Tuesday 15th September 2026

नेपालको अपराजित यात्राले एसियन कपका लागि स्थान तय भयो


काठमाडौं । एसीसी प्रिमियर कपमा युएईविरुद्धको फाइनल खेल नेपाल ले जितेको छ । गुलसनले ८४ खेलेर ६७ रन जोडेका थिए । उनी नट आउट रहे यसरी नै भीम सार्कीले गुलसन लाई साथ दिदै ७२ बलमा ३६ रनमा नटआउट रहे ।

गुलसनको एकदिवसीय अन्तराष्ट्रियमा यो दोस्रो अर्धशतक हो । उनी तेस्रो नम्बरमा ब्याटिङमा आएका थिए । नेपालका ओपनर कुशल भुर्तेल १ तथा अर्का ओपनर आसिफ शेख ८ रनमा आउट भएका थिए । कप्तान रोहित पौडेलले १ रन बनाएका थिए ।

नेपालले युएईले दिएको १ सय १८ रजको लक्ष्य पछ्याउने क्रममा ३० दशमलब ३ ओभरमा लक्ष्य भेटटायो । हिजो र आज गरेर युएई ले ३३ दशमलब १ ओभर खेल्दै ११८ रनको लक्ष्य पुरै वीकेट गुमाएर दिएको थियो । एसियन कप छनौटको लागि भएको खेलमा नेपाल ले अपराजित यात्रा तय गरेर आफ्नो स्थान पक्का गरेको हो ।


सम्बन्धित शीर्षकहरु

मध्यपूर्वमा अमेरिका, इरान, साउदी अरब र हुथी विद्रोहीबीच तनाव थप बढेको छ। अमेरिकी सेनाको CENTCOM ले पनामा झण्डावाहक तेल ट्यांकर…

यमनका हुथी विद्रोहीहरूले मिसाइल र ड्रोनमार्फत गरेको आक्रमणमा साउदी अरबको दक्षिणी क्षेत्रमा १३ जना सर्वसाधारण घाइते भएका छन्। आक्रमण Khamis…

कुवेतका बैंकहरूले विदेशी कामदारलाई ऋण दिने नियम कडा बनाएका छन्। रोजगारी गुम्न सक्ने जोखिम र कुवेतीकरण नीतिका कारण बैंकहरू अहिले…

प्रतिकृयाहरू
...