Sunday 19th October 2025

सरिका केसीको उत्कृष्ट अभिनयमा रहेको (दशैँ गीत) “निरमाया” बजारमा (भिडियो सहित)


तीतोपाटी- चर्चित गितकार तथा सङ्गितकार सन्तोष के सि को दसैं गित बजारमा आएको छ  आफ्नो जन्म भुमी गुल्मि संग जोडियर गित सर्बजनिक गरेका हुन वैदेशिक रोजगारमा रहेका युवा युबतिको कथामा आधारित गीति काथा सर्बजनिक गरेका केसिले  मौलिकता झल्कने शब्दमा एउटा डिपिकल गित तयार पारेका छन ।

जुन गितमा आवाज चर्चित गायिका सर्मिला गुरुङ र सन्तोष के सिको रहेको छ भने शब्द र संगीत स्वयम् सन्तोष केसि कै रहेको छ । गुल्मिको सुन्दर ठाउँहरुको दृश्यलाई कैद गरिएको उक्त  गितको निर्देशन केसी ले गरेका छन भने कोपिल लामाले छाँयाकन गरेका छन र सुरेस श्रेष्ठ, तथा प्रबिन भट्टको सम्पादन मा रहेको यस गितमा सरिका केसि र रमेश केसि को उत्कृष्ट अभिनय रहेको छ । एस एस डिजिटल बाट बजार आएको छ ।


सम्बन्धित शीर्षकहरु

लुलु हाइपरमार्केटले आफ्नो जीवन्त ‘लुलु वाली दिवाली २०२५’ उत्सव सफलतापूर्वक सुरु गरेको छ, जसले कुवेतभरि सबै लुलु आउटलेटहरूमा उज्यालो पर्वको…

उज्यालोको पर्वका रूपमा लिइने चाड यमपञ्चक अर्थात् तिहार आजदेखि विधिवत् आरम्भ हुँदैछ । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल…

तितोपाटी- नेपालले आईसीसी टी-२० विश्वकप एसिया-ईस्ट एसिया प्यासिफिक छनोटको उपाधि जितेको छ । ओमनमा भएको छनोटको अन्तिम खेलमा सामोआलाई १२४…

प्रतिकृयाहरू
...