Wednesday 2nd September 2026

मोदीको सुरक्षा टोली काठमाडौं आइपुग्यो


तितोपाटी- भातीय प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष सुरक्षा टोली काठमाडौं आईपुगेको छ । विमष्टेक सम्मेलनमा सहभागी हुन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउन लागेका हुन् ।

उनको सुरक्षाको लागि खटिने टोली भने शनिबार नेपाल आएको हो । शनिबार दिउँसो तीन बजे काठमाडौं उत्रिएको टोलीमा १३ जना सदस्य रहेका छन् । उनीहरुले मोदीका लागि प्रयोग हुने ३ ओटा गाडी पनि लिएर आएका छन् ।

बिमस्टेकको चौंथो सम्मेलन भदौ १४ र १५ गते काठमाडौंमा हुँदैछ ।


सम्बन्धित शीर्षकहरु

कुवेतमा नेपालीका लागि एकदिने स्वास्थ्य निःशुल्क स्वास्थ्य शिविर संचालन हुने भएको छ । कुवेतस्थित नेपाली राजदूतावासले Metro Medical Group को…

इजरायली सेनाले अधिकृत पश्चिम किनाराका विभिन्न क्षेत्रमा प्यालेस्टिनीहरूको घर भत्काउने अभियान जारी राखेको छ। रामल्लाह र नाब्लुस क्षेत्रमा केही घरहरू…

किर्गिस्तानको राजधानी बिश्केकमा आयोजित शाङ्घाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनमा चीनका राष्ट्रपति सी चिनफिङ, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र भारतीय…

प्रतिकृयाहरू
...