Thursday 27th August 2026

अर्थशास्त्रतर्फको वर्ष २०१८ को नोबेल पुरस्कार पुरस्कार विलियम नोदर्स र पल रोमरलार्इ


तितोपाटी – अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी नागरिक विलियम नोर्दस र पल रोमरलाई दिइने भएको छ। अर्थतन्त्रको दिगोपनबारे ज्ञानविस्तारमा योगदान पुराएको भन्दै नोबेल पुरस्कार दिने निर्णय भएको पुरस्कार वितरक रायल स्वीडिस एकेडेमी अफ साइन्सले जनाएको छ।  रोयल स्विडिस एकेडमी अफ इकोनोमिक्सले जलवायु परिवर्तन र आर्थिक विकासमाथि खोजका लागि विलियम नोरधाउस र पल रोमेरलाई यो वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार दिने घोषणा गरेको हो ।

दुई वैज्ञानिकलाई ९० लाख स्वडिस क्रोनर (करिब ११.७१ करोड नेपाली रुपैयाँ) प्रदान गरिने छ ।

याले विश्वविद्यालयका प्राध्यापक नोर्दस पर्यवरणीय अर्थतन्त्रका ज्ञाताका रुपमा परिचित छन भने न्युयोर्क विश्वविद्यालयका प्राध्यापक रोमर दिगो विकास कसरी हासिल गर्ने भन्ने शिद्धान्तका प्रवद्र्धक हुन्।


सम्बन्धित शीर्षकहरु

तिब्बततर्फबाट आएको ठूलो बाढी रसुवाको भोटेकोशी नदीमा प्रवेश गर्दा स्याफ्रुबेँसी र टिमुरे क्षेत्रमा व्यापक क्षति पुगेको छ। बाढीले बजार, सडक,…

पाकिस्तानको राजधानी इस्लामाबादस्थित सरकारी पाकिस्तान इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (PIMS) अस्पतालको नवजात शिशु वार्डमा आगलागी हुँदा कम्तीमा १५ नवजात शिशुको…

नोबेल पुरस्कार विजेता बेलायती भौतिकशास्त्री सर रोजर पेनरोजले हाम्रो ब्रह्माण्डभन्दा अघि पनि अर्को ब्रह्माण्ड अस्तित्वमा रहेको हुन सक्ने र त्यसको…

प्रतिकृयाहरू
...