Thursday 26th February 2026

कुवेत लगायत मध्येपुर्वका देशहरुमा प्रदर्शन हुदै चलचित्र “परदेशी-२”


पछिल्लोपटक दर्शकहरुको रोजाइमा परेको  चलचित्र  ‘परदेशी २’ आगामी  २३ नोभेम्बरमा मध्यपूर्वका कुवेत लगायतका देशहरूमा प्रदर्शनमा आउने भएको छ । अन्तर्राष्ट्रिय वितरण कम्पनी सेभेन सिजन र मध्यपूर्व वितरक नेप-फिल्म्सले यो चलचित्रलाई पाँच मुलुकमा पर्दशन गर्न लागेको हो । वितरक रमेश ढकालका अनुसार कुवेत, कतार, युएई, बहराइन र ओमानमा चलचित्र प्रदर्शन हुने निश्चित भएको हो ।

राजेश वंशल निर्माता रहेको चलचित्रलाई नारायण रायमाझीले निर्देशन गरेका हुन् । परदेशिएका  नेपालीको कथा ब्यथा समेटिएर तयार भएको चलचित्रमा प्रकाश सपुत केकी अधिकारी बर्षा सिवाकोटी लगायतका कलाकारको शीर्ष भूमिका रहेको चलचित्र ‘परदेशी’को दोस्रो श्रृंखला हो ।  यतिबेला नेपालमा चलचित्र परदेशी २  सफलता पुर्वक प्रदर्शन भईरहेको छ।

केहि दिन पहिला निरेम ग्रुपको पहलमा चलचित्र “भष्मेडन” भब्य रूपमा  पर्दर्शनमा आएको थियो।


सम्बन्धित शीर्षकहरु

बंगलादेश का गृहमन्त्री सलाहुद्दीन अहमद ले व्यक्तिगत लाभका लागि दायर गरिएका नक्कली मुद्दाहरूको पुनः अनुसन्धान गर्न निर्देशन दिएका छन्। ढाका…

 पोखराबाट काठमाडौँ जाँदै गरेको बस त्रिशूली नदीमा खस्यो। दुर्घटनामा अठार जनाको मृत्यु भयो भने २७ जना घाइते भए, घटनास्थलबाट उद्धार…

आइतबार बिहान युक्रेनको राजधानी **किभ**मा शक्तिशाली विस्फोटहरूको श्रृंखला सुन्निएको छ। अधिकारीहरूले रूसले ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको चेतावनी दिएका छन्। यो…

प्रतिकृयाहरू
...