Saturday 26th September 2026

तमू समाज,कुवेतको छैटौ अधिवेशन बाट अध्यक्षमा रन्जाना गुरुङ


तमू गुरुङ जातिहरुको मौलिक पहिचान,जातिय उत्थान र एकताको निम्ती सम्पूर्ण तमूहरु एक हौ” भन्ने मुल उदेश्यको साथ २००९ मा स्थापना भएको तमू गुरुङ हरुको साझा संस्था तमू समाज,कुवेतको छैटौ अधिवेशन सेप्टेम्बर २७ तारिख २०२४ का दिन कुवेतको खैतान स्थित राजधानी होटलको सभाहलमा सम्पन्न गरेको छन।

निर्वतमान अध्यक्ष राजु गुरुङको अध्यक्षता नेपाली राजदूतावास कुवेतका नेपाली राजदूत घनश्याम लम्साल प्रमुख आतिथ्यता, गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतका अध्यक्ष रणध्वज लामा, नेपाल पत्रकार महासंघ कुवेतका अध्यक्ष एकराज मल्ल,आदिवासी जनजाती महासंघ कुवेतका अध्यक्ष अमृत तामाङ,विशिष्ट आतिथ्यता तथा कुवेतमा क्रियाशिल विभिन्न संघ-संस्थाका पदाधिकारीहरू,पत्रकार,अतिथिको रुपमा उपस्थित रहेका थिए ।

कार्यक्रमलाई समाजका उपाध्यक्ष रन्जाना गुरुङले संचालन गरेको कार्यक्रममा राष्ट्रिय गान पश्चात सभापति,प्रमुख अतिथि,विशिष्ट अतिथि द्वारा सयुक्त रुपमा पानसमा दीप प्रज्वलन गरी उद्घाटन गरिएको कार्यक्रममा समाजको माहासचिब (सुरेश गुरुङ)ले स्वागत मन्तव्य राखेका थिए। कार्यक्रममा प्रमुख अतिथि विशिष्ट अतिथि,लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुले शुभकामना मन्तव्य राखेका थिए। समाजका बरीष्ठ सल्लाहकार खोप गुरुङको संयोजकत्वमा ५ जान निर्वाचन समिति गठन गरेको थियो। निर्वाचन समितिले आफ्नो जिम्मेवारी गहनताका साथ निर्वाह गर्दै,निर्वाचित समिति ले नयाँ कार्यसमितिको नामावली समाजलाई बुझाएको थियो।

