Friday 25th September 2026

नेपाली संङ्घीय समाज कुवेतको पहिलो अधिबेशन सेप्टेम्बर २१ मा हुँदै


तीतोपाटी डट कम – सङ्घीय समाजवादी फोरम नेपालको प्रवास संगठन नेपाली संङ्घीय समाज कुवेतले आगामी सेप्टेम्बर २१,२०१८ शुक्रबारका दिन पहिलो अधिबेशन गर्ने भएको छ।उक्त अधिबेशनका लागि सङ्घीय समाजवादी फोरम नेपालका सहअध्यक्ष तथा प्रतिनिधि सभा सदस्य राजेन्द्र प्रसाद श्रेष्ठ कुवेत आउने भएका छन।

नेपाली संङ्घीय समाज कुवेतका अध्यक्ष प्रकाश चम्लिङले तीतोपाटी डट कमलाई दिएको जानकारी अनुसार समाजले कुवेतमा रहेका सम्पूर्ण नेपाली संघ्-संस्थाहरु तथा सम्पूर्ण नेपालीहरुलाई अपिल गर्दै आफ्नो पहिलो अधिबेशनमा सहभागीता जनाउदै कार्यक्रम सफल बनाउन अनुरोध गरी सकेको छ।कार्यक्रम आगामी सेप्टेम्बर २१,२०१८ शुक्रबार कुवेतको फर्वानिय स्थित अलहाइतम होटलमा बिहान ११:०० बजे बाट हुनेछ।

यसै बिच नेपाली संङ्घीय समाज कुवेतले एक अपिल पत्र मार्फत बिबेधपूर्ण नेपालको संबिधान खारेजी तथा यथास्थिती र प्रतिगमनको बिरुद्द निर्णयक संघर्षको लागि अनुरोध गरेको छ।
नेपाली संङ्घीय समाज कुवेतले जारी गरेको अपिल जस्ताको तस्तै:-


सम्बन्धित शीर्षकहरु

क्यानडाका प्रधानमन्त्री मार्क कार्नी ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पप्रति आफ्नो शैली परिवर्तन गरेको संकेत दिएका छन्। लामो समयसम्म नरम र…

चिनियाँ राष्ट्रपति सी चिनफिङ यस साता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्न वासिङ्टन पुग्दैछन्। सन् २०१७ मा ट्रम्पसँग पहिलो पटक…

सम्झनाको त्यो दिन त्यो दिन अझै आँखामा, त्यो क्षण मुटुमा बाँच्छ। समय टाढा लागे पनि, सम्झनाले नछोड्छ। सँगै हिँडेका बाटा,…

प्रतिकृयाहरू
...