रहेको प्रमुख तेल प्रशोधन केन्द्रमा फेरि ड्रोन आक्रमण गरेको छ, जुन एक साताभित्र दोस्रो…

अमेरिका र इरानबीच शान्ति सम्झौताका लागि प्रारम्भिक समझ्दारी पत्रमा हस्ताक्षर भएको छ, जसले तुरुन्तै युद्ध रोक्ने, हर्मुज जलडमरूमध्य पुनः खोल्ने…

चारदिने औपचारिक चीन भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका परराष्ट्रमन्त्री शिशिर खनालले भ्रमणले नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउनुका साथै आर्थिक तथा…

प्रतिकृयाहरू
...