Wednesday 22nd July 2026

गोबिन्द राज ओझा (राजन)को गीति कविताः हामी नेपाली भएर…


हामी नेपाली भएर ठाडाे शिर पारेर बाच्नुपर्छ
यो पवित्र भूमिको पवित्रता चिन्न सक्नुपर्छ
हामी नेपाली हौ नेपाल आमाका सन्तती भनेर चिनिन्छौ
हामी सबैमा एकता छ एकताले देश बनाउछौ ।।

शिरमा हाम्रो हिमाल छ हृदयमा मेची काली
आयौ वीरताको गाथा लिएर शान्तिको सन्देश बोकी
सुन्दर छन तराईका फाटहरु र हिमालका दृश्यहरु
मुलुकमा दिगो विकास गर्न गर्नु पर्छ क्रान्तिहरु ।।

देश प्रतिको प्रेम कस्तो हुन्छ देखाउनु छ ?
देशभक्त सपुत बनेर देखाउनु छ
देशको लागि बाचौ हामी देशको लागि बाच्नुपर्छ
आफू भन्दा बढि देशलाई माया गर्नुपर्छ ।।


सम्बन्धित शीर्षकहरु

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी १२ वर्षभन्दा बढी समयदेखि सत्तामा छन्। यस अवधिमा विपक्षी दलहरूले पटक–पटक विभिन्न मुद्दामा सरकारसँग छलफल र…

भारतीय राजनीतिज्ञ, लेखक तथा कूटनीतिज्ञ शशि थरूरद्वारा लिखित Why I Am a Hindu समकालीन भारतमा हिन्दू धर्म, हिन्दुत्व र धर्मनिरपेक्षताको…

इरान–अमेरिका वार्तामा मध्यस्थको भूमिका निर्वाह गरेपछि पाकिस्तानले अमेरिकासँग १० अर्ब अमेरिकी डलर बराबरको आर्थिक सहायता सुविधा (Exchange Stabilisation Support Facility)…

प्रतिकृयाहरू
...