अधिवेशनबाट सन २०२४-२०२७ सम्मको लागि रन्जाना गुरुङको अध्यक्षतामा ७६ जान को नयाँ कार्यसमिति चयन गरेको छ।
अध्यक्ष – रन्जाना गुरुङ
बरीष्ठ उपाध्यक्ष – याम गुरुङ
उपाध्यक्ष – नन्द घले गुरुङ
महिला उपाध्यक्ष – शोभा गुरुङ
महासचिब – सुरेश गुरुङ
सचिब – अमृत गुरुङ
सह-सचिब – भेद गुरुङ
कोषाध्यक्ष – पदम गुरुङ
सह-कोषाध्यक्ष – कुमारी गुरुङ
कलाकार संयोजक – सुसिल गुरुङ
कलाकार उपसंयोजक – सरस्वती गुरुङ
युवा संयोजक – आकाश (हरी) गुरुङ
युवा उपसंयोजक – तेज (शक्ती) गुरुङ
महिला संयोजक – सुमी गुरुङ
खेलकुद संयोजक – भुप्रसाद गुरुङ
सदस्य – गोपाल गुरुङ
सदस्य – निपेश गुरुङ
सदस्य – किरण गुरुङ
सदस्य – बबिता गुरुङ
सदस्य – पदम गुरुङ
सदस्य – कृष्ण गुरुङ (बुटवल)
सदस्य – रमेश गुरुङ
सदस्य – केश गुरुङ
सदस्य – प्रेम गुरुङ
सदस्य – कृष्ण गुरुङ (बुटवल B)
सदस्य – पुर्णि कुमारी गुरुङ
सदस्य – सपना गुरुङ
सदस्य – ममता गुरुङ
सदस्य – याम बहादुर गुरुङ
सदस्य – सुधिर घले
सदस्य – राजेन गुरुङ
सदस्य – सुस्मी सुनाम
सदस्य – डम्बर गुरुङ
सदस्य – सुमित गुरुङ
सदस्य – चिन माया गुरुङ
सदस्य – मिना गुरुङ
सदस्य – कमल गुरुङ
सदस्य – केवल गुरुङ
सदस्य – केसब गुरुङ
सदस्य – डाईमान गुरुङ
सदस्य – देबु गुरुङ
सदस्य – सुस्मा गुरुङ
सदस्य – पुर्णिमा गुरुङ
सदस्य – अबिन गुरुङ
सदस्य – एन्जिला गुरुङ
सदस्य – खुशीमान गुरुङ
सदस्य – देबी गुरुङ
सदस्य -बिजा गुरुङ
सदस्य – मन ब.गुरुङ
सदस्य – मंगल गुरुङ
सदस्य – सिमा गुरुङ
सदस्य – दिवान गुरुङ
सदस्य – मनिष गुरुङ
सदस्य – पुष्पा गुरुङ
सदस्य – उषा गुरुङ
सदस्य – संगिता गुरुङ
सदस्य – सुमित्रा गुरुङ
सदस्य – अगम कुमारी गुरुङ
सदस्य – झरना गुरुङ
सदस्य – बिनी माया गुरुङ
सदस्य – दिल कुमारी गुरुङ
सदस्य – आदर्श गुरुङ
सदस्य – धन बहादुर गुरुङ
सदस्य – सुदिप गुरुङ
सदस्य – अनु गुरुङ
सदस्य – किसान गुरुङ
सदस्य – रेनुका गुरुङ
सदस्य – हिमा गुरुङ
सदस्य – बिस माया गुरुङ
सदस्य – देबी गुरुङ
सदस्य – जेनी गुरुङ
सदस्य – श्याम गुरुङ
सदस्य – रिसा गुरुङ
सदस्य – चिज बाहदुर गुरुङ
सदस्य – कृष्ण गुरुङ
मानार्थ सदस्य – सान्ती सुनुवार
सल्लाहकार समिती:-
संस्थापक तथा बरीष्ठ सल्लाहकार – अमर गुरुङ
बरीष्ठ सल्लाहकार – खोप गुरुङ (बुटल)
बरीष्ठ सल्लाहकार – राजु गुरुङ (मोरङ)
बरीष्ठ सल्लाहकार – अमृत गुरुङ (मोरङ)
बरीष्ठ सल्लाहकार – भिम बहादुर गुरुङ
सल्लाहकार – रोशन राज गुरुङ
सल्लाहकार – सुमन गुरुङ
सल्लाहकार – गोप प्रसाद गुरुङ
सल्लाहकार – पवित्रा गुरुङ
सल्लाहकार – रन्जु गुरुङ
सल्लाहकार – अमृत गुरुङ
तमू प्ये ताँ ल्हुँ ताँ समिती:-
प्रमुख – अमर गुरुङ
सदस्य – भिम बहादुर गुरुङ
सदस्य – पवित्रा गुरुङ
सदस्य – सुमन गुरुङ


सम्बन्धित शीर्षकहरु

विश्वभर जलवायु परिवर्तनको असर तीव्र रूपमा देखिन थालेपछि यो विषय अहिले विश्वको प्रमुख एजेन्डा बनेको छ। संयुक्त राष्ट्रसंघका हालैका प्रतिवेदनले…

पाकिस्तानले अफगानिस्तानका १० स्थानमा हवाई तथा ड्रोन हमला गरेको जनाएको छ। पाकिस्तानका सूचनामन्त्री अताउल्लाह तरारका अनुसार ती स्थानहरू ड्रोन लन्च…

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सम्बोधन गर्दै नेपाली प्रधानमन्त्री बालेन्द्र शाहले हालै नेपालमा आएको विनाशकारी बाढी र जलवायु परिवर्तनका असरबारे विश्व…

प्रतिकृयाहरू
...